माडी (स्थानीय) खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको गोविन्दबस्ती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मण सुनार चयन
माडी, चितवन | माडी नगरपालिका वडा नं. ९ स्थित गोविन्दबस्ती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मण सुनार चयन हुनुभएको छ । विद्यालयमा आइतबार सम्पन्न एक कार्यक्रममार्फत सुनारको अध्यक्षतामा ६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
माडी नगरपालिकाले भवन निर्माण गर्दा नक्सा पास गरेर मात्र कार्य गर्न सार्वजनिक सूचना जारी
माडी, चितवन | माडी नगरपालिकाले नगर क्षेत्रभित्र घर तथा भवन निर्माण गर्दा पूर्वस्वीकृति नलिई कार्य नगर्न सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बाटोमा आइफोन भेटेका माडी एक दम्पतीले सम्बन्धित फोनधनीलाई सकुशल फिर्ता
माडी, चितवन । आइफोन एक्स भेटेका माडी एक दम्पतीले सम्बन्धित धनीलाई सकुशल फिर्ता गर्नुभएको छ । आईतबार दिउँसोको समयमा रौतनि पुलको बाटोमा भुइँमा खसेको अवस्थामा भेटेको मोबाईल बोकेर माडी -५ ब्रह्मपूरी निवासी सरिता सुवेदी
कृषि र कृषक पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
डिप बोरिङको सट्टा सतह सिँचाइ प्रणालीलाई प्राथमिकता दिन माडीका कृषकहरूको आग्रह
चितवन, माडी – आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्तर्गत माडी नगरपालिका वडा नम्बर ७ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत माछा जोन कार्यक्रमको सहयोगमा निर्माण गरिएको रेवा नदी सतह सिँचाइ कार्यक्रमबाट माडी–७ को गौरिनगर
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
स्वदेशपोष्ट विशेष
बघौंडा सामुदायिक होमस्टेको अध्यक्षमा रजपतिया कुमारी चौधरी पुनर्चयन
माडी, चितवन — बघौंडा सामुदायिक होमस्टेको अध्यक्षमा रजपतिया कुमारी चौधरी पुनर्चयन हुनुभएको छ । मंगलबार सम्पन्न होमस्टेको प्रथम अधिवेशनबाट चौधरीको अध्यक्षतामा ७ सदस्यीय कार्यमिति गठन भएको हो । समितिको उपाध्यक्षमा ओमप्रकाश महतो, सचिवमा निर्मल
चितवन खबर पोष्ट
धर्म-संस्कृति पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
अष्ट चीरञ्जीवि मध्येका एक, भगवान पर्शुरामको दोश्रो जन्मजयन्ती माडीमा भव्यरुपमा मनाइयो
माडी, चितवन — अष्ट चीरञ्जीवि मध्येका एक तथा भगवान बिष्णुका छैठौं अवतार रहेका भगवान पर्शुरामको दोश्रो जन्मजयन्ती माडीमा भव्यरुपमा मनाइएको छ । पर्शुराम धाम धार्मिक पर्यटन समिति र थारु कल्याणकारिणी सभा क्षेत्र नं. १,
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सीमान्तकृत महिलाको आर्थिक अवस्था उत्थानमा माडी नगरपालिकाको प्रयासबारे सुनुवाई सञ्चालित
माडी, चितवन — सीमान्तकृत महिलाहरूको आर्थिक अवस्थाको उत्थानका लागि माडी नगरपालिकाको प्रयासबारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । एक्सनएड नेपालको सहयोग तथा चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजनामा माडीको बसन्तपुरस्थित होटल प्याराडाइजमा सो सुनुवाई
प्रवास खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
लन्डन म्याराथनमा सहभागी हुँदै अभियन्ता गुरुङले माडीका विपन्न महिलाका लागि सहयोग संकलित
माडी, चितवन — युकेमा बसोबास गर्नुहुने माडी कृष्णनगरका सामाजिक अभियन्ता कृष्ण गुरुङले लन्डन म्याराथनमा सहभागिता जनाउँदै माडीका विपन्न र एकल महिलाहरुका लागि आर्थिक सहयोग संकलन गर्नुभएको छ । गोर्खाप्रेनियर फाउण्डेशनका प्रमुख समेत रहनुभएका ५२
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
मरणोपरान्त प्राप्त उपचार सहयोग रकममा थप गरी खत्री परिवारद्वारा अर्कै बिरामीलाई सहयोग
माडी, चितवन — ब्लड क्यान्सर रोगका कारण गतसाता निधन भएका माडी कान्तिपुरका युवा प्रताप बहादुर खत्रीको परिवारले स्थानीय अर्का एक बिरामीलाई उपचार सहयोग गरेको छ । माडी-८ निवासी, पसिना ग्रन्थी नभएका ८ बर्षका बालक