लायन्स क्लब अफ माडीसहित १३ वटा लायन्स क्लबद्वारा माडीको एक विद्यालयमा न्यानो लुगा वितरित
माडी, चितवन । लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४६औं जन्मदिनको अवसर पारी लायन्स क्लब अफ माडीसहित १३ वटा लायन्स क्लबहरुले माडीको एक विद्यालयमा न्यानो लुगा वितरण गरेका छन् । Lions District 325 R,
सोमेश्वर मा.वि.को स्वर्ण महोत्सवका अवसरमा चितवन जिल्लास्तरीय साहित्यीक गोष्ठी सञ्चालित
माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवका अवसरमा चितवन जिल्लास्तरीय साहित्यीक गोष्ठी सञ्चालन भएको छ । गोष्ठीमा सहभागी रहँदै चितवनका चर्चित लेखक र साहित्यकारहरु रविकिरण निर्जिव, पोषराज पौडेल, भजुमनराम महतो, राजेन्द्र घायल,
निकुञ्जभित्र कार दुर्घटनामा गम्भीर घाइते हुनुभएका युवा व्यवसायी रमेश गैरेको निधन
माडी, चितवन । माडीमा न्यानो लुगा वितरण गरी फर्किने क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्र सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको निधन भएको छ । लायन्सक्ल अफ नारायणगढ प्रोफेसनलको आयोजनामा गत
क्षयरोगको समेत संक्रमण देखापरेसंगै रक्तक्यान्सर पीडित भुपराज पाठकको स्वास्थ्य अवस्था जटील
माडी, चितवन । क्षयरोग (टि.बी.) को समेत संक्रमण देखापरेसंगै रक्तक्यान्सर पीडित भूपराज पाठकको स्वास्थ्य अवस्था जटील बनेको छ । भारतको नयाँदिल्लीस्थित राजिब गान्धी हस्पिटलमा ब्लड क्सान्सरको उपचार चलिरहेका पाठकमा क्षयरोग समेतको संक्रमण देखिएसंगै अस्पतालले
सुनचाँदी व्यवसायी चितवन उपाध्यक्षमा गोतामे, सल्लाहकारमा रामदाम र माडी महिला अध्यक्षमा वि.क.
माडी, चितवन । सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्षमा श्रीकुमारी विश्वकर्मा चयन हुनुभएको छ। सोमबार माडी नगरपालिका वडा नं ३ को सभाहलमा सम्पन्न भेलाबाट विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो
पालिकामा तालाबन्दी गर्ने स्थानीयको दबाबबिच माडी नगरपालिकाले चैनपुरस्थित पर्यटनमार्ग खुलायो
माडी, चितवन । बाटो नखुलाए नगरपालिकामा तालाबन्दी गर्ने स्थानीयको दबाबबिच माडी नगरपालिकाले माडी-१, चैनपुरस्थित पर्यटनमार्ग खुलाएको छ । आइतबार र सोमबार माडी नगरपालिकाका निर्माण साधनहरुले अवरुद्ध ट्रयाक खुलाई ग्राभेल समेत राखेका हुन् । चैनपुरस्थित
राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी-३ वडा समिति अध्यक्षमा ओमप्रकाश महतो चयन
माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी-३ वडा समिति अध्यक्षमा ओमप्रकाश महतो चुनिनुभएको छ । राप्रपाले माडीमा सांगठनिक संरचना पुनर्गठन सुरु गरेकोमा सोमबार माडी-३ मा महतोको अध्यक्षतामा वडास्तरीय कार्यसमिति पुनर्गठन भएको हो । समितिको
माडी जेसिजको ५औं पदस्थापनाका अवसरमा माडीका मानसिक रोग विशेषज्ञ डा. काफ्ले सम्मानित
माडी, चितवन । माडी जेसिजको ५औं पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रमका अवसरमा माडीका मानसिक रोग विशेषज्ञ डा. खगेन्द्र काफ्लेलाई सम्मान गरिएको छ । माडी जेसिजले हरेक बर्ष अध्यक्षको पदस्थापनाका अवसर पार्दै कृषि, शिक्षा, स्वास्थ्य
वडाध्यक्ष चापागाईंको दिवंगत आमा इमकलाको १३औं दिनको पुण्य तिथिमा ५१ जनाद्वारा रक्तदान
माडी, चितवन । माडी-४ का वडाध्यक्ष माधव चापागाईंका दिवंगत आमा इमकला चापागाईंको १३औं दिनको पुण्य तिथिमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । उनीहरुमध्ये १२ जनाले पहिलोपटक रक्तदान गरेका हुन् । नवगठित