चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडी नगरलाई मर्यादित महिनावारी नीति लागु गर्न मदन पुरस्कार विजेता लेखक पौडेलको आग्रह
माडी, चितवन । मर्यादित महिनावारीका अभियन्ता एवं मदन पुरस्कार विजेता लेखक राधा पौडेलले माडी नगरपालिकालाई मर्यादित महिनावारी नीति बनाई कार्यान्वयन गर्न र महिनावारी मैत्री स्थानीय पाठ्यक्रम लागु गर्न आग्रह गर्नुभएको छ । शुक्रबार नगर
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले ग्याँस चुल्हो सेट एवं बाख्राको सुरक्षित खोर वितरित
चितवन । खाना पकाउने दाउराका लागि निकुञ्ज वा सामुदायिक वनमा निर्भर रहेका उपभोक्ताहरुलाई माडीको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले ग्याँस चुल्हो सेट एवं बाख्राको सुरक्षित खोर वितरण गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष –
देश-प्रदेश खबर पोष्ट
प्रवास खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
उत्तराखण्ड पहिरोमा मृत्यु भएका माडीका ३ जना मजदुरहरुको शवको पोष्टमार्टम सकियो, नेपाल आउँदै
सरिता महतो, चितवन । भारतको उत्तराखण्डमा गएको पहिरोमा मृत्यु भएका माडीका ३ जना मजदुरहरुको शवको पोष्टमार्टम सकिएर नेपाल आउने क्रममा रहेको छ । उत्तराखण्डको रुद्रप्रयागमा पेट्रोल पम्प र बाटो निर्माण मजदुरका रुपका काम गरिआएका
चितवन खबर पोष्ट
प्रवास खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भारतको गढ्वालमा गएको पहिरोमा परी माडीका ३ सहित ४ जना मजदुरहरुको मृत्यु
सरिता महतो, चितवन । भारतको गढ्वालमा गएको पहिरोमा परी सो स्थानमा कार्यरत माडीका ३ सहित ४ जना मजदुरहरुको मृत्यु भएको छ । भदौ ६ गते भारतको उत्तराखण्ड राज्यस्थित गढ्वालमा गएको पहिरोमा परी माडी-२ सितलपुरका
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय, माडीको प्राचार्य पदमा राजन नेपालीद्वारा पदभार ग्रहण
चितवन । माडीको हरिनगर गाउँस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयको प्राचार्य पदमा राजन नेपालीले पदभार ग्रहण गर्नुभएको छ । चितवनबासी समेत रहनुभएका नेपालीले शिक्षालय प्रमुखका रुपमा बुधबार पदभार ग्रहण गर्नुभएको हो । उहाँ यसअघि धैलागीरि
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
दिवाकर स्मृति शिक्षालयका प्राचार्य उपेन्द्र पोखरेलको प.नि.का. उपनियन्त्रक पदमा काठमाडौं सरुवा
चितवन । माडी-६, हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयका प्राचार्य उपेन्द्र पोखरेलको सरुवा भएको छ । शिक्षालय प्रमुख (प्राचार्य) पोखरेलको सि.टि.ई.भि.टी. परीक्षा नियन्त्रक कार्यालयको उपनियन्त्रक पदमा काठमाडौं सरुवा भएको हो । २०७७ चैत्र १५ गतेदेखि
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
रक्तदान निरन्तरता र रक्त संकलनमा माडीको रेडक्रस बघौंडा उपशाखा चितवन जिल्लामै उत्कृष्ट
चितवन । रक्तदान कार्यक्रमको निरन्तरता र रगतको संकलनमा माडीको रेडक्रस बघौंडा उपशाखा चितवन जिल्लामै पहिलो (उत्कृष्ट) हुन सफल भएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखा अन्तरगत रहेका ४२ वटा उपशाखाहरुमध्ये माडीको ने.रे.सो.
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी बरुवा निवासी घले परिवारद्वारा सोमेश्वर मा.वि.मा ३ लाख रुपैंया राशीको अक्षयकोष स्थापित
चितवन । माडी-१, बरुवानिवासी घले परिवारले सोमेश्वर माध्यमिक विद्यालयमा तीन लाख रुपैंया राशीको शैक्षिक अक्षयकोष स्थापना गरेको छ । विद्यालयको सल्लाहकार समिति सदस्य समेत रहनुभएकमा दल बहादुर घलेका आमा धनसुवा घलेले आफ्ना दिवंगत श्रमान
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषित, तर व्यवस्थापन समितिबाट निर्णय सहित शुल्क लागु
चितवन । विद्यालय तहमा कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने गरी अनिवार्य तथा निःशुल्क शिक्षा लागु रहेको माडी नगरकै एक सामुदायिक विद्यालयले भने व्यवस्थापन समितिबाट निर्णय गर्दै शुल्क लागु गरेको छ । पछिल्लो समय