माडीको सोमेश्वर मा.वि.का छात्राहरू लैंगिक हिंसा रोक्न सिकाउने आत्मरक्षा तालिममा सहभागी
माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरु लैंगिक हिंसा रोक्न सिकाउने आत्मरक्षा तालिममा सहभागी भएका छन् । शिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाको सहयोगमा विद्यालयले माध्यमिक तहमा अध्ययनरत २१ जना किशोरी (छात्रा)हरुलाई सहभागी गराउँदै
अपुग कक्षाकोठा र अपुरो कम्पाउण्डिङका कारण माडीको सोमेश्वर मा.वि.लाई शैक्षिक गुणस्तर कायम गर्न समस्या
माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयले विद्यार्थीको चाप अनुसार कक्षाकोठा अपुग र कम्पाउण्डिङ अपुरो हुँदा शैक्षिक गुणस्तर कायम गर्न समस्या परेको बताएको छ । माडीकै उच्चतम् संख्याका विद्यार्थीहरु अध्ययनरत सो विद्यालयमा आयोजित लैंगिक हिंसा रोकथाम
राष्ट्रिय स्वतन्त्र पार्टी माडी -६ काे वडा कमिटी बिस्तारित बैठकबाट सभापतिमा सुरेन्द्र बहादुर जि.सी. चयन
माडी चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी माडी -६ काे सभापतिमा सुरेन्द्र बहादुर जि.सी. चयन हुनुभएको छ । पार्टीको वडा कमिटी बिस्तारित बैठकबाट जि.सि.को सभापतित्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । समितिको उपसभापति शारदा
वर्षायाम लागेसंगै चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द गर्ने
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द गर्ने भएको छ । निकुञ्ज प्रशासनले एक सूचना जारी गर्दै वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जंगलमा भएका स-साना खोला, खोल्सीमा भलबाढी
नागरिकताको प्रमाणपत्र पाउँदा जन्मसिद्ध नागरिकता पाएकाहरूको सन्तानहरूमा छायो खुसी
माडी, चितवन । माडी-३, रेवा टोल निवासी मनु मियाका दुई छोराले मंगलबार नेपाली नागरिकताको प्रमाणपत्र पाउँदा उनीद्वयको खुसीको सीमा थिएन । लामो समयदेखि नागरिकताविहीन भएर बस्नुपर्दाको पीडा खुसीको आँसुमा परिणत भएको थियो । मनुका
माडीको लक्ष्मीनिवासस्थित पुष्प मदन स्मृति वनबाटिकामा स्काई चियर सञ्चालनमा
माडी, चितवन । आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुँदै गरेको माडीको लक्ष्मीनिवासस्थित पुष्प मदन स्मृति वनबाटिकामा निर्माणाधीन स्काई चियर (आकाशे कुर्ची) सञ्चालनमा आएको छ । चितवनकै पहिलो रहेको सो आकाशे कुर्ची माडीका नगरप्रमुख ताराकुमारी
बिप्लव नेतृत्वको नेकपाले चितवनको माडी क्षेत्रमा उत्पादन ईकाइ खडा गरी धान खेती गर्दै
माडी, चितवन । श्रम र उत्पादनमा आधारित आत्मनिर्भर पार्टी बनाउने उद्देश्य अनुरुप बिप्लव नेतृत्वको नेकपाले माडी क्षेत्रमा उत्पादन ईकाइ खडा गरी धान खेती गर्दैछ । पार्टीको केन्द्रीय उत्पादन ईकाइ रहेको माडी-४, खैरहनी र जिल्ला
बाटो कालोपत्रेमा ढिलाई र अत्यधिक धुलाम्य भएको भन्दै स्थानीयले माडी नगरपालिकामा धर्ना
माडी, चितवन । माडी-६, कल्याणपुर बजारदेखि मिलनचोकसम्म पुग्ने बाटो कालोपत्रेमा निरन्तर ढिलाई भएको र अत्यधिक धुलाम्य रहेको भन्दै स्थानीयले माडी नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । शिवशक्ति टोल विकास संस्थाका सदस्य र टोलबासीहरुले संस्थाको
माडीका दुई स्थानको सडक कालोपत्रेका लागि बागमती प्रदेश सरकारद्वारा ३ करोड रुपैंया विनियोजित
माडीका दुई स्थानको सडक कालोपत्रेका लागि बागमती प्रदेश सरकारले ३ करोड रुपैंया बजेट विनियोजन गरेको छ । माडी-६, जनकल्याण माध्यमिक विद्यालयबाट मिलनचोक हुँदै माडी क्याम्पस अगाडिको सडक कालोपत्रेका लागि रु. १ करोड ५० लाख