माडी (स्थानीय) खबर पोष्ट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट
सुनचाँदी व्यवसायी चितवन उपाध्यक्षमा गोतामे, सल्लाहकारमा रामदाम र माडी महिला अध्यक्षमा वि.क.

माडी, चितवन । सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्षमा श्रीकुमारी विश्वकर्मा चयन हुनुभएको छ। सोमबार माडी नगरपालिका वडा नं ३ को सभाहलमा सम्पन्न भेलाबाट विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
पालिकामा तालाबन्दी गर्ने स्थानीयको दबाबबिच माडी नगरपालिकाले चैनपुरस्थित पर्यटनमार्ग खुलायो

माडी, चितवन । बाटो नखुलाए नगरपालिकामा तालाबन्दी गर्ने स्थानीयको दबाबबिच माडी नगरपालिकाले माडी-१, चैनपुरस्थित पर्यटनमार्ग खुलाएको छ । आइतबार र सोमबार माडी नगरपालिकाका निर्माण साधनहरुले अवरुद्ध ट्रयाक खुलाई ग्राभेल समेत राखेका हुन् । चैनपुरस्थित

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी-३ वडा समिति अध्यक्षमा ओमप्रकाश महतो चयन

माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी-३ वडा समिति अध्यक्षमा ओमप्रकाश महतो चुनिनुभएको छ । राप्रपाले माडीमा सांगठनिक संरचना पुनर्गठन सुरु गरेकोमा सोमबार माडी-३ मा महतोको अध्यक्षतामा वडास्तरीय कार्यसमिति पुनर्गठन भएको हो । समितिको

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
माडी जेसिजको ५औं पदस्थापनाका अवसरमा माडीका मानसिक रोग विशेषज्ञ डा. काफ्‌ले सम्मानित

माडी, चितवन । माडी जेसिजको ५औं पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रमका अवसरमा माडीका मानसिक रोग विशेषज्ञ डा. खगेन्द्र काफ्‌लेलाई सम्मान गरिएको छ । माडी जेसिजले हरेक बर्ष अध्यक्षको पदस्थापनाका अवसर पार्दै कृषि, शिक्षा, स्वास्थ्य

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
वडाध्यक्ष चापागाईंको दिवंगत आमा इमकलाको १३औं दिनको पुण्य तिथिमा ५१ जनाद्वारा रक्तदान

माडी, चितवन । माडी-४ का वडाध्यक्ष माधव चापागाईंका दिवंगत आमा इमकला चापागाईंको १३औं दिनको पुण्य तिथिमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । उनीहरुमध्ये १२ जनाले पहिलोपटक रक्तदान गरेका हुन् । नवगठित

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वर मा.वि. स्वर्ण महोत्सवको अवसरमा आयोजित कविता प्रतियोगितामा सुजन परियार प्रथम

माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवको अवसरमा आयोजित माडी नगर माध्यमिक विद्यालयस्तरीय कविता (वाचन) प्रतियोगितामा आयोजक विद्यालयका छात्र सुजन परियार प्रथम हुनुभएको छ । त्यसैगरी आयोजक (सोमेश्वर मा.वि.)कै छात्र उपेन्द्र सापकोटा

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखा, माडीको सभापतिमा बिन्दु कुमारी महतो चयन

चितवन । नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखाको सभापतिमा बिन्दु कुमारी महतो चयन हुनुभएको छ । उपशाखाको शनिबार सम्पन्न २६औं साधारणसभा तथा ८औं अधिवेशनबाट महतोको सभाध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपसभापतिमा पार्वती

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट
गैरसरकारी संस्था महासंघ चितवनकाे माडी नगर सञ्जालकाे अध्यक्षमा मोहन पोख्रेल चयन

चितवन । गैर-सरकारी संस्था महासंघ चितवनकाे माडी नगरस्तरीय समन्वय समिति (सञ्जाल)काे अध्यक्षमा मोहन प्रसाद पोख्रेल चयन हुनुभएको छ । शनिबार माडी नगरपालिका वडा नं ३ काे सभाहलमा सम्पन्न कार्यक्रममा उज्यालो जीवन नेपालका अध्यक्ष समेत

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट
नेपाल राष्ट्रिय शिक्षक संगठन, नगर कमिटि माडीको अध्यक्षमा शिव प्रसाद पाठक चयन

चितवन । नेपाल राष्ट्रिय शिक्षक संगठन, नगर कमिटि माडीको अध्यक्षमा शिव प्रसाद पाठक चयन हुनुभएको छ । माडी क्याम्पसको सभाहलमा सम्पन्न तेश्रो नगर अधिवेशनबाट पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा