माडी (स्थानीय) खबर पोष्ट

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बघौंडा अस्पतालमा शल्यक्रियायुक्त प्रसुती एवं अन्य शल्यक्रिया सेवा सुरु

बघौंडा अस्पतालमा शल्यक्रियायुक्त प्रसुती एवं अन्य शल्यक्रिया सेवा सुरुवात भएको छ । नेपाल सरकारका पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डले अस्पताल परिसरमा आज सिजरियन बर्थ एवं अपरेशन कक्षको उद्घाटन गर्नुभएको हो । दिवाकर बाटिकामा

कला-साहित्य पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
दिवाकर स्मृति ग्रन्थ लोकार्पण र भुसालको शालिक अनावरण सम्पन्न

माडीका जनप्रीय नेता दिवाकर भुसालको १६औं स्मृति दिवसका सन्दर्भमा भुसालको शालिक अनावरण एवं दिवाकर स्मृति ग्रन्थ पुस्तक लोकार्पण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कार्यालय, चितवनको आयोजनामा माडी क्याम्पसमा सञ्चालित कार्यक्रममा नेकपाका

कला-साहित्य पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
दिवाकर बाटिकामा दिवंगत वामपन्थी नेता भुसालको शालिक स्थापित

माडीको बसन्तपुरस्थित दिवाकर बाटिकामा दिवंगत वामपन्थी नेता एवं माडीका सामाजिक अगुवा दिवाकर भुसालको शालिक स्थापना गरिएको छ । बाटिकाको केन्द्रभागमा पित्तल निर्मित करीब २ क्विन्टल तौलको प्रतिमा ठड्याइएको हो । यो समाचार पोष्ट गर्दासम्म

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
कावासोतीमा रात्रीबस बोलेरो गाडी ठोक्किँदा एकको मृत्यु, ९ जना घाइते

पूर्व पश्चिम राजमार्ग अन्तरगत कावासोती-१६, शहीदनगर डण्डामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना.७ ख. ५८१५ नम्बरको यात्रुबाहक रात्रीबस र विपरित दिशाबाट केरा बोकी आउँदै गरेको लु.२ च. ६०७०

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
श्रीमती कुटपिटको अभियोगमा माडीको देबेन्द्रपुरबाट एकजना पक्राउ

श्रीमतीलाई कुटपिट गरेको अभियोगमा प्रहरीले माडीको देबेन्द्रपुरबाट एकजनालाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी पटक पटक श्रीमतीलाई कुटपिट गर्ने गरेका माडी नगरपालिका वडा नं. ७, देबेन्द्रपुर निवासी कृष्ण बहादुर सुनारलाई पक्राउ गरिएको

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
मगोई खोलामा फँसेको म्याजिक भ्यान निकालियो, गाडीको ईञ्जिनमा क्षती

मगोई खोलामा आएको बाढीका कारण फँसेर बग्न पुगेको म्याजिक भ्यान आज निकालिएको छ । गएसाँझ भारी बर्षा हुँदा मगोई खोलामा फँसेको म्याजिक भ्यान आज जेसिबीको सहयोगमा निकालिएको हो । खोलामा पानीको सतह अचानक बढेर

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
दशैंभर प्रहरीद्वारा माडीका विभिन्न होटलहरुमा छड्के चेकजाँच

दशैं पर्वको अवधीमा ईलाका प्रहरी कार्यालय माडीले विभिन्न होटलहरुमा छड्के चेकजाँच गरेको छ । माडीको बरुवादेखि कृष्णनगरसम्मका विभिन्न होटल र खाजा घरहरुमा छड्के चेकजाँच गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख हर्क बिश्वकर्माले जानकारी दिनुभयो ।

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ घाइते, १ को अवस्था गम्भीर

चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । मंगलबार राती काठमाण्डौबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रीबस भरतपुर-१२, आस्था चोकमा करीब १२:३० बजे दुर्घटना हुँदा ३८ जना

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
आज विजया दशमी, हर्षोल्लासका साथ मान्यजनबाट टीका, जमरा थापी मनाइँदै

यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसपालीको दशैंको