चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिका जिल्लामा चौथो हुँदै ६९ अंक प्राप्त
माडी, चितवन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिका जिल्लामा चौथो हुँदै ६९ अंक प्राप्त गरेको छ । १०० अंकभारको मूल्यांकनमा माडीले गतबर्षभन्दा निकै सुधारिएको सो अंक प्राप्त
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी–७ मा आगलागी हुँदा परालको टौवा जलेर नष्ट, आगालागीबाट बँच्न सतर्कता अपनाउनु जरूरी
माडी, चितवन । माडी–७, बाउण्डरी टोलमा आगलागी हुँदा परालको टौवा जलेर नष्ट भएको छ । जगन्नाथपुरी र दिवानगरको बिचमा पर्ने बाउण्डरी टोल निवासी किरण बि.क.को घरमा अधिया कमाउन बसेका सागर महतोको परालको टौवामा आगलागी
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको सितलपुरमा आगलागी हुँदा साढे ३ बिगाहा क्षेत्रफल जमीनको पराल जलेर पूर्णतः नष्ट
माडी, चितवन । माडी-२, सितलपुरमा आगलागी हुँदा साढे ३ बिगाहा क्षेत्रफल जमीनको पराल जलेर पूर्णतः नष्ट भएको छ । माडी-२, सितलपुर गाउँ निवासी युवराज परियार (मिलन)को परालको टौवामा आगलागी हुँदा सो क्षती भएको हो
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र माडीद्वारा मोटरसाइकल -याली प्रदर्शन (भिडियो)
माडी, चितवन । जनयुद्ध दिवसको अवसर पारी नेकपा (माओवादी केन्द्र) माडी नगर समितिले ठाउँठाउँमा कोणसभा गर्दै मोटरसाइकल -याली निकालेको छ । माडी – ९, बगहीँ बसपार्कबाट सुरु भएको मोटरसाइकल -याली देबेन्द्रपुर, बसन्तपुर हुँदै बरुवा
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माओवादी केन्द्र, माडीले फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरी सार्वजनिक बिदा दिइनुपर्ने माग
माडी, चितवन । नेकपा (माओवादी केन्द्र) माडी नगर समितिले फागुन १ गतेलाई जनयुद्ध दिवस घोषणा गरी सार्वजनिक बिदा दिइनुपर्ने माग गरेको छ । माडी नगर कार्यपालिका कार्यालयलाई एक मागपत्र बुझाउँदै माओवादी केन्द्र माडीले एकात्मक
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बसन्तपुर युथ क्लबका उपाध्यक्ष अर्याललाई पितृशोक, खेलाडीहरुले गरे कालो पट्टी बाँधी शोक प्रकट
माडी, चितवन । आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष रविन्द्र अर्याललाई पितृशोक परेसंगै आठौं वातासिनो माडी क्रिकेट कप प्रतियोगिताको बुधबार (आज)का खेलमा खेलाडीहरुले कालो पट्टी बाँधेर शोक प्रकट गरेका छन् । प्रतियोगिताको आयोजक संस्था रहेको बसन्तपुर
चितवन खबर पोष्ट
धर्म-संस्कृति पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
महाशिवरात्री पर्वको अवसर पारी माडीमा पुनः शंख बजाउने (शंखनाद) प्रतियोगिता आयोजित
माडी, चितवन । महाशिवरात्री पर्वको अवसर पारी माडी नगरपालिकामा पुनः शंख बजाउने (शंखनाद) प्रतियोगिता आयोजना भएको छ । माडी नगरपालिका वडा नं ६ स्थित महाकालेश्वर शिव मन्दिरको आयोजनामा महाशिवरात्री पर्वको अवसर पारी आउँदो फाल्गुन
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
पारिजात क्रिकेट क्लबलाई पराजित गर्दै ई-प्लानेट क्रिकेट टीम माडी क्रिकेट कपको फाइनलमा
माडी, चितवन । राष्ट्रिय खेलाडीहरुले भरिएको सनसनीपूर्ण स्पर्धामा पारिजात क्रिकेट क्लबलाई पराजित गर्दै ई-प्लानेट क्रिकेट टीम फाइनल प्रवेश गरेको छ । बसन्तपुर युथ क्लबद्वारा आयोजित आठौं वातासिनो माडी क्रिकेट कप प्रतियोगिताको बुधबार सम्पन्न पहिलो
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडीका स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तालिम सञ्चालित
चितवन । माडीका सामुदायिक कार्यकर्ता र स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तालिम सञ्चालन भएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखा र माडी नगरपालिकाकोे आयोजना तथा माडीका रेडक्रस उपशाखाहरुको समन्वयमा सो