माडी (स्थानीय) खबर पोष्ट

सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडीको वडास्तर सम्मै संयन्त्र विस्तार हुँदै

माडी, चितवन । सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी नगर समितिले वडास्तरीयमा संयन्त्र विस्तार अभियान अन्तरगत माडी नगरपालिका वडा नं. ७, ८ र ९ मा वडास्तरीय कार्यसमिति गठन गरेको छ । वडा नं. ७

जनकल्याण मा.वि.को ३५औं बार्षिकोत्सव, पूर्व लेखापाल र उत्कृष्ट शिक्षकहरू सम्मानित

माडी, चितवन । माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयको ३५औं बार्षिकोत्सवका अवसरमा पूर्व लेखापाल हरिप्रसाद पौडेल सम्मानित हुनुभएको छ । त्यस्तै बर्ष शिक्षक २०८० का रुपमा अमृत गायक, शतप्रतिशत नतिजा दिलाउन सफल शिक्षकका रुपमा सम्झना

सोमेश्वरगढी सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल सम्मानित

माडी, चितवन । माडीको सोमेश्वरगढी जाने सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल सम्मानित हुनुभएको छ । सोमेश्वरगढीलाई नेपालको १०० पर्यटकिय गन्तब्यस्थलको सूचिमा समावेश गराउन संघीय सरकारसंग र ढलान सडक निमार्णका

खैरहनी मा.वि.को ५६औं वार्षिकोत्सवका अवसरमा शिक्षक सम्मान एवं नयाँ अक्षयकोषहरु स्थापित

माडी, चितवन । माडी–४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव एवं अभिभावक दिवसका अवसरमा उत्कृष्ट शिक्षक सम्मान एवं नयाँ अक्षयकोषहरु स्थापना भएका छन् । शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न बार्षिकोत्सवका अवसरमा कक्षा १० मा उत्कृष्ट

तमु ल्होसार पर्वको अवसरमा म्ल्हेक्यु क्वोइबो तमु समाजद्वारा ‘आशिमाला छ्याजलो’ व्यक्त

माडी, चितवन । तमु ल्होसार पर्वको अवसरमा म्ल्हेक्यु क्वोइबो तमु समाजले माडी-६, रामराज्यपुरले सम्पूर्ण तमु (गुरुङ) समुदायका साथै नेपालीहरुमा आशिमाला छ्याजलो (शुभकामना) व्यक्त गरेको छ । हरेक बर्ष पुस १५ गतेको दिन गुरुङ समुदायले

पूर्वलक्षित रकम संकलन पुरा भएसंगै रक्तक्यान्सर पीडित भुपराज पाठक सहयोग अभियान बन्द

माडी, चितवन । पूर्वलक्षित रकम संकलन भएसंगै रक्तक्यान्सर पीडित भुपराज पाठकको उपचारमा सघाउन सञ्चालित सहयोग संकलन अभियान बन्द भएको छ । उपचार सहयोगका निम्ति ५० लाख रुपैंया संकलन गर्ने लक्ष्यसहित माडीसंगै स्वदेश र प्रवासमा

माडी क्रिकेट कपका लागि खेलाडी उत्पादन र छनौटका उद्देश्यले माडीमा क्रिकेट प्रतियोगिता सुरु

माडी, चितवन । आउँदो माघ २६ गतेबाट सञ्चालन हुनलागेका माडी क्रिकेट कप (राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता)का लागि स्थानीय खेलाडी उत्पादन र छनौटका उद्देश्यले माडीमा क्रिकेट प्रतियोगिता सञ्चालन सुरु भएको छ । छनौट प्रतियोगिता अन्तरगत बुधबार

माडी नगर महिला योग समिति अध्यक्षमा कमला काफ्ले चयन

माडी, चितवन । माडी नगर महिला योग समिति अध्यक्षमा कमला काफ्ले चयन हुनुभएको छ । बुधबार माडी-७ गोपालनगरमा सम्पन्न भेलाबाट काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा तारा गौतम,

होटल व्यवसायी संघ माडीको अध्यक्षमा पाँचौं कार्यकालका लागि गोपाल श्रेष्ठ चयन

माडी, चितवन । होटल व्यवसायी संघ चितवन, माडी इकाईको अध्यक्षमा गोपाल श्रेष्ठ दोहोरिनुभएको छ । बुधबार मितेरी पार्क (छरछरे)मा सम्पन्न इकाईको बाह्रौं साधारणसभा तथा छैठौं अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन