माडी (स्थानीय) खबर पोष्ट

दिवंगत बुबाको १२ औं पुण्यतिथिको अवसरमा माडीमा रक्तदान, ४९ जनाको सहभागिता

चितवन । माडी ४ सितलपुरका दिवंगत भीमलाल पाण्डेको १२ औं पुण्यतिथिको अवसरमा आज (बिहिवार) पाण्डे निवासमा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा महिला र पुरुष गरि कूल ४९ जनाले रक्तदान गरेका थिए । रगतको

दिवंगत बुबाको स्मृतिमा माडीको सितलपुर गाउँमा पाण्डे परिवारद्वारा प्रतीक्षालय निर्माण

चितवन । दिवंगत बुबाको स्मृतिमा माडीको सितलपुरमा एक परिवारले प्रतीक्षालय निर्माण गरेको छ । दिवंगत देवीप्रसाद पाण्डेको स्मृतिमा उहाँको परिवारजनले माडी नगरपालिका वडा नं. २, सितलपुरस्थित देबीलाल चोकमा प्रतीक्षालय निर्माण गरेको हो । प्रतीक्षालयको

बाल यौन दुर्व्यवहार र दुर्व्यसनी रोक्ने प्रयासमा चितवनका स्कुलहरूमा विशेष पाठ्यक्रम लागू

चितवन । पछिल्लो समय विद्यालय तहमा अध्ययनरत किशोरकिशोरीहरु बाल यौन दुर्व्यवहारमा पर्नुका साथै लागुपदार्थ दुर्व्यसनीमा फँस्ने क्रम बढेकोमा सोको न्यूनीकरणका लागि विद्यालयस्तरमा पाठ्यक्रम लागू भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले तयार पारेको पाठ्यपुस्तक

आमा र बुबा दुबै नरहेका बालबालिकाहरुलाई माडी नगरपालिकाले मासिक भत्ता दिने

चितवन । आमा र बुबा दुबैको मृत्यु भएका वा नरहेका बालबालिकाहरुलाई प्रदेश सरकारको सहयोगमा माडी नगरपालिकाले मासिक भत्ता दिने भएको छ । नगरपालिकाले बागमती प्रदेश सरकारको बार्षिक कार्यक्रम अन्तरगत प्राप्त बजेटबाट नगर क्षेत्रका अनाथ

लघुवित्तीय संस्थाबाट पीडित भएकाहरुको भेलाले माडी नगर स्तरीय संघर्ष समिति गठन

चितवन । लघुवित्तीय संस्थाबाट पीडित भएकाहरुको भेलाले माडी नगरस्तरीय लघुवित्तिय संस्था बिरुद्ध संघर्ष समिति गठन गरेको छ । माडीको बसन्तपुरमा सम्पन्न भेला तथा अन्तरक्रिया कार्यक्रमबाट सिधुवा निवासी माया महतोको संयोजकत्वमा नगरस्तरीय संघर्ष समिति गठन

एन.आर.एन.ए. नन रेसिडेन्ट नेपाली एसोसिएसनले चितवनका नवनिर्वाचित साँसदहरुलाई सम्मान गर्ने

चितवन । अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. नन रेसिडेन्ट नेपाली एसोसिएसनले चितवनका नवनिर्वाचित साँसदहरुलाई सम्मान तथा शुभकामना कार्यक्रम गर्ने भएको छ । नेपालस्थित साझेदार संस्था देउराली फाउण्डेशन नेपालसंगको सहकर्यमा गैरआवासीय नेपालीहरुको सो संस्थाले चितवनका प्रतिनिधिसभा र

२४औं अन्तर्राष्ट्रिय आमन्त्रण माडी गोल्डकप फुटबल प्रतियोगिता माघ पहिलो सातादेखि

चितवन । आउँदो माघ पहिलो सातादेखि माडीको बसन्तपुरमा २४औं अन्तर्राष्ट्रिय आमन्त्रण माडी गोल्डकप फुटबल प्रतियोगिता २०७९ सञ्चालन हुने भएको छ । गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लबको आयोजना तथा बसन्तपुर युथ क्लब र साइड नेपाल

स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्दा पार्टीले क्षती व्यहोरेको एमाले माडी सचिव दवाडीको जिकिर

चितवन । नेकपा एमाले माडी नगर कमिटिका सचिव श्रीप्रसाद दवाडीले चितवन ३ मा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्दा पार्टीले क्षती व्यहोर्नु परेको बताउनुभएको छ । स्वदेश एफ.एम.को कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै एमाले नेता दवाडीले

नेकपा (एकीकृत समाजवादी)का नेता पौडेलद्वारा नेकपा एमालेलाई ‘मोटो बुढो गाई’को संज्ञा

चितवन । नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश सदस्य नारदमणि पौडेलले नेकपा एमालेलाई मोटो बुढो गाईको संज्ञा दिनुभएको छ । स्वदेश एफ.एम.संगको कुराकानीमा समाजवादी नेता पौडेलले मोटो बुढो गाईले दुध पनि नदिने र मासु खान