माडी (स्थानीय) खबर पोष्ट

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
मृगौला पीडित सन्तोषलाई उपचारमा सघाउन परिवारको सार्वजनिक आह्वान

माडी स्याउलीबासकी सञ्जु शाही ठकुरीलाई यतिखेर खपिनसक्नु पीडा छ । श्रीमान सन्तोष शाही ठकुरी दुबै मृगौला खराब भई अस्पतालको बेडमा लडेका छन्, तर उपचारको खर्च त टाढाको कुरा, बिरामीलाई बिहान-साँझ खाना खुवाउने पैसा समेत

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा पनि डेङ्गुको बिरामी भेटिए, बघौडा अस्पतालले निःशुल्क डेङ्गु परीक्षण

माडी उपत्यकामा पहिलोपटक डेङ्गु रोगको बिरामी भेटिएको छ । बघौंडा अस्पतालमा ज्वरोको उपचार गर्न आएका एकजना पुरुषमा डेङ्गु पोजेटिभ भेटिएको अस्पतालका मेडिकल अफिसर डा. शशि टण्डनले जानकारी दिनुभयो । भरतपुरमा रहँदा कुखुराको खोरभित्र काम

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सञ्जय काजीलाई नागरिक पार्टीको कारवाही : केन्द्रीय सदस्य र पार्टीबाट हटाइए

राष्ट्रिय नागरिक पार्टीले सो पार्टीका केन्द्रीय सदस्य रहनुभएका माडीका युवा सञ्जय काजीलाई कारवाही गरी केन्द्रीय सदस्य र पार्टीबाट हटाएको जनाएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै राष्ट्रिय नागरिक पार्टीका केन्द्रीय अध्यक्ष शुक्र बहादुर गुरुङले

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
इतिहासमै पहिलोपटक माडी नगरभित्रै स्नातकोत्तर तहको परीक्षा सञ्चालित

माडीको इतिहासमै पहिलोपटक स्नातकोत्तर तहको परीक्षा माडी नगरभित्रै सञ्चालन भएको छ । स्नातक र स्नातकोत्तर तह सञ्चालनमा रहेको माडीको एकमात्र शैक्षिक संस्था माडी क्याम्पसमा एम.एड. प्रथम सेमेस्टरको परीक्षा सञ्चालन भएको हो । क्याम्पसबाट परीक्षामा

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
दलितलाई रोजगारीबाट निकाल्ने होटल सञ्चालक र घरबेटीद्वारा क्षमायाचना

दलित कामदारलाई रोजगारीबाट निकाल्ने दुईजनाले सार्वजनिक रुपमा माफी मागेका छन् । माडी नगरपालिका-३, बसन्तपुरस्थित नामाकरण हुन बाँकी नै रहेको खाजा घरमा कुकको काम सुरु गरेका माडी-५, छरछरे निवासी विकास सुनारलाई रोजगारीबाट निकाल्ने खाजा घर

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
अन्तर माडी गाउँखाने कथा प्रतियोगितामा शिशु कल्याण प्रथम

नेपाल जुनियर रेडक्रस सर्कल, शिशु कल्याण आधारभूत विद्यालयले आयोजना गरेको अन्तर माडी गाउँखाने कथा प्रतियोगितामा आयोजक सर्कलको टोली प्रथम भएको छ । त्यसैगरी दिव्य कालीका अंग्रेजी विद्यालय कल्याणपुर दोश्रो, जनकल्याण माध्यमिक विद्यालय तेश्रो र

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको बगहीँ बसपार्कमा मानव बेचविखन बिरुद्धको सुचना केन्द्र उद्घाटन

मानव बेचविखन तथा ओसार पोसार बिरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारी माडीको बगहीँ बसपार्कमा सुचना तथा परामर्श केन्द्र उद्घाटन गरिएको छ । सडकमार्गबाट ललाई फकाई हुनसक्ने बेचबिखन र ओसारपोसार नियन्त्रणमा सघाउन नारायणगढ माडी

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
रवि लामिछानेको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग

टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको फैसला त्रुटीपूर्ण भएको जिकीर

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको सिधुवामा कार दुर्घटना हुँदा दुईजना घाइते

माडीको सिधुवामा कार दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । बा.२० च. ४३० नम्बरको कार आर.के. खाजा घर अगाडिको सडकबाट तल पल्टिएको हो । कार पल्टिदाँ त्यसका चालक नवराज अधिकारीसंगै कारमा सवार माडी–४ का