माडी (स्थानीय) खबर पोष्ट

ठेकदारको प्रतिवद्धता बिपरित पतरे र घाँघर लगायतका खोलामा पुल निर्माण भएन सुचारु

चितवन । पतरे र घाँघर लगायतका खोलामा पुल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायीहरुले अझै काम सुचारु गरेका छैनन् । गत पौष २१ गते माडी नगरपालिकामा सम्पन्न सर्बपक्षीय बैठकमा पौष २५ गतेभित्रै निर्माण कार्य सुचारु

जिल्लामा चितवन महोत्सव र खिचरा महोत्सव चल्दैगर्दा माडीमा पनि खिचरा मेला सञ्चालन हुने

चितवन । नारायणगढमा चितवन महोत्सव र पूर्वी चितवनमा खिचरा महोत्सव चल्दैगर्दा माडीमा पनि खिचरा मेला सञ्चालन हुने भएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको आयोजना र माडी नगरपालिकाको सहयोगमा माडीको बघौंडा

थारु समुदायको उत्थानका लागि आफू लागिपर्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको भनाइ

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताउनुभएको छ । पूर्वी चितवनको खैरहनीमा आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले थारु समुदायको समस्या

मन्त्री लामिछानेको निर्देशनसंगै माडी नगरपालिकाको ढुङ्गा बालुवा प्रशोधन प्लाण्ट पुनः सञ्चालनमा आउने

चितवन । माडी नगरपालिकाका आफ्नै अधुरा योजनाहरु पुरा गर्न आवश्यक ढुङ्गा बालुवा प्रशोधनका लागि नगरपालिकाको प्रशोधन प्लाण्ट पुनः सञ्चालनमा आउने भएको छ । माडीका नगरप्रमुख ताराकुमारी काजी महतो नेतृत्वमा माडीको सर्बदलीय प्रतिनिधी मण्डलले उद्योग

माडीको दिवानगरस्थित रेवा त्रिवेणी धाममा यसबर्ष मकर स्नान सहितको एकदिने माघी मेला लाग्ने

चितवन । माडीको दिवानगरस्थित रेवा, परुई र टुनामुना नदीको संगमस्थल, रेवा त्रिवेणी धाममा यसबर्ष पनि मकर स्नान सहितको एकदिने माघी मेला लाग्ने भएको छ । हरेक बर्षझैं माघे संक्रान्तिको अवसर पारी हुँदै आएको सो

जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार माडी नगरपालिकाद्वारा सञ्चालित क्रसर प्लाण्ट बन्द

देव नारायण शाह ८ माघ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको आदेश अनुसार माडी नगरपालिकाद्वारा सञ्चालित गिट्टी बालुवा प्रशोधन (क्रसर) प्लाण्ट बन्द भएको छ । प्रशासनको आदेश अनुसार माडीको १ प्रशोधन प्लाण्टसहित जिल्लाभरीका १८

माडीको बसन्तपुरमा स्कुटर र ट्रयाक्टर ठोक्किँदा स्कुटरमा सवार दुई युवकहरु गम्भीर घाइते

चितवन । माडीको बसन्तपुर नयाँबजारमा स्कुटर र ट्रयाक्टर ठोक्किँदा स्कुटरमा सवार दुई युवकहरु गम्भीर घाइते भएका छन् । बघौंडाबाट बसन्तपुर आउँदै गरेको लु.४ त. १४९६ नम्बरको ट्रयाक्टरको गिटी लोड भएको ट्रेलरमा बागमती प्रदेश-०३ ००४

कृष्णनगर माध्यमिक विद्यालयद्वारा माडी नगरस्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता अयोजित

चितवन । शिक्षकहरुबिच मित्रता, चिनजान र सद्भाव अभिबृद्धिको उद्देश्यले कृष्णनगर माध्यमिक विद्यालयले माडी नगरस्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता अयोजना गरेको छ । हरेक बर्ष सञ्चालन हुँदै आएको सो प्रतियोगितामा माडीका सार्वजनिक विद्यालयहरुमा कार्यरत पुरुष एवं

हुलाकी राजमार्ग निर्देशनालयले माडीमा काम सम्पन्न नगरेका निर्माण कम्पनीसँग स्पष्टीकरण

चितवन । हुलाकी राजमार्ग निर्देशनालयले माडीमा समयमा काम सम्पन्न गर्न नसकेका निर्माण कम्पनीहरुसँग स्पष्टीकरण सोधेको छ । निर्देशनालयले एक सूचना जारी गर्दै विभिन्न पुलहरूको काम समय सम्पन्न गर्न नसकेका निर्माण व्यवसायीसँग तीन दिनको समयसीमा