काँग्रेस एक्लै लडेको भए फाइदा भएको हुने चितवन काँग्रेस नेता चापागाईंको जिकिर
चितवन । नेपाली काँग्रेस चितवन क्षेत्र नं. ३(ख)का प्रदेश सभापति शोभाखर चापागाईंले निर्वाचनमा काँग्रेस एक्लै लडेको भए फाइदा भएको हुने जिकिर गर्नुभएको छ । स्वदेश एफ.एम.को कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै चापागाईंले काँग्रेसले देशैभर
माडी नगरपालिकाको बिपद् पूर्वतयारी एवं प्रतिकार्य गुरुयोजना निर्माण अन्तिम चरणमा
चितवन । माडी नगरपालिकाको स्थानीय बिपद् तथा जलवायु उत्थानशील योजना एवं बिपद् पूर्वतयारी तथा प्रतिकार्य गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । गुरुयोजना निर्माण अन्तरगत बिज्ञ समूहले तयार गरेको मस्यौदामा सोमबार छलफल गरिएको छ
दुईपटक रोकिन पुगेको साइड नेपाल कप फुटबल अन्ततः मंसिर २४ गतेबाट सञ्चालन हुने
चितवन । दुईपटक रोकिन पुगेको साइड नेपाल कप अन्तरमाडी फुटबल प्रतियोगिताको छैठौं संस्करण अन्ततः मंसिर २४ गतेबाट सञ्चालन हुने भएको छ । साइड नेपाल क्लब, बसन्तपुर माडीको आयोजनामा हरेक बर्ष दशैं तिहार कपको नाममा
माडीको बरुवास्थित रेवेश्वर शिव मन्दिरमा क्षमा पूजा र लघुरुद्री गरी नियमित पूजा अर्चना सुरु
चितवन । माडीको बरुवा बजारस्थित रेवेश्वर शिव मन्दिरमा नियमित पूजा अर्चना सुरु भएको छ । गतबर्ष गजुर भत्किनाले पूजाअर्चना रोकिएको सो मन्दिरमा नयाँ गजुर निर्माण एवं पक्की संरचना बनाएर रंगरोगन समेत गरी शुक्रबारबाट नित्य
माडी नगर अपाङ्ग उत्थान समन्वय समितिद्वारा अपाङ्गहरुको हकहीत सम्बन्धी ९ बुँदे माग
चितवन । माडी नगर अपाङ्ग उत्थान समन्वय समितिले अपाङ्गहरुको हकहीत सम्बन्धी ९ बुँदे माग अगाडि सारेको छ । ३१औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा माडी नगर अपाङ्ग उत्थान समन्वय समितिले एक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरी
बाटो धुलाम्य भएको गुनासो सहित वडाको ध्यानाकर्षण गराएको तेश्रो दिनमै मर्मत सुचारू
चितवन । बाटो अत्यधिक धुलाम्य हुँदा जनजीवन प्रभावित भएको गुनासो सहित स्थानीयले वडा कार्यालयको ध्यानाकर्षण गराएको तेश्रो दिनमै माडीको कीर्तनपुरमा बाटो मर्मत सुचारू भएको छ । माडी नगरपालिका-७ स्थित कीर्तनपुर बजारदेखि गोपालनगर हुँदै गौरीनगर
माडी न.पा. वडा नं. ७ मा सिंचाइका लागि तीनवटा ठूला भूमिगत डिप बोरिङ जडान सुरु
चितवन । माडी नगरपालिका वडा नं. ७ मा तीनवटा ठूला डिप बोरिङ जडान सुरु भएको छ । माडीका नगर उपप्रमुख खेम प्रसाद महतोले शनिवार छुट्टाछुट्टै तीन स्थानमा डिप बोरिङ जडानको सुरुवात र अवलोकन गर्नुभएको
चितवन ३(ख)का प्रदेशसभा सदस्य ढकाल कृतज्ञताका लागि घरगाउँमा मतदाता भेटघाटमा
चितवन । चितवन क्षेत्र नं. ३(ख)का प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल सानो समूहमा घरगाउँमा पुगी मतदाता भेटघाटमा व्यस्त रहनुभएको छ । चुनाबी जितपश्चात बिजय जुलुशको सट्टामा कृतज्ञता सभा गर्नुभएका ढकालले चुनाबमा मतदान गर्ने र
कीर्तनपुरदेखि गोपालनगर जाने बाटो अत्यधिक धुलाम्य भएको गुनासो सहित माडी ७ वडामा धर्ना
चितवन । कीर्तनपुर बजारदेखि गोपालनगर गौरीनगर जाने निर्माणाधीन बाटो अत्यधिक धुलाम्य भई जनजीवन प्रभावित भएको गुनासो सहित स्थानीयबासीहरुले माडी-७ वडा कार्यालयमा धर्ना दिएका छन् । कालोपत्रेका लागि बर्षायाम अगावै सबबेस राखेपनि त्यसयता, लामो समयसम्म