माडी (स्थानीय) खबर पोष्ट

माडीको देउता खोलामा बाढी, ७० बर्षीया बृद्धा सोमी बोटलाई बगायो

माडीको पाण्डवनगरस्थित देउता खोलामा बाढी आउँदा एक स्थानीय बृद्धालाई बगाएको छ । साँझपख बर्षा हुँदा बाढीग्रस्त भएको देउता खोलाले माडी नगरपालिका-१ निवासी अन्दाजी ७० बर्षीया सोमी बोटलाई बगाएको हो । बाढीले बगाएकी बोटको अवस्था

देबेन्द्रपुर बजार व्यवस्थापन समितिको अध्यक्षमा विनोद सुवेदी

माडीको उदाउँदो व्यवसायिक केन्द्रका रुपमा चिनिएको देबेन्द्रपुर बजारमा बजार व्यवस्थापन समितिको अध्यक्षमा विनोद सुवेदी चुनिनुभएको छ । शनिवार साँझपख सम्पन्न बजारबासीहरुको बैठकले देबेन्द्रपुर बजार व्यवस्थापन समिति पुनर्गठन गरेको हो । ९ सदस्यीय सो समितिको

माडी नगर क्षेत्रमा डेङ्गु रोग बिरुद्धको सर्च एण्ड डिस्ट्रोए अपरेशन जारी

डेङ्गु रोगको प्रकोप फैलिरहँदा माडी नगर क्षेत्रमा डेङ्गु रोग बिरुद्धको ‘सर्च एण्ड डिस्ट्रोए अपरेशन’ जारी रहेको छ । अभियानका क्रममा आज (शनिवार) माडी नगरपालिका वडा नं. १, २ र ४ मा लामखुट्टेको लार्भा खोजी

नमुना छात्रबासमा संरक्षित बालबालिकाहरुलाई सहयोग गर्ने क्रम बढ्यो

माडीको लक्ष्मीनिवासस्थित नमुना छात्रबासमा संरक्षित अनाथ तथा बिपन्न बालबालिकाहरुले सहयोगी हातहरुको सहयोग पाउन थालेका छन् । छात्रबासमार्फत आवासीय रुपमा निःशुल्क पढ्दै आएका करीब ४० जना अनाथ तथा बिपन्न एवं चेपाङ समुदायका बालबालिकाहरुलाई माडी नगरपालिका

काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत माडीमा वडा भेलाहरू हुने

नेपाली काँग्रेसको हिमाल – पहाड – तराई – मधेश राष्ट्रिय जागरण अभियान अन्तरगत भदौ २९ देखि ३१ गतेसम्म माडी नगरक्षेत्रमा काँग्रेसको संयुक्त वडा भेलाहरु हुने भएका छन् । अभियानको क्रममा भदौ २९ गते आइतबार

मध्यवर्ती उपभोक्ता समितिको चुनावी प्रकृया बहिष्कार गर्नुपर्ने आवाज उठ्दै

चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी बढ्दै गर्दा त्यसलाई बहिष्कार गर्नुपर्ने आवाज उठ्न थालेको छ । स्वदेशसंग कुराकानी गर्दै माडी नगरपालिका वडा नं. १ का निर्वाचित वडा सदस्य

डेङ्गुको प्रकोप नियन्त्रणका लागि माडीभर सर्च एण्ड डिस्ट्रोए अपरेशन सुरू

डेङ्गु रोगको प्रकोप फैलिरहँदा आजदेखि माडी नगर क्षेत्रमा डेङ्गु रोग बिरुद्धको ‘सर्च एण्ड डिस्ट्रोए अपरेशन’ सुरु भएको छ । अभियानका क्रममा आज माडी नगरपालिका वडा नं. ७, ८ र ९ मा लामखुट्टेको लार्भा खोजी

मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी

चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी बढ्न थालेको छ । गत २०७१ सालमा निर्वाचित कार्यसमितिको पदावधी आउँदो मंसिर ४ गते सकिन लाग्दा नयाँ नेतृत्वको लागी आन्तरिक दौडधुप बढ्न

विप्लव पुत्र प्रकाश चन्दसहित मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरू रिहा

चितवन मेडिकल कलेज भित्र आन्दोलन गर्न लागेको भन्दै पक्राउ परेको नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित सात जना विद्यार्थीहरू छुटेका छन् । चितवन प्रहरीले आज (बिहीबार) विहान प्रकाश चन्दसहित नियन्त्रणमा रहेका सात जना विद्यार्थीलाई