माडी (स्थानीय) खबर पोष्ट

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
६० दिनभित्र सम्पत्ती विवरण बुझाउन सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई माडी नगरको सुचना

श्रावण १२, चितवन । माडी नगरपालिकाले ६० दिनभित्र सम्पत्ती विवरण बुझाउन नगरका सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई सुचना गरेको छ । नगरपालिकाले एक सुचना प्रकाशन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जननिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
भरतपुरस्थित भतेरीमा दुई ट्रक आपसमा ठोक्किँदा एक भारतीय र एक नेपाली नागरिकको मृत्यु

नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर–१ भतेरीमा दुई वटा ट्रक आपसमा ठोक्किँदा एक भारतीय र एक नेपाली नागरिकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । शुक्रबार बिहान ६ः१० बजेको समयमा नारायणगढबाट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
चितवनमा कारको ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक अधिकारीको मृत्यु

चितवनमा कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-७ प्रेमबस्ती निवासी ५० वर्षीय चण्डी प्रसाद अधिकारीको मृत्यु भएको हो । अधिकारीले चलाएको बागमती प्रदेश ०६–००३ प

बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सर्पदंशका कारण माडीको हनुमानझुलामा ७ बर्षिया बालिकाको मृत्यु

श्रावण १०, चितवन । सर्पदंशका कारण माडीको बाँदरझुला (हनुमानझुला)मा एक बालिकाको मृत्यु भएको छ । माडी न.पा.-९ हनुमानझुलाको प्लट नं. १ (हाल कृषि कामका लागि ठोरी गाउँपालिका-१, घोलगाउँ) निवासी बिजय लामा थिंगका ७ बर्षीया

देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट
काठमाडौंमा जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु, घाइते अवस्थामा पाइलटको उद्धार

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । मर्मतको लागि पोखराका निम्ति उडान भरेको सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः१५ मिनेटमा दुर्घटनामा परेको हो

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाको १३औं नगरसभाको दोश्रो बैठकबाट O&M प्रतिवेदन पारित

चितवन । माडी नगरपालिकाको १३औं नगरसभाको दोश्रो बैठकले नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन, २०८१ पारित गरेको छ । बैठकले नगर कार्यपालिका, वडा एवं मातहतका कार्यालयहरुमा आवश्यक कर्मचारीको सोपान (पद, संख्या र जिम्मेवारी)को

देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सिमलताल पहिरोमा परेको बससंगै त्रिशूली नदीमा हराएका माडी-१ भंगेताका विकास परियारको दुःखद् मृत्यु

चितवन । सिमलताल पहिरोमा परेको बससंगै त्रिशूली नदीमा हराएका माडी-१ भंगेताका विकास परियारको दुःखद् मृत्यु भएको छ । शनिबार गैंडाकोट नगरपालिका-७ गैह्रीस्थित नारायणी नदीको बिच भागको टापुमा फेला परेको दुईमध्ये एक शव परियारको रहेको

बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी-१, चैनपुरस्थित दाउने खोलाले कटान गर्दा सो खहरेको तटीय क्षेत्रमा रहेका ४ वटा घर जोखिममा

चितवन । माडी-१, चैनपुरस्थित दाउने खोलाले कटान गर्दा सो खहरेको तटीय क्षेत्रमा रहेका ४ वटा घर जोखिममा परेको छ । बर्षायाम सुरु भएसंगै पटक पटक बाढी आएको दाउने खोलाको कटानबाट माथिल्लो चैनपुर क्षेत्रस्थित सो

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
त्रिशूली नदीमा हराईरहेको एञ्जल बसमा माडी भंगताका विकास परियार समेत परेको खुल्यो

चितवन । सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराईरहेको एञ्जल डिलक्स बसमा माडीका एक युवक समेत परेको खुलेको छ । फोटोग्राफीको काम गर्ने माडी-१, भंगता गाउँ निवासी बर्ष २२ का विकास परियार एन्जल डिलक्स बससंगै