माडी (स्थानीय) खबर पोष्ट

गोद्धकस्थित मञ्च भत्केको दुई महिना बितिसक्दा पनि मर्मत सुरु भएन

हावाहुरीका कारण ढलेको रुखले भत्काएको माडीको गोद्धकस्थित सार्वजनिक मञ्च दुई महिना बितिसक्दा पनि मर्मत सुरु हुन सकेको छैन । तात्कालीन गोद्धक पर्यटन विकास समितिको सहयोगमा स्थानीय युवाहरुले जनश्रमदान गरी करीब ५ बर्षअघि निर्माण गरेको

भुसालको शालिक अनावरणको सन्दर्भमा बाटिका परिसर सरसफाई

दिवंगत वामपन्थी नेता एवं माडीका सामाजिक अगुवा दिवाकर भुसालको स्मृतिमा प्रकाशन हुन लागेको दिवाकर स्मृति ग्रन्थको लोकार्पण तथा शालिक अनावरणका लागि नेकपाका केन्द्रीय नेताहरु माडी आउने भएका छन् । यही असोज २४ गते परेको

निकुञ्जको सुबिधा प्राप्त बाटोमा झाडी बढ्दा जंगली जनावरको त्रास

चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधा प्राप्त बाटो वरपर अत्यधिक रुपमा बुट्यान र झाडी बढेको छ । बाटोको दुबैतर्फ झाडी बढ्दा सडक साँघुरिएको छ भने जुनसुकै समयमा जंगली जनावरको आक्रमण हुनसक्ने त्रास बढेको छ । बर्षायाम

चितई नदीको किनार हिलाम्य पैदल यात्रीसंगै दुईपाङ्ग्रे सवारी प्रभावित

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत बरुवा बजारको चितई नदी किनार हिलाम्य भएको छ । खोला किनार हिलाम्य हुँदा पैदल यात्रीहरुसंगै साइकल, मोटरसाइकल र अटो चालकहरु प्रभावित भइरहेका छन् । करीब दुई बर्षअघि चितई

रिसोर्ट र फलफूल खेतीका लागि राधापुर चौरको झाडी हटाउन सुरु

माडीको राधापुर र रमाइलोडाँडा क्षेत्रमा सुरुवात गर्न लागेको भएको छ । हाल घाँसे मैदान र सिसौघारी रहेको सो चौर सफा गर्न माडी नगरपालिकाले प्रतिव्यक्ति दैनिक रु ७३०।- तिर्नेगरी ३० जना कामदार खटाएको छ ।

सवारी चेकिङ्ग हुँदा २ वटा ट्याक्टर र ११ वटा मोटरसाइकल कारवाहीमा

ईलाका प्रहरी कार्यालय माडीले सवारी चेकिङ्गमा कडाई गरेको छ । आज शनिबार दिउँसो भएको सवारी चेकिङ्गका क्रममा २ वटा ट्याक्टर र ११ वटा मोटरसाइकल चालकलाई कारवाही गरिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क बहादुर

माडी नगरपालिकाले जडान गरेको क्रसर प्लाण्टबाट उत्पादन सुरु हुँदै

माडी नगरपालिकाले स्थापना गरेको क्रसर प्लाण्टको निर्माण कार्य सकिएको छ । माडी नगरपालिका वडा नं ५ र ६ को सिमानामा पर्ने मझुवा क्षेत्रमा क्रसर प्लाण्ट स्थापना गरिएको हो । गतबर्ष माघ ५ गते बेस

फुबर महतो एक किसान हुन् (फिचर)

फुबर महतो एक किसान हुन् । थारु जातका उनले चितवनको माडीस्थित पौहारी गाउँमा खेतीपाती गर्छन, बाख्रा पनि पाल्छन् । पहिले बाक्लो बस्ती रहेको उनको गाउँमा अहिले २-३ घरपरिवारको मात्रै बसोबास छ, बाँकी बसाइँ सरिसके

संविधान दिवसका अवसरमा कतै दीप बालियो त कतै संबिधान जलाइयो

संघीय गणतन्त्र नेपालको संविधान जारी भइ पाँचौ बर्षमा प्रवेश गरेको अवसरमा आज देशैभरी उल्लासका साथ संविधान दिवस मनाइएको छ । यस क्रममा चितवनसंगै माडी नगर क्षेत्रमा समेत दीप प्रज्वलन गरिएको हो । माडी नगर