माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भरतपुरमा भएको सवारी दुर्घटनामा माडी सितलपुरकी युवतीको दुखद मृत्यु
भरतपुरमा भएको सवारी दुर्घटनामा माडी सितलपुरकी एक युवतीको दुखद मृत्यु भएको छ । भरतपुर महानगरपालिकावडा नं. १ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज भएको सवारी दुर्घटनामा परी माडी नगरपालिका-४ सितलपुर निवासी २२ वर्षीया
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारीद्वारा नयाँ विनियम अंगिकार
अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि., खरकट्टाले समयाकूल परिमार्जन सहितको नयाँ विनियम अंगिकार गरेको छ । सहकारीले विनियम पुनर्लेखत तथा नीति निर्माण सम्बन्धी तीनदिने कार्यक्रम सञ्चालन गरी मानव शंसाधन र ऋण नीतिमा
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
खोलामा रहेका बिजुलीको पोल ढल्न लागेको भन्दै माडीको बिजुली काटियो
मगोईसंगै अन्य केहि खोलाको बगर क्षेत्रमा रहेका बिजुलीको पोल ढल्ने अवस्थामा पुगेकाले सुरक्षाका लागि भन्दै आज बिहानभर माडीको बिजुली काटिएको छ । दुई बर्षअघि नै बाढीका कारण ढल्किएको मगोई खोलाको पोलमा आजको बाढीले थप
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा निरन्तर पानी परिरहँदा बर्षाले चेतावनीको तह पार, सचेत रहन आग्रह
गएरातीबाट माडी क्षेत्रमा निरन्तर पानी परिरहँदा माडीमा बर्षाले चेतावनीको तह पार गरेको छ । माडीको बनकट्टामा पछिल्लो १२ घण्टामा २०६ मिलिमिटर बर्षा भएको छ भने पछिल्लो २४ घण्टामा २२५ मिलिमिटर बर्षा भएको छ ।
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत पूर्वनिर्धारित वडा भेला स्थगित
नेपाली काँग्रेसको हिमाल पहाड तराई मधेश राष्ट्रिय जागरण अभियान अन्तरगत आज मंगलबारका लागि पूर्वनिर्धारित संयुक्त वडा भेला स्थगित भएको छ । माडी नगरपालिका वडा नं. ३, ४, ५ र ६ को संयुक्त वडा भेला
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका विभिन्न गाउँ ठाउँमा सरसफाई अभियान सञ्चालित
डेङ्गु रोगको प्रकोप बढ्दै जाँदा माडीका विभिन्न गाउँठाउँमा सरसफाई अभियान सञ्चालन गरिएका छन् । माडीको दिवानगर, कीर्तनपुर, चिरौली, गर्दी, कीर्तनपुर, माथिल्लो देबेन्द्रपुर, राईटोल, कान्तिपुर, खरकट्टा, शिवद्वार, कृष्णनगर, बगहीँ लगायतका गाउँहरुमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानको पहिलो चरण पुरा
डेङ्गु रोगको प्रकोप फैलिरहँदा माडी नगर क्षेत्रमा डेङ्गु रोग बिरुद्धको लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान आज तेश्रो तथा अन्तिम दिन समेत जारी रह्यो । अभियानका क्रममा आज माडी नगरपालिका वडा नं. ३,
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको देउता खोलामा बाढी, ७० बर्षीया बृद्धा सोमी बोटलाई बगायो
माडीको पाण्डवनगरस्थित देउता खोलामा बाढी आउँदा एक स्थानीय बृद्धालाई बगाएको छ । साँझपख बर्षा हुँदा बाढीग्रस्त भएको देउता खोलाले माडी नगरपालिका-१ निवासी अन्दाजी ७० बर्षीया सोमी बोटलाई बगाएको हो । बाढीले बगाएकी बोटको अवस्था
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
देबेन्द्रपुर बजार व्यवस्थापन समितिको अध्यक्षमा विनोद सुवेदी
माडीको उदाउँदो व्यवसायिक केन्द्रका रुपमा चिनिएको देबेन्द्रपुर बजारमा बजार व्यवस्थापन समितिको अध्यक्षमा विनोद सुवेदी चुनिनुभएको छ । शनिवार साँझपख सम्पन्न बजारबासीहरुको बैठकले देबेन्द्रपुर बजार व्यवस्थापन समिति पुनर्गठन गरेको हो । ९ सदस्यीय सो समितिको