उद्योग बाणिज्य संघ माडीद्वारा बसन्तपुरमा करदाता शिक्षा कार्यक्रम आयोजित
उद्योग बाणिज्य संघ माडीले माडीको बसन्तपुरमा करदाता शिक्षा कार्यक्रम आयोजना गरेको छ । भोलि भदौ ९ गते सोमबार, मनकामना पार्टी प्यालेसमा कर सम्बन्धी प्रशिक्षण तथा करदाता शिक्षा कार्यक्रम आयोजना गरिएको उद्योग बाणिज्य संघ, माडीका
माडीको बाँदरझुलामा तीजकप फुटबल प्रतियोगिता सुरुवात हुँदै
माडीको बाँदरझुलामा आजबाट हरितालिका तीज नकआउट फुटबल प्रतियोगिता सुरुवात हुँदैछ । युवा दर्शन समाज क्लब बाँदरझुलाको आयोजनामा सञ्चालन हुन लागेको सो प्रतियोगिताको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले दिउँसो ३:३० बजे उद्घाटन गर्नुहुने क्लबले जनाएको
माडी नगर क्षेत्रमा पहिलो पटक स्टारकप फुटबलबाट घुम्ती शौचालय प्रयोगमा
माडी नगर क्षेत्रमा पहिलोपटक घुम्ती शौचालय प्रयोगमा ल्याइएको छ । स्टार स्पोर्टस् क्लब, बरुवाले सञ्चालन गरेको २५ औं स्टारकप फुटबल प्रतियोगिताबाट पहिलोपटक घुम्ती शौचालय प्रयोगमा आएको हो । खुला ठाउँहरुमा खेलकुद लगायतका सार्वजनिक वा
डेनमार्कबाट १७ जना डेनिस स्वयम्-सेवीहरु माडीका लागि प्रस्थान
डेनमार्क निवासी स्वयम्-सेवीहरुको संस्थाहरुद्वारा माडीको दक्षिण अयोध्यापुरी, कान्तिपुर र चौकीडाँडामा सञ्चालनमा रहेको बहुआयामिक परियोजनामा सहभागिताका लागि १७ जना स्वयम्-सेवकहरु माडीका लागि प्रस्थान गर्दैछन् । डेनिस स्वयम्-सेवीहरुले खरकट्टास्थित माडी ब्रेन पावर पुस्तकालयका नवनियुक्त लाइब्रेरियनलाई प्रशिक्षण
स्टार कप फुटबल प्रतियोगिता २०७६ को ट्राइसिट सार्वजनिक
माडीको बरुवामा सुरुवात हुन लागेको स्टार कप फुटबल प्रतियोगिताको ट्राइसिट सार्वजनिक भएको छ । सार्वजनिक भएको ट्राइसिट अनुसार भोलि भदौ ७ गते दिउँसो ३ बजे माडी नगरपालिका वडा नं. ६, कल्याणपुर ए र बीरञ्ची
कल्याणपुर खानेपानी आयोजनामा प्रणालीगत सुधार, कोलिफर्मको मात्रा शुन्य
माडीको कल्याणपुर खानेपानी तथा सरसफाई आयोजनाले खानेपानी वितरण तथा प्रशोधन प्रणालीमा सुधार गरी कोलिफर्मको समस्या हटाएको छ । एक महिनाअघि सो आयोजनाको पानीमा दिसाजन्य पदार्थमा पाइने कोलिफर्म जीवाणु फेला परेको खबर स्वदेश एफ.एम.बाटसार्वजनिक भएसंगै
माडीमा विकासको गतिविधि र बाँदरझुलाको बस्ती व्यवस्थापन (विचार)
विगतको वर्षहरुमा राजनैतिक दलहरुको दैलो दैलोमा, जिल्लाका विभिन्न निकाय र केन्द्रमा समेत हारगुहार माग्न पुगेका सुकुम्बासीहरु गणतन्त्र र संघियता पछिको पहिलो अमुल्य मतले जिताएका जनप्रतिनिधीहरुको भरोसामा छन् ।
२५औं स्टार कप फुटबल प्रतियोगिता भदौ ७ देखि १७ गतेसम्म सञ्चालन हुने
हरेक बर्ष तीज पर्वको अवसर पारी माडीको बरुवास्थित स्टार स्पोर्टस् क्लबले आयोजना गर्दै आएको स्टार कप फुटबल प्रतियोगिता यसबर्ष यही भदौ ७ गतेबाट सुरुवात हुँदैछ । क्लबको २३औं बार्षिकोत्सव समेतको अवसरमा आयोजित स्टार कप
फेसबुकमा अपशव्द लेखेको अभियोगमा माडीका एक युवा व्यवसायी पक्राउ
फेसबुकमार्फत अपशव्द लेखेको अभियोगमा प्रहरीले माडीका एक युवा व्यवसायीलाई पक्राउ गरेको छ । यातायात व्यवसायी समेत रहेका माडीका युवा अर्बिन गुरुङलाई सामाजिक सञ्जालमार्फत नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहाल