माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
‘मौसम राम्ररी खुलिनसकेको’ भन्दै माडी नगरपालिकाले आइतबार एक दिनको लागि विद्यालय बन्द गर्ने
माडी, चितवन । नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निर्णयलाई पुनर्विचार गर्दै माडी नगरपालिकाले आइतबार (आज) एक दिनको लागि विद्यालय बन्द गर्ने भएको छ । ‘मौसम राम्ररी खुलिनसकेको’ र ‘मुख्यतः पूर्वी माडीका विभिन्न स्थानबाट विद्यालय
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको रतनी गाउँस्थित रौतनी खोला पुलको दुईवटा पिल्लर दबेर क्षती, सवारी साधनहरु चल्न जोखिम
माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीले माडीको रतनी गाउँस्थित रौतनी खोला पुलको दुईवटा पिल्लर दबेर पुलमा क्षती पुगेको छ । मलाही टोल गाउँलाई धोबाहा रतनी गाउँसंग जोड्ने स्थानमा नवनिर्मित पक्की पुलको तेश्रो र
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
लगातारको बर्षासंगै आएको बाढीले माडीको बनकट्टा, रतनी र धोबाहा गाउँमा डुबान
माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीले माडीको बनकट्टा, धोबाहा, रतनी र सिमरा लगायतका गाउँहरुमा डुबान भएको छ । रीउ नदीको बाढी बस्तीमा प्रवेश गर्दा माडी-१, बनकट्टास्थित चन्द्रपुरी टोलमा करीब ५० घरमा बाढी प्रवेश
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
लगातारको बर्षासंगै आएको बाढीले माडीको रीउ नदी र नारायणी नदीले खतराको तह पार
माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीले माडीको रीउ नदीमा खतराको पार गरेको छ । शनिवार बिहान ६ः३० बजेको मापन अनुसार रीउ नदीमा पानीको गहिराई ३.८५ मिटर पुगेको छ । रीउ नदीमा ३.४० लाई
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडीका पक्षघात पीडित तामाङको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान चल्दै
चितवन । पक्षघातबाट पीडित भई हाल उपचारमा रहनुभएका माडी हनुमानझुला (बाँदरझुला) निवासी मदन तामाङको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान सञ्चालनमा रहेको छ । हनुमानझुलाका युवाहरुले सञ्चालन गरेको ‘हाम्रो हनुमानझुला’ फेसबुक पेजको समन्वयमा स्वदेश
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
लगातारको बर्षासंगै आएको बाढीका कारण माडीको यातायात सेवा प्रभावित
माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीका कारण माडीको यातायात सेवा प्रभावित रहेको छ । निरन्तरको वर्षाले माडी नगरपालिका वडा नं.३ र ४ को सिमानामा रहेको मगई खोला र वडा नं. ८ र ९
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्जभित्रको हुलाकी बाटो मर्मत कार्य जारी, बाटोको दुबैतर्फ बढेको झाडी समेत फाँडिने
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधाप्राप्त हुलाकी बाटो मर्मत कार्य जारी रहेको छ । माडी नगरपालिकाको अनुरोध बमोजिम सडक डिभिजन कार्यालय भरतपुरले कसरा पोष्टबाट बाटोको मर्मत कार्य सुरु गरेको हो । हाल ग्रेडर,
कला-साहित्य पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमै छायाँकन भएको नेपाली चलचित्र ‘फिरफिरे फिरिरी’को फर्स्टलुक पोस्टर सार्वजनिक
चितवन । माडी क्षेत्रमै छायाँकन भई हाल पोष्ट प्रोडक्सनमा रहेको नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । एकवटा आइटम गीत बाहेक अन्य सबै दृश्यहरु माडी उपत्यकाभित्रै छायाँकन भएकाले ‘पपुलर कल्चर’मार्फत
कला-साहित्य पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका लोकदोहोरी गायक र कलाकारहरु दशैं पर्वलाई लक्षित गरी लाइभ दोहोरीमा
चितवन । माडीका नवोदित लोकदोहोरी गायक र कलाकारहरुले दशैं पर्वलाई लक्षित गरी दशैं तिहार मान्न थाले गाउँले बोलको प्रत्यक्ष (लाइभ) दोहोरी गाएका छन् । बुधबार स्वदेश एफ.एम.को नवनिर्मित कार्यालय भवन परिसरमा सो लाइभ दोहोरीको