माडी (स्थानीय) खबर पोष्ट

नगरपालिका आउने बाटो कुरिरहेका माडी हनुमानझुलाका भुईंकटहर बाजे भीम बहादुर गुरुङ

उनको नाम भीम बहादुर गुरुङ हो, तर अचेल ‘भुइँकटहर बाजे’का नाउँले चर्चित हुन थालेका छन् । माडीको हनुमानझुलास्थित प्लट नं. ५ मा भुईंकटहरको ठूलै फार्म बनाएका भीमबहादुर आफ्ना बृद्धा श्रीमतीसहित संधैजसो भुईंकटहर फर्ममै खनिखोस्री

माडीको हनुमानझुलामा नगरपालिकाको सेवा केन्द्र पुनर्स्थापित नहुँदा स्थानीय सेवाग्राही समस्यामा

माडीको प्रस्तावित वडा नं. १० हनुमानझुलामा नगरपालिकाको सेवा केन्द्र पुनर्स्थापित नहुँदा स्थानीय सेवाग्राही समस्यामा परेका छन् । गत साउन ८ गते सो सेवा केन्द्रमा कार्यरत एकमात्र कर्मचारी बबिता चेपाङको आकस्मिक मृत्यु भएसंगै बन्द हुन

माडी नगरपालिकाले नक्सा पास गरेर मात्रै घर तथा अन्य संरचना बनाउन सार्वजनिक अनुरोध

माडी नगरपालिकाले नक्सा पास गरेर मात्रै घर तथा अन्य संरचना बनाउन सार्वजनिक अनुरोध गरेको छ । नगरपालिकाले एक सुचना प्रकाशित गर्दै व्यवसायिक तथा आवासीय भवन, घर तथा अन्य संरचना बनाउँदा नेपाल सरकारद्वारा लागु गरिएको

चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी सडक निर्माणका लागि ट्रयाक सर्भे सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी सडक निर्माणका लागि ट्रयाक सर्भे सुरु भएको छ । हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंको प्राविधिक र भूगर्भबिद्को टोलीले शनिवार निकुञ्जभित्र साथै हनुमानझुला पुगेर वातावरणीय प्रभाव मुल्यांकन अन्तरगत ट्रयाक सर्भेको

नेकपा एमाले सम्बद्ध युवा संगठन राष्ट्रिय युवा संघको माडी नगर अध्यक्षमा मुन्ना मिया पुनर्चयन

चितवन । नेकपा एमाले सम्बद्ध युवा संगठन राष्ट्रिय युवा संघको माडी नगर अध्यक्षमा मुन्ना मिया पुनर्चयन हुनुभएको छ । शनिवार सम्पन्न संघको माडी नगर कमिटीको दोस्रो अधिबेशनबाट मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो

नेपालको जनगणना-२०७८ को प्रतिवेदन अनुसार माडी नगरपालिकाको जनसंख्या ३८ हजार २९५

माडी, चितवन । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ‘नेपालको जनगणना-२०७८’ को प्रतिवेदन अनुसार माडी नगरपालिकाको जनसंख्या ३८ हजार २९५ रहेको छ । त्यसमध्ये पुरुष ४७.२ प्रतिशत र महिला ५२.८ प्रतिशत रहेका छन् । यस्तै,

गोद्धक क्षेत्रमा रामायण कथा वाचन सहितको सप्ताहव्यापी गोद्धक मेलाको तयारी तीब्र

माडी, चितवन । माडी-१, गोद्धक क्षेत्रमा लाग्ने रामचरित्र मानस (रामायण) कथा वाचन सहितको सप्ताहव्यापी गोद्धक मेलाको तयारी तीब्र पारिएको छ । ‘संस्कार, संस्कृति र प्राकृतिक सम्पदाको बिकास, संरक्षण र संभारः पर्यटन बिकासको मुल आधार’

माडी नगरपालिकामा कर्मचारीले अटेर गरेको र बेथिति बढेको भन्दै वडाध्यक्षले कार्यपालिका बैठक रोके

माडी, चितवन । माडी नगरपालिकामा कर्मचारीले अटेर गरेको र बेथिति बढेको भन्दै केहि वडाध्यक्षहरुले कार्यपालिका बैठक रोकेका छन् । मुख्यतः नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगर कार्यपालिकामा बेथिति बढेको, वडाध्यक्षहरुले भनेको

राजपत्रमा प्रकाशित राष्ट्रिय सहिदको सुचीमा जनयुद्धका क्रममा मारिएका माडीका २१ जना

चितवन । तात्कालीन माओवादी सशस्त्र युद्धका सहीदलाई राष्ट्रिय सहिद घोषणा गरी सरकारले प्रकाशन गरेको राजपत्रमा माडीका २१ जना सहिदहरु समेटिएका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारले राजपत्रमा नाम प्रकाशित गरेको हो । प्रकाशित नाउँमध्ये