माडी (स्थानीय) खबर पोष्ट

भालुले माडी-१ बरुवाका मौरीपालक कृषक भरत ढकालको २१ घार मौरी विनाश

माडी, चितवन । वनबाट निक्लिएको भालुले चरनको अवस्थामा रहेको माडी बरुवाका मौरीपालक कृषक भरत ढकालको २१ घार मौरी विनाश गरेको छ । माडी-५, राधापुरस्थित एग्रो नाइन कम्पनीको तोरीबारीमा चरनका लागि राखिएको २१ घार मौरी

‘अन्तिम समयसीमा’ सकिएको ३ महिना सकिँदा समेत पूर्वी माडीको सडक कालोपत्रे सुरू भएन

माडी, चितवन । गत भदौ १ गतेबाटै कालोपत्रेको काम सुरु गर्ने ‘अन्तिम समयसीमा’ दिएको बज्रगुरु कन्स्ट्रक्सनले पूर्वी माडीको बगहीँदेखि जीवनपुर खण्डमा अझै काम सुरु गरेको छैन । करीब १३ किलोमिटर लामो सो हुलाकी सडक

माडी उद्योगी व्यवसायीहरुका लागि एक दिने करदाता शिक्षा कार्यक्रम सञ्चालित

माडी, चितवन । माडी क्षेत्रमा पसल, व्यवसाय र घरेलु तथा साना उद्योग सञ्चालन गरिरहेका उद्योगी व्यवसायीहरुका लागि कर सम्बन्धी आधारभूत प्रशिक्षण (करदाता शिक्षा) कार्यक्रम सञ्चालन भएको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरले प्रत्येक वर्ष

माडीमा कालोपत्रे गर्दा कमजोरी रहेको स्वीकार्दै ठेकदार कम्पनीले कालोपत्रे मर्मत गर्ने प्रतिबद्धता

माडी, चितवन । माडी-३, गुल्मेली टोलमा कालोपत्रे गर्दा केहि कमजोरी रहनगएको स्वीकार्दै ठेकदार कम्पनी बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनले कालोपत्रे मर्मत गर्ने प्रतिबद्धता जनाएको छ । पूर्वी चितवनको खैरहनी नगरपलिका-६, पर्सा बजारस्थित सो निर्माण कम्पनीले

भरतपुर माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको पतरे खोलामाथिको पुल निर्माण कार्य अलपत्र

माडी, चितवन । भरतपुर माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको पतरे खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ । लोहनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनसँग २०७४ साउन ११ गते ३ करोड ८४ लाख २५ हजार ४६१

माडी-३, गुल्मेली टोलमा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको भन्दै स्थानीय टोलबासीको आपत्ति

माडी, चितवन । माडी-३, ईनारबरुवा (गुल्मेली टोल)मा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको भन्दै स्थानीय टोलबासीले बिरोध सहित आपत्ति जनाएका छन् । कालोपत्रे गरेको स्थानमा अलकत्रा सहितको गिट्टी (अस्फाल्ट कंक्रिट) बुर्बुर उप्किरहेको देखाउँदै स्थानीयबासीले झारा टार्नेगरी

बँदेलको बच्चा पालेको भन्दै निकुञ्ज प्रशासनले माडी-९, कृष्णनगरबाट १४ जनालाई (सजाय) कारवाही

माडी, चितवन । ’बँदेलको बच्चा पालेको’ भन्दै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले पूर्वी माडीको कृष्णनगर गाउँबाट १४ जनालाई पक्राउ गरी कारवाही गरेको खुलेको छ । माडी-८, खरकट्टा र माथिल्लो शिवद्वार गाउँबाट दुई महिलालाई पक्राउ गरेको

मध्यवर्ती क्षेत्र भएका कारण माडीमा सिर्जित समस्या र अप्ठ्याराहरूबारे अन्तरक्रिया सम्पन्न

माडी, चितवन । माडीमा मध्यवर्ती व्यवस्था र निकुञ्जप्रति असन्तोष बढ्दै गएको अवस्थामा संघीय एवं स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुबिच माडीमा एक विशेष अन्तरक्रिया सम्पन्न भएको छ । माडी नगरपालिकाका समसामयिक विषयवस्तुका सन्दर्भमा प्रधानमन्त्री तथा

राप्रपा वा आफूलाई देशको जिम्मा दिए पाँच बर्षमै विश्वकै सुन्दर देश बनाउने सांसद पाण्डेको जिकिर

माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष बिक्रम पाण्डेले राप्रपा वा आफूलाई देशको जिम्मा दिए पाँच बर्षमै विश्वकै सुन्दर देश बनाउने जिकिर गर्नुभएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन