माडीको बैकुण्ठ तालमा फोटो खिँच्ने क्रममा चिप्लिएर तलाउमा खस्न पुगी एक पुरूष बेपत्ता
माडी, चितवन । माडीको बैकुण्ठ तालमा फोटो खिँच्ने क्रममा चिप्लिएर तलाउमा खस्न पुगी एक पुरूष बेपत्ता भएका छन् । तालमा डुबेर बेपत्ता हुनेमा भरतपुर-१६, शिवघाट निवासी अन्दाजी बर्ष ३२ का अर्जुन गौतम रहेको वडाध्यक्ष
माडी भ्रमणको निम्तो दिने भन्दै माडीको फिरन्ते युवा समूह पर्वतीय चुम भ्यालीको यात्रामा
चितवन । आफूलाई माडीको फिरन्ते समूह बताउने युवाहरुको एक समूहले माडी भ्रमणको निम्तो दिने भन्दै पर्वतीय चुम भ्यालीको यात्रा गरेका छन् । नेपालको दक्षिणी सिमानामा रहेको सुन्दर माडी नगरपालिकाको भ्रमण गर्न निम्तो दिन उत्तरी
माडी क्षेत्रबाट मध्यवर्ती खारेजीको माग अगाडि सारेसंगै यसको समर्थन र बिरोधमा बिचार व्यक्त हुँदै
चितवन । समृद्धिका लागि युवा अभियानले माडी क्षेत्रबाट मध्यवर्ती व्यवस्था खारेजीको माग अगाडि सारेसंगै यसको समर्थन र बिरोधमा बिचार व्यक्त हुनथालेको छ । अभियानले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र (बफ्फरजोन)को निर्वाचन बहिष्कार गर्न सार्वजनिक
सरसफाई, फोहर व्यवस्थापन र सडक श्रृङ्गारमा माडीको दक्षिण अयोध्यापुरी टोल नमुना बन्दै
चितवन । घरटोल सरसफाई, फोहर व्यवस्थापन र सडक श्रृङ्गारमा माडी-८ स्थित दक्षिण अयोध्यापुरी टोल आकर्षक एवं नमुना बन्दै गएको छ । स्थानीय फुलबारी महिला समूह सम्बद्ध महिलाहरुको अगुवाईमा टोलका सबै घरहरु सफासुग्घर गर्नुका साथै
मध्यवर्ती क्षेत्रको निर्वाचन बहिष्कार गर्न समृद्धिका लागि युवा अभियान माडीको अनुरोध
माडी, चितवन | समृद्धिका लागि युवा अभियान, माडीले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र (बफ्फरजोन)को निर्वाचन बहिष्कार गर्न सार्वजनिक अनुरोध गरेको छ । सोमबार माडीमा सम्पन्न अभियानको बैठकले निकुञ्ज एवं मध्यवर्ती सम्बन्धी ऐन नियमहरुका कारण
निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबुल बिछ्याउन नेपाल विध्युत प्राधिकरणले गरेको ठेक्का रद्द
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र ३३ के.भी.को बैंकल्पिक भूमिगत केबुल बिछ्याउन नेपाल विध्युत प्राधिकरणले गरेको ठेक्का रद्द भएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय हेटौंडा कार्यालयले जगतपुर माडी ३३ के.भी. भूमिगत प्रशारण
तिहार कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०८१ को उपाधी जनकल्याण तमु समाजलाई
चितवन । तिहार पर्वको अवसर पारी माडी-६, हरिनगरमा सञ्चालित गोल्डेन इमिनेन्ट प्रथम तिहार कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी जनकल्याण तमु समाजले जितेको छ । सोमबार सम्पन्न फाइनल स्पर्धामा आयोजक कल्याणपुर युवा क्लबलाई
माडी नगर क्षेत्रमा करीब १०० जना एच.आई.भी. संक्रमित, केहिको मृत्यु केहिले गरे आत्महत्या
चितवन । माडी नगर क्षेत्रमा करीब १०० जना एच.आई.भी. संक्रमितहरु रहेका छन् । वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकको स्वास्थ्य तथा एच.आई.भी. संक्रमितहरुबारे विद्यमान नीति कानुनबारे माडीमा सञ्चालित छलफल कार्यक्रममा सो जानकारी सार्वजनिक भएको हो
माडी नगरपालिका वडा नं. ४ र ७ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र प्रकाशित
चितवन । आफ्नै कार्यालय भवन नरहेका माडी नगरपालिका वडा नं. ४ र ७ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र प्रकाशन भएको छ । आफ्नै वडा कार्यालय भवन नहुँदा उक्त दुबै वडा कार्यालयले समायोजित