माडी (स्थानीय) खबर पोष्ट

माडी गोल्डकप फुटबल प्रतियाोगिताको उपाधी स्टार स्पोर्टस् क्लब, बरुवालाई

बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिताको उपाधी स्टार स्पोर्टस् क्लब, बरुवाले उचालेको छ । आज आइतबार साँझपख सकिएको फाइनल खेलमा स्टार स्पोर्टस् क्लब, बरुवाले ३-१ गोेलअन्तरसहित ठोरी स्पोर्टस क्लब, ठोरीलाई पराजित गरी उपाधी जितेको

बालीनालीमा क्षती व्यहोर्नुपरेका कृषकहरुले राहत पाउन बैंक खाता खोले

चितवन राष्ट्रिय निकुञ्जको जनावरहरुबाट बालीनालीजन्य क्षती व्यहोर्नुपरेका चितवनका कृषकहरुले राहत प्राप्त गर्न बैंक खाता खोलेका छन् । गत आर्थिक बर्षमा बालीनालीजन्य क्षती व्यहोरेका कृषकहरुको संख्या धेरै भएकाले सबैलाई नगद राहत उपलब्ध गराउन गाह्रो हुने

निकुञ्जको अपराेध छिचोल्दै माडीको बाँदरझुलामा नयाँ सडक निर्माण पुरा

माडी नगरपालिका-९ बाँदरझुलामा ठूला सवारी साधनहरु समेत सञ्चालन हुनसक्ने क्षमताको नयाँ सडक निर्माण गरिएको छ । माडी नगरपालिका वडा नं. ९ को १५ लाख बजेट तथा नगरपालिकाका निर्माण सामग्रीहरुको प्रयोगबाट बाँदरझुलामा ८ मिटर फराकिलो

माडी नगर क्षेत्रमा रहेका भुस्याहा कुकुरहरुको नियन्त्रण अभियान सुरु

माडी नगरपालिका कार्यालयले नगर क्षेत्रमा रहेका भुस्याहा कुकुरहरुको नियन्त्रण अभियान सुरु गरेको छ । नगरपालिकाको आयोजना तथा पशु सेवा बिज्ञ केन्द्र भरतपुर एवं हिमालयन एनिलम रेस्क्यु ट्रष्ट (हार्ट) नेपालको सहयोगमा माडीका भुस्याहा कुकुरहरुको नियन्त्रण

प्रहरी ड्युटी रहने बसन्तपुरस्थित मुख्य चोकमै रहेको घुम्ती पसलमा चोरी

माडीको बसन्तपुरमा गएराती एउटा घुम्ती पसलमा चोरी भएको छ । बसन्तपुरको सहीदचोकस्थित लक्ष्मी भूर्तेलको फेन्सी, चुरा तथा श्रृङ्गारका सामानहरुको पसल रहेको घुम्तीको पल्ला उप्काई चोरी भएको पीडित भूर्तेलले जनाउनुभयो । प्रारम्भीक अनुसन्धानमा पसलभित्र पैसा

नगरपालिकाको ट्याक्टरका कारण अप्ठ्यारो परेको ट्याक्टर व्यवसायीको गुनासो

माडी नगरपालिकाको ट्याक्टरहरुले गिट्टी, बालुवा तथा निर्माण सामग्रीहरु बोक्दा आफूहरुलाई अप्ठ्यारो परेको माडीका ट्याक्टर व्यवसायीहरुले गुनासो गरेका छन् । आज माडी नगरपालिका वडा नं. २ मा गिट्टी बालुवा लोड गरेका ट्याक्टरहरुलाई रोकेर सो वडाका

माडी गोल्डकप फुटबलमा रामपुर फुटबल क्लब सेमीफाइनल प्रवेश

बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिता अन्तरगत आज सोमबार सम्पन्न एकमात्र खेलमा रामपुर फुटबल क्लब (आर.एफ.सी. ) विजयी भई सेमीफाइनल प्रवेश गरेको छ । आर.एफ.सी.ले हेटौडा फुटबल क्लबलाई ३-२ गोलअन्तरबाट पराजित गरेको हो ।

लिभिङ विथ टाइगर्स परियोजनाद्वारा बागवानी कृषक कार्यशाला सम्पन्न

पूर्वी माडीको कृष्णनगरमा लिभिङ विथ टाइगर्स परियोजनाद्वारा बागवानी कृषक कार्यशाला सम्पन्न भएको छ । वातावरणीय शुसासन कार्य समूहले सञ्चालन गरिरहेको सो परियोजनाले पूर्वी माडीका ९ जना कृषकहरुलाई प्रयोगात्मक रुपमा बागवानी तालिम दिएको हो ।

सिटिइभिटीको छोटो अवधीको तालिम अन्तरगत कुक तालिम सुरू

दिवाकर स्मृति प्राविधिक शिक्षालयले सञ्चालन गरिरहेको छोटो अवधीको तालिम कार्यक्रम अन्तरगत ३ वटा तालिम कार्यक्रमहरु सुरुवात भएका छन् । माडीको बसन्तपुरस्थित मनकामना रिसोर्ट एण्ड पार्टी प्यालेसमा २ वटा समुहलाई कुक तालिम दिन सुरु गरिएको