माडी (स्थानीय) खबर पोष्ट

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
जनतासँग माओवादी अभियानका क्रममा माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरू माडीमा बस्ने

माडी चितवन – जनतासँग माओवादीः तराई-मधेस जागरण अभियानका क्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो शुक्रबार माडीमा बस्नुहुने भएको छ । प्रचण्ड सहितको टोली पर्साको ठोरी क्षेत्र हुँदै शुक्रबार

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
जनप्रशासन क्याम्पसको स्ववियु सचिव पदमा माडीका युवा विद्यार्थी शंकर दुबे निर्वाचित

माडी चितवन – काठमाडौंस्थित जनप्रशासन क्याम्पसको स्ववियु निर्वाचनमा माडीका युवा विद्यार्थी शंकर दुबे सचिव पदमा निर्वाचित हुनुभएको छ । माडी-५, नयाँपिपरिया निवासी दुबेले सर्वाधिक १०८७ मत ल्याई स्ववियु सचिव निर्वाचित हुनुभएको हो । सो

कला-साहित्य पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
माडीका गीतकार, लेखक एवं मिडियाकर्मी भण्डारीलाई ‘माडी कला सम्मान’ प्रदान

माडी चितवन – माडीका गीतकार, लेखक एवं मिडियाकर्मी प्रवीण भण्डारी ‘सन्नाटा’ सम्मानित हुनुभएको छ । दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव २०८१ को समापन कार्यक्रमको अवसर पारी माडी–७, कीर्तनपुर देवीकोट निवासी भण्डारीलाई ‘माडी कला

पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
माडीका पर्यटनकर्मी एवं सामुदायिक वन अभियन्ता चापागाईंलाई ‘माडी पर्यटन सम्मान’ प्रदान

माडी चितवन – माडीका पर्यटनकर्मी एवं सामुदायिक वन अभियन्ता जीतबहादुर चापागाईं सम्मानित हुनुभएको छ । दोश्रो माडी साँस्कृतिक तथा पर्यटन मेला २०८१ को समापन कार्यक्रमको अवसर पारी माडी-६, लक्ष्मीनिवास निवासी चापागाईंलाई ‘माडी पर्यटन सम्मान’

धर्म-संस्कृति पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को औपचारिक समापन

माडी चितवन – दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को औपचारिक समापन भएको छ । गत फागुन २२ गते औपचारिक समुद्घाटन भएको सो मेला एक दिन थप भई चैत ३ गते आइतबार (गए)राती एक

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
३६ बर्षको युवा उमेरमै ब्लड क्यान्सर रोग लागेसंगै माडीका प्रताप खत्री जीवनमरणको दोसाँधमा

माडी, चितवन । ३६ बर्षको युवा उमेर अनि बैदेशिक रोजगारीबाट घरपरिवारलाई आर्थिक रुपमा भरथेग गरिरहेको अवस्थामै ब्लड क्यान्सरजस्तो असाध्य र खर्चिलो रोग लागेसंगै माडी-८, कान्तिपुर निवासी डम्बर बहादुर खत्रीका माहिलो छोरा प्रताप बहादुर खत्री

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा नयाँँ पुस्ताको सोच र व्यवहारबारे पुरानो पुस्तालाई पुस्तान्तरण दिग्दर्शन सम्पन्न

माडी, चितवन । नयाँँ पुस्ताको सोच, व्यवहार र काम गर्ने तौरतरिकाबारे पुरानो पुस्तालाई सिकाई एवं जानकारीका लागि माडीमै पहिलोपटक पुस्तान्तरण दिग्दर्शन कार्यक्रम सञ्चालन भएको छ । माडीमा ज्येष्ठ नागरिकहरुको क्षेत्रमा क्रियाशील दुई प्रमुख संस्थाहरुः

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रदेश युवा परिषद्को आयोजनामा माडीमा कफी मेकिङ (बारिस्ता) तालिम सञ्चालन हुँदै, २१ जना सहभागी

माडी, चितवन । पछिल्लो समय रोजगारी वा आयआर्जनको आकर्षक पेशागत क्षेत्र मानिएको कफी बनाउने (बारिस्ता) तालिम माडीमा सञ्चालन सुरु भएको छ । “सिर्जनशीलता र उघमशीलता प्रवर्द्धता, बागमतीमा युवा सशक्तीकरण” भन्ने नाराका साथ प्रदेश युवा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा माडीमा अन्तरक्रिया कार्यक्रम सञ्चालित

२३ फागुन, माडी । ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा माडीमा अगुवा कृषक एवं महिला उद्यमीहरुबिच अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । महिला उद्यमी संघ नेपाल चितवनको आयोजना तथा माडी नगरपालिका कृषि शाखाको समन्वयमा