देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
महिनावारी सामग्रीहरुमा कर हटाउन माग गर्दै चितवनमा प्रदर्शन (भिडियो)
महिनावारी हुँदा प्रयोग हुने सेनेटरी प्याड लगायतका सामग्रीहरुमा राज्यले लगाइरहेको कर हटाउन माग गर्दै चितवनका महिलाहरुले भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेका छन् । महिनावारी सामग्रीमा कर लगाउनु अर्को अर्थमा महिलाहरुको मासिक धर्ममै कर लगाउनु रहेको
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको बसन्तपुरमा चौथौ दशैं तिहार नकआउट फुटबल प्रतियोगिता सुरु
माडीको बसन्तपुरमा चौथौ दशैं तिहार नकआउट फुटबल प्रतियोगिता सुरुवात भएको छ । साइड नेपाल (क्लब)को आयोजनामा सञ्चालित सो प्रतियोगिताको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले रेफ्रीलाई बल हस्तान्तरण गरी औपचारिक उद्घाटन गर्नुभएको हो
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
सर्बोच्चको आदेशसंगै देशैभर स्थानीय तहका जनप्रतिनिधीहरुले तलब नपाउने
मासिक रुपमा तलब तथा विभिन्न शीर्षकमा भत्ता बुझ्दै आएका गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधीहरुले अब तलबको सुबिधा नपाउने भएका छन् । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका लाभग्राहीहरुलाई कार्तिक ३ गतेबाट सामाजिक सुरक्षा भत्ता वितरण
नेपाल सरकारले स्थानीय निकायहरु मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरण अन्तरगत माडी नगरपालिकाका लाभग्राहीहरुलाई यहि कार्तिक ३ गतेबाट वितरण सुरु हुँदैछ । भत्ताको रकम वितरणको जिम्मेवारी पाएको कृषि विकास बैंक माडी शाखाले
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका चेपाङ विद्यार्थीहरुलाई हार्टबिट संस्थाद्वारा न्यानो कपडा वितरित
माडी न.पा. ८, खरकट्टा र कान्तिपुरका चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण भएको छ । कुसुमखोलाबाट आई खरकट्टा र कान्तिपुर क्षेत्रमा बसोबास गरिरहेका घरपरिवारमा रहेका कुल ५३ जना बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतको फैसला शंसोधन सहित सदर
पुडासैनी प्रकरणमा फैसला गर्दै उच्च अदालत हेटौंडाले जिल्ला अदालत चितवनको फैसला शंसोधनसहित सदर गरेको छ । पत्रकार रवि लामिछाने जोडिएको आत्महत्या दुरुत्साहन सम्बन्धी सो मुद्दामा उच्च अदालतले धरौटी माग गर्ने जिल्ला अदालतको आदेश सदर
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः विष्णु प्रसाद आचार्य
माडी वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः विष्णु प्रसाद आचार्य चयन हुनुभएको छ । त्यसैगरी सचिवमा पनि अघिल्लो कार्यसमितिमा सचिव रहनुभएका सोमनाथ ओझा दोहोरिनुभएको छ । सहकारीको आज सम्पन्न १८ औं बार्षिक साधारणसभा तथा
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
अयोध्यापुरी क्षेत्रमा जारी मध्यवर्ती समूहको निर्वाचनमा अनपेक्षित नतीजा
अयोध्यापुरी क्षेत्रमा जारी चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती उपभोक्ता समितिको चुनावमा अनपेक्षित नतीजा आइरहेको छ । सो क्षेमा साँगठनिक दृष्टिकोणबाट बलियो मानिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारहरु पराजित भइरहँदा राजनैतिक संरचना
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
दाङबाट विप्वलका दाई बिरजंगसहित नेकपाका २१ नेता कार्यकर्ता पक्राउ
दाङबाट गएराती प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’का २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । नेपाल-भारत सीमा नजिकै, दाङको राजपुर गाउँपालिका वडा नंं ४ को मुग्रेटाखोलास्थित एक जंगलबाट उनीहरु पक्राउ परेका हुन् । साे स्थानमा