गाउँमै तरकारी खेती गरी मनग्य आम्दानी गर्दै माडीका दुई दिदीबहिनी
माडी नगरपालिका–५ ढिकुरबारीकी निरा क्षेत्री र संगिता लामिछाने दिदीबहिनीले तरकारी खेती गरी मनग्य आम्दानी गरिरहनुभएको छ । क्षेत्री र लामिछाने दिदीबहिनीले वि.सं २०७४ सालबाट करीब २ कठ्ठा जमिनबाट तरकारी खेती सुरु गर्नुभएको थियो ।
पुडासैनी प्रकरण अन्तरगत चितवन जिल्ला अदालतमा थुनछेकको बहस सुरु
बहुचर्चित शालिकराम पुडासैनी आत्महत्या प्रकरण अन्तरगत चितवन जिल्ला अदालतमा थुनछेकको बहस सुरु भएको छ । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा हुने बहसका लागि ८ जना वकिलहरुले नाम टिपाएका छन् । यसअघि अदालतमा रवि लामिछाने
निशेधाज्ञाको अवज्ञा गर्दै लामिछाने समर्थकहरु प्रदर्शनमा, ठाउँठाउँमा झडप
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निशेधाज्ञाको अवज्ञा गर्दै पत्रकार रवि लामिछाने समर्थकहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् । जिल्ला प्रहरी कार्यालय र चितवन जिल्ला अदालत वरपर चार किल्ला तोक्दै चितवन प्रशासनले पाँचजनाभन्दा धेरै व्यक्ति
रवि लामिछाने समर्थकहरुको प्रदर्शन चर्कदैं गर्दा भरतपुरको सुरक्षा व्यवस्था कडा
रवि लामिछाने समर्थकहरुको प्रदर्शन चर्कदैं गर्दा जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको सुरक्षा व्यवस्थामा कडाई गरेको छ । आज सोमबार बिहानैदेखि जिल्ला प्रहरी कार्यालय र चितवन जिल्ला अदालत वरपर चारकिल्ला तोक्दै प्रशासनले एकै ठाउँमा भेला
माडीको बाँदरझुलामा हरितालिका तीज नकआउट फुटबल प्रतियोगिता सुरु
माडीको बाँदरझुलामा हरितालिका तीज नकआउट फुटबल प्रतियोगिता सुरुवात भएको छ । युवा दर्शन समाज क्लब बाँदरझुलाको आयोजनामा सञ्चालन भएको सो प्रतियोगिताको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा माडी नगर
अदालतमा कार्कीको बयान सकियो, लामिछाने र कँडेलको बयान भोलिमात्र हुने
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनका न्यायाधीस हेमन्त रावलको इजलासमा बहस भएको छ । अदालतमा अस्मिता कार्कीको बयान सकिएको र रवि लामिछाने तथा युवराज कँडेलको बयान भोलिमात्र हुने भएको छ । जिल्ला
दिवाकर स्मृति विद्यालय रमाइलोडाँडालाई ‘एक विद्यालय एक नर्स कार्यक्रम’
माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडामा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ सञ्चालन आउने भएको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयले सञ्चालन गर्ने यो कार्यक्रम माडी नगरक्षेत्रमा पहिलोपटक दिवाकर स्मृति विद्यालयमार्फत कार्यान्वयमा आउन
बघौडा अस्पताललाई सुरक्षित गर्भपतन सेवा संचालनको अनुमती प्राप्त
माडी नगरपालिका कार्यपालिकाको बैठकले सुरक्षित गर्भपतन सेवा संचालनका लागि बघौडा अस्पताललाई अनुमती दिएको छ । अस्पतालमा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन दक्ष जनशक्ति उपलब्ध रहेकोले सो अस्पताललाई गर्भपतन सेवा संचालनको अनुमति प्रदान गरिएको नगर
पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै चितवनमा ठूलो प्रदर्शन
पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै चितवनमा ठूलो प्रदर्शन भएको छ । भरतपुरको चौबिसकोठी क्षेत्रमा भइरहेको -यालीमा हजारौंको सहभागिता रहेको छ । लामिछाने आज रिहाई हुने अपेक्षा गर्दै उहाँलाई स्वागत गर्न चितवनसंगै देशका विभिन्न