विश्व सम्पदा सुचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जका चेक पोष्टमा पक्की शौचालय अपर्याप्त
चितवन । विश्व सम्पदा सुचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत बनकट्टा र कसरा पोष्टमा पक्की शौचालयको अपर्याप्तता देखिएको छ । भरतपुर माडी ठोरी हुलाकी सडक रुट भएर चल्ने झन्डै दिनमा ७०० भन्दा बढी साना
नेपाल राष्ट्रिय शिक्षक संगठन माडीले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै विभिन्न ९ बुँदे माग
चितवन । नेपाल राष्ट्रिय शिक्षक संगठन माडी नगर समितिले माडी नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै विभिन्न ९ बुँदे माग राखेको छ । संगठनले विद्यार्थीको खाजा रकम प्रति विद्यार्थी रु.१५ रहेकोमा नगरपालिकाबाट प्रति विद्यार्थी रु. १०
माडीमा अवरुद्ध हुलाकी सडक र पुल निर्माण कार्य अगाडि बढाउन निर्माण व्यवसायीहरु तयार
माडीमा अवरुद्ध हुलाकी सडक र पुल निर्माण कार्य अगाडि बढाउन निर्माण व्यवसायीहरु तयार भएका छन् । माडी नगरपालिकाको आयोजना र नगरप्रमुख ताराकुमारी काजी महतोको संयोजनमा नगर कार्यपालिका कार्यालयमा सम्पन्न बहुपक्षीय बैठकबाट पुल र हुलाकी
नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरको सभापतिमा रामकृष्ण अधिकारी पुनर्चयन
चितवन । नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरको सभापतिमा रामकृष्ण अधिकारी पुनर्चयन हुनुभएको छ । शनिवार माडी-६, कल्याणपुरस्थित दिव्य कालीका अंग्रेजी बोर्डिङ स्कुल परिसरमा सम्पन्न उपशाखाको बीसौं साधारणसभा तथा चौथो अधिवेशनबाट २ बर्षे कार्यकालका लागि
सोमेश्वर मध्यवर्ती सामुदायिक वनले रेडहिल पार्कबाट छरछरे अवतरण गर्ने जिपलाइन सञ्चालन गर्ने
चितवन । सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले रेडहिल पार्कबाट छरछरे अवतरण गर्ने जिपलाइन सञ्चालन गर्ने भएको छ । सामुदायिक वनको २६औं साधारणसभामा पारित भएको बार्षिक कार्ययोजना अनुसार सो सामुदायिक वनले पर्यटक स्थलका रुपमा
पहिलो फूल क्याबिनेट बैठकबाटै निकुञ्जभित्र सडक निर्माणको निर्णय गरिदिन प्रधानमन्त्री प्रचण्डलाई अनुरोध
चितवन । समृद्धिका लागि युवा अभियान माडीले पहिलो फूल क्याबिनेट बैठकबाट चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणको निणर्य गरिदिन प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको छ । नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहका लागि गृहजिल्लास्थित
माडीको अयोध्यापुरी मध्यवर्ती साकोसले गत आर्थिक बर्षमा २० लाख ७० हजार शुद्ध बचत
चितवन । माडीको अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्षमा २० लाख ७० हजार शुद्ध बचत गरेको छ । सहकारीको १६औं बार्षिक साधारणसभा तथा अधिवेशनमा प्रस्तुत एवं पारित आयव्यय प्रतिवेशन
पूर्वी माडीको बगहीँ क्षेत्रका दुरा समुदायले हर्षोल्लासपूर्वक नयाँ बर्ष (म्हैप्रु नकुमा) पर्व मनाए
चितवन । पूर्वी माडीको बगहीँ क्षेत्र निवासी दुरा समुदायले हर्षोल्लासपूर्वक नयाँ बर्ष (म्हैप्रु नकुमा) पर्व मनाएका छन् । दुरा समुदायले हरेक पौष १५ गतेलाई नयाँ बर्षका रुपमा विभिन्न रमाइलो कार्यक्रम र शुभकामना आदान-प्रदान गरी
रोटरी क्लब अफ नारायणगढले खानेपानी परियोजना निर्माण पुरा गरी समुदायलाई हस्तान्तरण
चितवन । रोटरी क्लब अफ नारायणगढले माडी-४, अमरौलीमा मध्यमस्तरको खानेपानी परियोजना निर्माण पुरा गरी समुदायलाई हस्तान्तरण गरेको छ । संयुक्त अधिराज्य (बेलायत)को लण्डनस्थित चारवटा रोटरी क्लबको सहयोगमा नारायणगढ रोटरीले अमरौली बिरञ्ची खानेपानी तथा सरसफाई