माडी (स्थानीय) खबर पोष्ट

सोमेश्वर मा.वि. स्वर्ण महोत्सवको अवसरमा आयोजित कविता प्रतियोगितामा सुजन परियार प्रथम

माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवको अवसरमा आयोजित माडी नगर माध्यमिक विद्यालयस्तरीय कविता (वाचन) प्रतियोगितामा आयोजक विद्यालयका छात्र सुजन परियार प्रथम हुनुभएको छ । त्यसैगरी आयोजक (सोमेश्वर मा.वि.)कै छात्र उपेन्द्र सापकोटा

नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखा, माडीको सभापतिमा बिन्दु कुमारी महतो चयन

चितवन । नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखाको सभापतिमा बिन्दु कुमारी महतो चयन हुनुभएको छ । उपशाखाको शनिबार सम्पन्न २६औं साधारणसभा तथा ८औं अधिवेशनबाट महतोको सभाध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपसभापतिमा पार्वती

गैरसरकारी संस्था महासंघ चितवनकाे माडी नगर सञ्जालकाे अध्यक्षमा मोहन पोख्रेल चयन

चितवन । गैर-सरकारी संस्था महासंघ चितवनकाे माडी नगरस्तरीय समन्वय समिति (सञ्जाल)काे अध्यक्षमा मोहन प्रसाद पोख्रेल चयन हुनुभएको छ । शनिबार माडी नगरपालिका वडा नं ३ काे सभाहलमा सम्पन्न कार्यक्रममा उज्यालो जीवन नेपालका अध्यक्ष समेत

नेपाल राष्ट्रिय शिक्षक संगठन, नगर कमिटि माडीको अध्यक्षमा शिव प्रसाद पाठक चयन

चितवन । नेपाल राष्ट्रिय शिक्षक संगठन, नगर कमिटि माडीको अध्यक्षमा शिव प्रसाद पाठक चयन हुनुभएको छ । माडी क्याम्पसको सभाहलमा सम्पन्न तेश्रो नगर अधिवेशनबाट पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा

नेपाल रेडक्रस सोसाईटी अयोध्यापुरी उपशाखा, माडीको सभापतिमा भरत घिमिरे चयन

पौष २०, माडी । नेपाल रेडक्रस सोसाईटी अयोध्यापुरी उपशाखाको सभापतिमा भरत घिमिरे चयन हुनुभएको छ । उपशाखाको २७औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनबाट घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उपशाखाको उपसभापतिमा भीम

माओवादी केन्द्रको माडी नगर समितिमा चेपाङ, मुस्लिम, मधेशी र अपांगको उपस्थिति शुन्य

माडी, चितवन । समानुपातिक समावेशिताको नारा चर्को रुपमा अगाडि सार्ने नेकपा (माओवादी केन्द्र)को माडी नगर समिति भने त्यसको बिपरित ब्राह्मण क्षेत्री समुदायको दुई तिहाई प्रतिनिधित्वयुक्त बनेको छ । कूल ५५ सदस्यीय नगर समितिमा सो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दोश्रो माडी नगर सम्मेलनबाट ५५ सदस्यीय नगर समिति चयन

माडी, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दोश्रो माडी नगर सम्मेलनबाट ५५ सदस्यीय नगर समिति चयन भएको छ । नगर सदस्यहरु मध्येबाट शनिवार सहमतीय वा निर्वाचन विधिबाट ७ सदस्यीय पदाधिकारी चयन हुने जनाइएको

माडीको सिमरा गाउँमा बाख्रा मारेको बाघ फलामे पासोमा परी नियन्त्रणमा (भिडियो सहित)

माडी, चितवन । माडी-३, सिमरा गाउँमा बाख्रा मारेको बाघ नियन्त्रणमा आएको छ । सोमबार राती चितवन राष्ट्रिय निकुञ्जबाट निक्लिएर सिमरा गाउँमा प्रवेश गरेको पाटेबाघले सोही गाउँनिवासी भोजराज पावेको खोरमा रहेका ३ वटा बाख्रा मारेको

बैराठ धुनीको संरक्षणका लागि ज्ञान महायज्ञ सञ्चालन हुँदै, मूल समिति संयोजकमा मधुराम चौधरी

माडी, चितवन । माडी–३, बैराठ गाउँस्थित बैराठ (जोगी) धुनीको संरक्षणको उद्देश्यले सञ्चालन हुन लागेको सप्ताहव्यापि ज्ञान महायज्ञ व्यवस्थापनको लागि मधुराम चौधरीको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ । मूल आयोजक समितिको सचिवालयमा संयोजक