माडी (स्थानीय) खबर पोष्ट

रवि लामिछानेको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग

टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको फैसला त्रुटीपूर्ण भएको जिकीर

माडीको सिधुवामा कार दुर्घटना हुँदा दुईजना घाइते

माडीको सिधुवामा कार दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । बा.२० च. ४३० नम्बरको कार आर.के. खाजा घर अगाडिको सडकबाट तल पल्टिएको हो । कार पल्टिदाँ त्यसका चालक नवराज अधिकारीसंगै कारमा सवार माडी–४ का

कुसुमखोलाकी लालिमाया चेपाङद्वारा ११ औं शिशुको जन्म

कुसुमखोलाकी लालिमाया चेपाङले ११ औं शिशुको जन्म दिइन । ८ दिनअघि उनले कुसुमखोलास्थित घरमै ११औं सन्तानका रुपमा छोरा जन्माएकी हुन् तर केवल १.५ किलोग्राम तौलको । आँखा समेत नखुलिसकेको सो शिशुले आमाको स्तनपान गर्न

पच्चिसौं स्टार कप फुटबलको उपाधी ज्ञानज्योति युवा क्लब, भैरवपुरलाई

स्टार स्पोर्टस् क्लब, बरुवामा आयोजनामा सञ्चालित पच्चिसौं स्टार कप फुटबलको उपाधी ज्ञानज्योति युवा क्लब, भैरवपुर ले जितेको छ । बरुवा बजारस्थित स्टार फुटबल मैदानमा सम्पन्न फाइनलमा चिरौली युनाइटेड क्लबलाई पराजित गरी ज्ञानज्योतिले उपाधी चुमेको

नमुना छात्रवासका अनाथ विद्यार्थीहरुलाई सहयोग स्वरुप खाना खुवाउन सुरु

माडीको लक्ष्मीनिवासस्थित नमुना छात्रवासमा रहेका अनाथ र बिपन्न विद्यार्थीहरुलाई सहयोगस्वरुप खाना खुवाउने क्रम सुरु भएको छ । करीब चालिस जनाको संख्यामा रहेका अभिभावकविहीन विद्यार्थीहरुलाई पहिलोपटक युवा समाजसेवी श्रीप्रसाद दवाडीको सौजन्यमा खाना खुवाउने क्रम प्रारम्भ

नेपाली महिलाहरूको महान चाड हरितालिका तीज मनाइँदै

नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आज सोमबार मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । तीजको अघिल्लो दिन दरखाने र

पूर्वाधार विकास मन्त्रालयद्वारा माडीमा सडक कालोपत्रेका २ योजना स्वीकृत

प्रदेश नं. ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जारी आर्थिक बर्षमा माडी नगरक्षेत्रमा सडक कालोपत्रेका लागि २ वटा योजनाहरु स्वीकृत गरेको छ । माडी नगरपालिका वडा नं. ८ को बैकुण्ठ चोकबाट बैकुण्ठेश्वर मन्दिर पुग्ने

बैंकहरुको सर्भर ह्याक भएको आशंका, १६ वटा बैंकका एटीएम कार्ड चल्न बन्द

नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)को सर्भरमा राखिएका वाणिज्य र विकास बैंकको सर्भरमा समस्या देखिएको छ । सर्भर डाउन भएका १६ वटा बैंकका मास्टर कार्ड, भिजा कार्ड र एटीएम कार्ड चलेका छैनन् । शनिबार रातीबाट

डेंगू र स्क्रबटाइफसको संक्रमण बढ्दो, दिउँसो टोक्ने लामखुट्टेबाट बच्न सुझाव

चितवन लगायत देशका विभिन्न स्थानहरुमा डेंगू र स्क्रबटाइफसको संक्रमण बढ्दै गएको देखिएकोले यसबारे सतर्क रहन विज्ञहरुले सुझाव दिएका छन् । चितवन र रौतहटमा डेंगू र स्क्रबटाइफसका कारण यसअघि तीन जनाको मृत्यु भइसकेको छ ।