माडीको चितई खोला पुलमाथि नेपालको झण्डा फहराएसंगै भाइरल, बन्यो आकर्षणको नयाँ केन्द्र
माडी, चितवन । माडीका बरुवास्थित चितई खोलाको नवनिर्मित पुलमाथि नेपालको झण्डा फहराएसंगै आकर्षणको नयाँ केन्द्र बनेको छ । स्टार खेलकूद चौर नजिकै, चितई खोलामा निर्मित सो पुलमा बिहीबार माडी-१, बरुवा बजारका युवाहरुले १२ वटा
मगुही पुलको ठेकदार पक्षले जेठ मसान्तभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त (भिडियो सहित)
माडी, चितवन । माडीको मगुही खोला पुल निर्माणका ठेकदार पक्षले यही बर्ष जेठ मसान्तभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले निर्माणपक्ष सपना, लोहनी एण्ड ब्रदर्श ज्वाइन्ट भेन्चरका
निकुञ्जभित्र कोर क्षेत्रमा फ्लाई ओभर निर्माण गरी सडक बनाउन सकिने निकुञ्ज प्रशासनको राय (भिडियो सहित)
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले निकुञ्जभित्र कालोपत्रे सडक निर्माणका लागि वातावरणीय प्रभाव अध्ययनका लागि स्वीकृति जारी भइसकेको जनाएको छ । शनिवार निकुञ्ज मुख्यालय, कसरामा चितवनका पत्रकारहरुसंग कुराकानी गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत
माडीका सामाजिक अगुवा मथुरा बहादुर भण्डारीले ४ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण
माडीका अति बिपन्न बालबालिकाहरुलाई पठनपाठनमा सघाउन अभिभावकत्व ग्रहण गर्ने अभियान अन्तरगत माडीका सामाजिक अगुवा मथुरा बहादुर भण्डारीले ४ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्नुभएको छ । अयोध्याधाम पूजा व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका संरक्षणकर्मी एवं
माडीको मगोई खोलामा निर्माणाीधन पुलको साइड फिलिङ हुन नसक्दा पुल उपयोगबिहीन
नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको मगोई खोलामा निर्माणाीधन पुलको साइड फिलिङ हुन नसक्दा पुल उपयोगमा आउन सकेको छैन । पुलको स्ल्याब बिचको ढलान सहित निर्माण कार्य करीब पुरा भइसकेपनि साइड फिलिङको काम
नेकपा (माओवादी केन्द्र)द्वारा माडी क्षेत्रमा ‘संगठन तथा जनसम्बन्ध सुदृढिकरण अभियान’ सञ्चालित
पार्टीलाई व्यवस्थित र सृदृढ गर्न नेकपा (माओवादी केन्द्र)ले माडी क्षेत्रमा ‘दुई महिने संगठन तथा जनसम्बन्ध सुदृढिकरण अभियान’ सञ्चालन गरेको छ । केन्द्रीय समितिको निणर्य अनुरुप माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्यहरु परिचालन गरी माडीसहित चितवन
विद्यार्थीको घरघरमा पुग्दै र अभिभावकसंग प्रत्यक्ष भेट परामर्श गर्दै प्रधानाध्यापक प्रेमलाल वि.क.
बिज्ञान बिषयका माध्यमिक स्थायी शिक्षक र हाल माडीकै सर्बाधिक विद्यार्थी संख्या रहेको सोमेश्वर माध्यमिक विद्यालय बरुवाका प्रधानाध्यापक अर्थात प्रेमलाल विश्वकर्मा । तर विश्वकर्माको परिचय यति मै सिमित छैन । उहाँ विद्यालयको व्यवस्थापन एवं शिक्षण
नगरपालिका आउने बाटो कुरिरहेका माडी हनुमानझुलाका भुईंकटहर बाजे भीम बहादुर गुरुङ
उनको नाम भीम बहादुर गुरुङ हो, तर अचेल ‘भुइँकटहर बाजे’का नाउँले चर्चित हुन थालेका छन् । माडीको हनुमानझुलास्थित प्लट नं. ५ मा भुईंकटहरको ठूलै फार्म बनाएका भीमबहादुर आफ्ना बृद्धा श्रीमतीसहित संधैजसो भुईंकटहर फर्ममै खनिखोस्री
माडीको हनुमानझुलामा नगरपालिकाको सेवा केन्द्र पुनर्स्थापित नहुँदा स्थानीय सेवाग्राही समस्यामा
माडीको प्रस्तावित वडा नं. १० हनुमानझुलामा नगरपालिकाको सेवा केन्द्र पुनर्स्थापित नहुँदा स्थानीय सेवाग्राही समस्यामा परेका छन् । गत साउन ८ गते सो सेवा केन्द्रमा कार्यरत एकमात्र कर्मचारी बबिता चेपाङको आकस्मिक मृत्यु भएसंगै बन्द हुन