खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नारायणी नमुना कप भलिबल प्रतियोगितामा दिवाकर स्मृति मा.वि. र माडी मा.वि. क्रमशः दोश्रो र तेश्रो
चितवन । भरतपुरमा सम्पन्न ‘नारायणी नमुना कप जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता २०८१’मा माडीबाट सहभागी दिवाकर स्मृति विद्यालय र माडी माध्यमिक विद्यालय क्रमशः दोश्रो र तेश्रो भएका छन् । शनिवार सम्पन्न फाइनलमा दिवाकर स्मृति माध्यमिक
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरप्रमुख महतो नेतृत्वको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार मन्त्री दाहाल र सचिव शर्मासंग भेट
चितवन । माडी नगरप्रमुख ताराकाजी महतो नेतृत्वको प्रतिनिधिमण्डलले संघीय भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्मासंग भेट गरेको छ । शुक्रबार सिंहदरबारमा मन्त्री दाहाल र सचिव शर्मासंग भेट गरी प्रतिनिधिमण्डलले निकुञ्जभित्र
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरप्रमुख ताराकाजी महतो नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री के.पी.वलीसंग भेट
चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतो नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री के.पी.वलीसंग भेट गरी निकुञ्जभित्र सडक निर्माण सम्बन्धी ‘फिर्ता भएको फाइल’ अगाडि बढाउन ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार सम्पन्न भेटमा प्रतिनिधिमण्डलले चितवन
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
आफू सदैव माडी लगायत समग्र चितवनको विकासमा समर्पित रहेको सांसद बिक्रम पाण्डेको भनाई
माडी, चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले आफू सदैव माडी लगायत समग्र चितवनको विकासमा समर्पित भई लागिपरेको बताउनुभएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतो नेतृत्वको प्रतिनिधि मण्डलसंगको
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा खैरहनी मा.वि.का विद्यार्थीहरू जातीय पोशाकमा
माडी, चितवन । माडी-४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयमा सञ्चालित नृत्य प्रतियोगितामा विद्यालयकी छात्रा सनिसा थारु प्रथम हुनुभएको छ । अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसर पारी रोटरी क्लब अफ नारायणगढको व्यवस्थापनमा सञ्चालित सो नृत्य प्रतियोगितामा छात्रा
कला-साहित्य पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका कलाकर्मीहरुले प्रेम बिष्टको अध्यक्षतामा ‘माडी कला तथा साँस्कृतिक मञ्च’ गठन
चितवन । माडीका कलाकर्मी, रंगकर्मी र गीतसंगितकर्मीहरुले कलाकार प्रेम बिष्टको अध्यक्षतामा माडी कला तथा साँस्कृतिक मञ्च गठन गरेका छन् । मञ्चको उपाध्यक्षमा मुना बराल, सचिवमा प्रदीप सापकोटा, सहसचिवमा कृष्ण ढुंगाना र कोषाध्यक्षमा सुर्यनाथ अधिकारी
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको घोसरी खोलामा बाटो बिग्रँदा मोटरसाइकल सहितका सवारीसाधन प्रभावित
चितवन । माडी-४, सितलपुरबाट घोसरी जाने बाटो अन्तरगत घोसरी खोलामा बाटो बिग्रँदा सवारी आवतजावत प्रभावित बनेको छ । खोलामा आएको बाढीका कारण ह्युम पाईप फिलिङ गरेको ग्राभेल बगेको हो । ग्राभेल बगाएसंगै एकता स्तम्भको
कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको कीर्तनपुरस्थित मध्यवर्ती क्षेत्र पशु उपचार केन्द्र माडी नगरपालिकाले चलाउने
चितवन । माडी-७, कीर्तनपुर देवीकोटस्थित मध्यवर्ती क्षेत्र पशु उपचार केन्द्र माडी नगरपालिकालाई हस्तान्तरण गर्ने औपचारिक निर्णय भएको छ । शनिवार माडी-७ का वडाध्यक्ष चन्द्रकुमारी बानियाँको रहोबारमा बसेको रेवा मध्यवर्ती उपभोक्ता समिति एवं चितवन राष्ट्रिय
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
कक्षा १२ मा ३.४७ जि.पि.ए.सहित माडी क्याम्पसकी छात्रा आरती चौधरी माडी नगरस्तरमा प्रथम
चितवन । कक्षा १२ को परीक्षामा सहभागी परीक्षार्थीहरुमध्ये ३.४७ जि.पि.ए.सहित माडी क्याम्पसकी छात्रा आरती चौधरी माडी नगरस्तरमा प्रथम हुनुभएको छ । व्यवस्थापन संकाय अन्तरगत कम्प्युटर साइन्स अध्ययनरत उहाँ सो संकायतर्फको प्रथम रहँदै समग्र परीक्षार्थीमध्ये