माडी (स्थानीय) खबर पोष्ट

माडीमा महिला, शान्ति र सुरक्षा सम्बन्धी राष्ट्रसंघीय निर्णय कार्यान्वयन सम्बन्धी अन्तर्क्रिया सम्पन्न्

माडी, चितवन । माडी नगरपालिकामा महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदकाे निर्णय कार्यान्वयन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । माडी नगरपालिकाकाे आयोजना र आदर्श नारी बिकास केन्द्र चितवनको सहकार्यमा “हामी

निकुञ्जभित्र बैंकल्पिक केबुलको ठेक्का रद्द भएसंगै माडीको बिजुलीप्रति स्थानीय निराश

माडी, चितवन । निकुञ्जभित्र बिग्रिइरहने केबुलको सट्टा बैंकल्पिक केबुल बिछ्याउन गरिएको ठेक्का रद्द भएसंगै माडीको बिजुली भविष्यप्रति स्थानीयले निराशा व्यक्त गरेका छन् । निकुञ्जभित्र पटक पटक केबुल फल्ट भइरहेसंगै नेपाल विध्युत प्राधिकरणले पुरक वातावरणीय

चितवन राष्ट्रिय निकुञजभित्र पड्किएको केबुल मर्मत भएसंगै माडीको बिजुली सुचारु

माडी, चितवन । चितवन राष्ट्रिय निकुञजभित्र पड्किएको केबुल मर्मत भएसंगै माडीको बिजुली सुचारु भएको छ । नेपाल विध्युत प्राधिकरणका प्राविधिकहरुले फल्ट एलोकेटर मेसिनको सहयोगमा बिहीबार नै बनकट्टा पोष्ट नजिकै केबुल फल्ट रहेको पत्ता लगाएका

माडीको शिवद्वारमा १६ भन्दा धेरै पशु चौपायालाई टोकेको कुकुरमा रेबिज संक्रमण पुष्टी

माडी, चितवन । माडी-८, शिवद्वार गाउँमा १६ भन्दा धेरै पशु चौपायाहरुलाई टोकेको कुकुरमा रेबिज संक्रमण रहेको पुष्टी भएको छ । गत कार्तिक अन्तिम साता शिवद्वार क्षेत्रमा एकवटा (बहुला) कुकुरले करीब दुई दर्जनको संख्यामा पशु

बिजुली अवरुद्ध रहँदा माडी नगर क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

माडी, चितवन । बिजुली अवरुद्ध रहँदा माडी नगर क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा पनि अवरुद्ध रहेको छ । मुख्यतः माडीको मुख्य व्यवसायिक र प्रशासनीक केन्द्र मानिने बसन्तपुर बजार र वरपरका क्षेत्रहरुमा नेपाल टेलिकमको मोबाइल

माडीमा बिजुली प्रवाह गर्न निकुञ्जभित्र बिछ्याइएको भूमिगत केबुलमा फल्ट पत्ता लाग्यो

माडी, चितवन । माडीमा बिजुली प्रवाह गर्न निकुञ्जभित्र बिछ्याइएको भूमिगत केबुलमा रहेको फल्ट पत्ता लागेको छ । नेपाल विध्युत प्राधिकरणका प्राविधिकहरुले फल्ट एलोकेटर मेसिनको सहयोगमा बनकट्टा पोष्ट नजिकै केबुल फल्ट रहेको पत्ता लगाएका हुन्

विवाह पञ्चमी पर्वको अवसरमा माडीको अयोध्याधाममा विवाह उत्सव सहित पूजाअर्चना हुने

माडी, चितवन । विवाह पञ्चमी पर्वको अवसरमा माडीको प्रस्तावित अयोध्याधाममा विवाह उत्सव सहित पूजाअर्चना हुने भएको छ । आउँदो मंसिर २१ गते शुक्रबार परेको सो पर्वमा झाँकी निकाली प्रस्तावित अयोध्याधाम पुगेर भव्य पूजा अर्चनाका

माडी एकीकृत समावेशी दीगो विकास परियोजनाद्वारा माडीमा उद्यमशीलता तालिम सञ्चालित

माडी, चितवन । डेनिस दातृ संस्थाको सहयोगमा माडीमा स्थापित र सञ्चालित माडी एकीकृत समावेशी दीगो विकास परियोजना (संस्था)ले माडीमा उद्यमशीलता तालिम सञ्चालन गरेको छ । माडी-३, बघौंडास्थित माडी भिलेज रिसोर्टमा सञ्चालित सो तीनदिने तालिम

कृषक उपकार सहकारी संस्था माडीको खुद मुनाफा ७९ लाख ३० हजार ८७७ रुपैंया

माडी, चितवन । माडीकै सर्बाधिक ठूलो सहकारी संस्थाका रुपमा परिचित कृषक उपकार मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको २४औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष देवेन्द्र प्रसाद पौडेलको अध्यक्षता र बागमती प्रदेशसभा