देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
संविधान दिवसका अवसरमा कतै दीप बालियो त कतै संबिधान जलाइयो
संघीय गणतन्त्र नेपालको संविधान जारी भइ पाँचौ बर्षमा प्रवेश गरेको अवसरमा आज देशैभरी उल्लासका साथ संविधान दिवस मनाइएको छ । यस क्रममा चितवनसंगै माडी नगर क्षेत्रमा समेत दीप प्रज्वलन गरिएको हो । माडी नगर
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
जितियाको अवसरमा माडीमा जितिया झम्टा विशेष कार्यक्रम सम्पन्न
थारु समुदायको महान पर्व जितियाको अवसरमा आज माडीको बरुवा बजारमा जितिया झम्टा विशेष कार्यक्रम सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको आयोजना तथा स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको सह-आयोजनामा बिहान ११
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नमुना छात्रबासका बालबालिकालाई शुभ अवसरमा खाना खुवाउने क्रम बढ्यो
माडीको लक्ष्मीनिवासस्थित नमुना छात्रबासमा संरक्षित अनाथ तथा बिपन्न बालबालिकालाई शुभ अवसरहरूमा खाना खुवाउने क्रम बढेको छ । छात्रबासमार्फत आवासीय रुपमा निःशुल्क पढ्दै आएका करीब ४० जना अनाथ तथा बिपन्न एवं चेपाङ समुदायका बालबालिकाहरुलाई सहयोग
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
रानाभाट रिहाईका लागि संकलित ब्लड मनी परिचालन नयाँ संस्थामार्फत
हालै जेलमुक्त भई कतारबाट स्वदेश फर्किएका बिनोद रानाभाटको रिहाई तथा उद्धारका लागि संकलित ब्लड मनीको संरक्षण र परिचालनका लागि छुट्टै संस्था (ट्रष्ट) गठन हुने भएको छ । संस्था दर्ता ऐन अन्तरगत जिल्ला प्रशासन कार्यालय
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्जभित्रको बिग्रिएको बाटो मर्मतका लागि १८ लाख रुपैंया बजेट स्वीकृत
चितवन राष्ट्रिय निकुञ्जभित्रको बिग्रिएको बाटो मर्मतका लागि प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट विनियोजन गरेको छ । कसरादेखि ध्रुवापोष्ट नजिकै देउराली डाँडासम्मको बाटो मर्मतका लागि सो मन्त्रालयले १८ लाख रुपैंया बजेट स्वीकृत गरेको हो
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
ई.प्र.का. माडीले घरेलु मदिरा उत्पादन, बिक्रीवितरण र सेवनमा कडाई गर्ने
ईलाका प्रहरी कार्यालय माडीले घरेलु मदिरा उत्पादन, बिक्रीवितरण तथा सेवनमा कडाई गर्ने भएको छ । माडी प्रहरीको नेतृत्वमा हालै प्रहरी निरीक्षक हर्क बहादुर बि.क. खटिनुभएलगत्तै प्रहरीले घरेलु मदिरा नियन्त्रणको अभियान सुचारु गर्न लागेको हो
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
१२१ देखि १२३ बर्षका फ्रान्सेली बृद्धबृद्धाहरू माडीमा स्कुल भवन बनाउँदै
मधेशी, मुस्लिम र थारु बाहुल्य विद्यार्थीहरु अध्ययनरत माडीको रतनी गाउँस्थित आधारभूत विद्यालयमा फ्रान्सेली नागरिकहरुले ६ कोठे नयाँ स्कुल भवन निर्माण गरिदिन लागेका छन् । १२१ देखि १२३ बर्ष उमेरका चारजना फ्रान्सेली नागरिकहरुले शेर्पालय ट्रष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
लालकाजी : जसले माडीमा पहिलो पटक कटेज रेष्टुरेण्ट सुरु गरे (फिचर)
त्यसबखत माडीमा स-साना रेष्टुरेष्ट र खाजा घरहरु थिए तर सभाहलयुक्त व्यवस्थित कटेज खुलिसकेका थिएनन् । कुनै कार्यक्रम गर्नुभपर्ने भए विद्यालयको कक्षाकोठा खोज्दै हिँड्नु वा खुला ठाउँमा गर्नुको बिकल्प थिएन । बरुवाका लालकाजी क्षेत्री भने
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
ई.प्र.का. माडीको कार्यालय प्रमुखमा प्रहरी निरीक्षक हर्क बहादुर बि.क.
ईलाका प्रहरी कार्यालय माडीको नयाँ कार्यालय प्रमुखका रुपमा प्रहरी निरीक्षक हर्क बहादुर बिश्वकर्माले जिम्मेवारी सम्हाल्नु भएको छ । प्रहरी निरीक्षक वि.क.ले आज असोज १ गतेदेखि माडी प्रहरी प्रमुखको कार्यभार सम्हाल्नुभएको हो । यसअघि महानगरीय