माडी (स्थानीय) खबर पोष्ट

भट्टराई कुल वंश प्रतिष्ठानको माडी नगर समितिको अध्यक्षमा टीकाराम भट्टराई चयन

माडी, चितवन । भट्टराई कुल वंश प्रतिष्ठानको माडी नगर समितिको अध्यक्षमा टीकाराम भट्टराई चयन हुनुभएको छ । प्रतिष्ठानको माडी नगर समितिको आठौं साधारण सभा एबं चौथो नगर अधिबेशनबाट भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति

पाठकको उपचार सहयोगार्थ भरतपुरस्थित एक्सपर्ट एजुकेशन कन्सल्टेन्सीद्वारा ५० हजार रुपैंया सहयोग

माडी, चितवन । रक्तक्यान्सर पीडित भुपराज पाठकको उपचार सहयोगार्थ चितवन भरतपुरस्थित एक्सपर्ट एजुकेशन कन्सल्टेन्सीले ५० हजार रुपैंया सहयोग गरेको छ । पाठकको उपचार सहयोगार्थ कन्सल्टेन्सीले शुक्रबार साँँझ एक कार्यक्रमको औपचारिक समुद्घाटनका अवसरमा उपचार सहयोग

निकुञ्जभित्रको हुलाकी बाटो ढलान गर्न विभागीय मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

माडी, चितवन । प्रधानमन्त्री के.पी. ओलीले ‘चितवन राष्ट्रिय निकुञ्जभित्रको हुलाकी बाटो तत्कालै ढलान गर्न’ विभागीय मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतो र उपप्रमुख खेमप्रसाद महतोसहित काठमाडौं पुगेको चितवनको एक प्रतिनिधि

सोमेश्वर मा.वि.ले स्वर्ण महोत्सव मनाउँदै, शिक्षामन्त्री भट्टराई र पूर्व प्रधानमन्त्री प्रचण्डको आतिथ्य रहने

माडी, चितवन । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयले मनाउन लागेको स्वर्ण महोत्सवको उद्घाटन समारोहमा संघीय शिक्षा मन्त्री विद्या भट्टराई तथा मूल समारोहमा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्य

माडी नगरपालिकामा १ हजार २ सय ६९ घरपरिवार गरिबीको रेखामुनि (पूर्ण नामावली र सूचिसहित)

माडी, चितवन । माडी नगरपालिकामा १ हजार २ सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । गरिबीको रेखामुनी रहेकामध्ये आधाभन्दा बढी (७३९ घरपरिवार) वडा नं. ९ मा र सबैभन्दा कम (११

आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सुधारका लागि माडीका स्वास्थ्य स्वयम्सेविकालाई प्रशिक्षण

चितवन । आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सुधारका लागि नेपाल रेडक्रसले माडीका स्वास्थ्य स्वयम्सेविकाहरुलाई प्रशिक्षण दिएको छ । कार्यक्रममा माडी भरिका ३४ जना स्वास्थ्य स्वयंमसेविकाहरुको उपस्थिति रहेको थियो । सहभागीहरुलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला

मौरी घारमा आगजनी र तोडफोड गरेको अभियोगमा माडीका एकजना युवक पक्राउ

माडी, चितवन । मिराकल गार्डेन (प्रा.) लि.को मौरी घारमा आगजनी र तोडफोड गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय माडीको टोलीले माडी-४, सिधुवा गाउँ निवासी बर्ष ४२ का तारालाल महतोलाई

चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्ने, माछा मार्ने र निउरो टिप्ने ६५ जना कारवाहीमा

माडी, चितवन । निकुञ्ज प्रशासनले निकुञ्जभित्र घाँस काटेको, माछा मारेको र निउरो टिपेको भन्दै करीब ४५ दिनको अन्तरालमा ६५ जनालाई पक्राउ गरेको छ । बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने

भूपराज पाठकको उपचार सहयोगका निम्ति माडी-४का स्थानीयबासीले घरदैलो अभियान चलाउँदै

माडी, चितवन । ब्लड क्यान्सर पीडित भई भारतको नयाँ दिल्लीमा उपचार गराइरहनुभएका वडाबासी भूपराज पाठकको उपचार सहयोगका निम्ति पाठक निवास रहेको माडी-४का स्थानीयले घरदैलो अभियान चलाएका छन् । वडामा रहेका ९ वटै टोल विकास