माडी (स्थानीय) खबर पोष्ट

फेरिपनि जीवन त उस्तै छ… कथा उनको, जसको कुनै नामै छैन

शारीरिक रुपमा अशक्त हुनुहुन्छ, मुखबाट आवाज निस्कँदैन । श्रीमानको धेरै पहिले नै देहान्त भइसक्यो, भएका दुईवटै बच्चाहरु काठमाडौंतिर भाँडा माझ्छन् रे । घरमा एक्लै हुनुहुन्छ र गाउँघरमा मागेर हातमुख जोर्नुहुन्छ । नाम के हो,

गाउँलेहरु बिस्थापित भएसंगै प्याउली गाउँमा कुसुमखोलाबासीहरुको बसाँई

रीउको बाढी र जंगली जनावरको निरन्तरको आक्रमणबाट आजित भएका कुसुमखोलाबासीहरु प्याउलीमा बसाई सर्न थालेका छन् । प्याउलीबासीहरु सुरक्षित बसोबासको प्रवन्ध गर्दै माडीको दिवानगर चौर लगायतका ठाउँमा बसाई सराई हुन थालेसंगै खाली हुन थालेको प्याउली

माडी ९ वडा कार्यालयद्वारा १ करोड १० लाखका योजनाहरु सञ्चालन हुँदै

जारी आर्थिक बर्ष २०७५/७६ मा माडी नगरपालिका वडा नं. ९ ले १ करोड १० लाखका विभिन्न योजनाहरु सञ्चालन गर्दैछ । वडाको आर्थिक विकास शीर्षकमा ६ लाख ५० हजार रुपैंया बजेट विनियोजित छ । त्यसमध्ये

मृगौलारोग पीडित बालिका युना बि.क.को उपचार सहयोगार्थ नगद सहयोग

मृगौलाको समस्याले पीडित माडी ढिकुरबारीकी चार बर्षिय बालिका युना बि.क.को उपचार सहयोगार्थ नगद सहयोग प्रदान गरिएको छ । सामर्थ्य नेपाल सम्बद्ध युवा समाजसेवी अर्जुन भुसालको व्यक्तिगत पहलमा संकलित रु ४६ हजार रुपैंया आज युनाको

केबुल टेलिभिजन वितरणको लागि ओशोनिकको कन्ट्रोल रुम निर्माण सुरु

माडी उपत्यकामा केबुल टेलिभिजन वितरणको तयारी गरिरहेको ओशोनिक केबुल टि.भी.ले कन्ट्रोल रुम निर्माण सुरु गरेको छ । ओशोनिक केबुलले माडीमा फाइबर टु द होम प्रणालीको केबुल टेलिभिजन नेटवर्क स्थापना गर्न लागेको हो । माडीको

माडीको सोमेश्वर क्षेत्रमा जथाभावी फोहोर फालिँदा प्रदुषण बढ्यो

देशकै प्रमुख १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा सुचिकृत माडीको सोमेश्वर क्षेत्रमा जथाभावी फोहोर फालिँएकाले प्रदुषण बढेको छ । सोमेश्वरगढी पुग्ने गरेका आन्तरिक पर्यटकहरुले सोमेश्वरगढी क्षेत्रमा मदिरा र चिसो पेय पदार्थका बोत्तल, पिउने पानीका प्लास्टिक, चाउचाउ

डेनिस संस्थाद्वारा दक्षिण अयोध्यापुरी क्षेत्रमा पिउने पानी वितरण हुने

डेनिस संस्थाको सहयोगमा मध्यपूर्वी माडीको कान्तिपुर, इन्द्रबस्ती, दक्षिण अयोध्यापुरी र चौकीडाँडा क्षेत्रमा शुद्ध पिउने पानी वितरण हुने भएको छ । परियोजना सञ्चालनका लागि माडी नगरपालिका कार्यालय, माडी ८ वडा कार्यालय र डेनिस स्वयंसेवीहरुको संस्था

माडीलाई उपमहानगरमा स्तरोन्नती हुन कान्छो मेयर राैनियारको शुभकामना

स्मार्ट पोखरिया सिटीका नेतृत्वकर्ता रहनुभएका नेपालकै कान्छो नगरप्रमुख दिपनारायण प्रसाद रौनियारले माडी नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नती हुन शुभकामना दिनुभएको छ । स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालीन कार्यक्रम आजको सन्दर्भका लागि वीरगंजका चर्चित पत्रकार ध्रुव अधिकारीसंग कुराकानी

नेपालकै कान्छो नगरप्रमुख रौनियारद्वारा माडीको अवलोकन भ्रमण

नेपालकै कान्छो नगरप्रमुखका रुपमा चर्चित पर्सास्थित पोखरिया नगरपालिका प्रमुख दिपनारायण प्रसाद रौनियारले माडीको अवलोकन भ्रमण गर्नुभएको छ । बीरगंजका चर्चित पत्रकार एवं रेडियो नेपालका २ नं. प्रदेश सम्वाददाता धुब अधिकारी समेतको सहभागिता रहेको नगरप्रमुख