माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नमुना छात्रवासका अनाथ विद्यार्थीहरुलाई सहयोग स्वरुप खाना खुवाउन सुरु
माडीको लक्ष्मीनिवासस्थित नमुना छात्रवासमा रहेका अनाथ र बिपन्न विद्यार्थीहरुलाई सहयोगस्वरुप खाना खुवाउने क्रम सुरु भएको छ । करीब चालिस जनाको संख्यामा रहेका अभिभावकविहीन विद्यार्थीहरुलाई पहिलोपटक युवा समाजसेवी श्रीप्रसाद दवाडीको सौजन्यमा खाना खुवाउने क्रम प्रारम्भ
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नेपाली महिलाहरूको महान चाड हरितालिका तीज मनाइँदै
नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आज सोमबार मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । तीजको अघिल्लो दिन दरखाने र
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
पूर्वाधार विकास मन्त्रालयद्वारा माडीमा सडक कालोपत्रेका २ योजना स्वीकृत
प्रदेश नं. ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जारी आर्थिक बर्षमा माडी नगरक्षेत्रमा सडक कालोपत्रेका लागि २ वटा योजनाहरु स्वीकृत गरेको छ । माडी नगरपालिका वडा नं. ८ को बैकुण्ठ चोकबाट बैकुण्ठेश्वर मन्दिर पुग्ने
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
बैंकहरुको सर्भर ह्याक भएको आशंका, १६ वटा बैंकका एटीएम कार्ड चल्न बन्द
नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)को सर्भरमा राखिएका वाणिज्य र विकास बैंकको सर्भरमा समस्या देखिएको छ । सर्भर डाउन भएका १६ वटा बैंकका मास्टर कार्ड, भिजा कार्ड र एटीएम कार्ड चलेका छैनन् । शनिबार रातीबाट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
डेंगू र स्क्रबटाइफसको संक्रमण बढ्दो, दिउँसो टोक्ने लामखुट्टेबाट बच्न सुझाव
चितवन लगायत देशका विभिन्न स्थानहरुमा डेंगू र स्क्रबटाइफसको संक्रमण बढ्दै गएको देखिएकोले यसबारे सतर्क रहन विज्ञहरुले सुझाव दिएका छन् । चितवन र रौतहटमा डेंगू र स्क्रबटाइफसका कारण यसअघि तीन जनाको मृत्यु भइसकेको छ ।
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट, छरछरेका प्रमुख प्रकाश पाण्डेको सरुवा
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट, छरछरेका प्रमुख प्रकाश पाण्डेको सरुवा भएको छ । पाण्डेको स्थानमा सशस्त्र प्रहरी नीरिक्षक थकाली चौधरी (थारु) ले जिम्मेवारी सम्हाल्नुहुनेछ । उहाँ पर्वत २५ नम्बरबाट सरुवा भई माडी आउनुभएको
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्टार कपमा ज्ञानज्योति र बसन्तपुर तथा तीज कपमा युनाइटेड र तमु ब्वाइज विजयी
माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा शनिवारका खेलहरु जित्दै ज्ञानज्योति युवा क्लब, भैरवपुर र बसन्तपुर युनाइटेड क्लब ‘ए’ सेमीफाइनल प्रवेश गरेका छन् । आज (शनिवार)को पहिलो खेल ज्ञानज्योति युवा क्लब, भैरवपुर र साहारा
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
प्राथमिक विद्यालय रमाइलोडाँडाकी पूर्व प्रधानाध्यापक अञ्जला देवी श्रेष्ठको निधन
माडीको एक विद्यालयमा लामो समय प्रधानाध्यापकका रूपमा शैक्षिक सेवा गर्नुभएकी अञ्जला देवी श्रेष्ठको निधन भएको छ । तात्कालीन राष्ट्रिय प्राथमिक विद्यालय, रमाइलोडाँडामा ३१ बर्षसम्म प्रधानाध्यापकका रूपमा काम गर्नुभएकी उहाँ पछिल्लो समय सुगर र प्रेसर
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका शैक्षिक संस्थाहरुमा तीज विशेष साँस्कृतिक कार्यक्रमहरु सञ्चालित
तीजको सरगर्मी चढ्दै गर्दा माडीका शैक्षिक संस्थाहरुले समेत तीज विशेष कार्यक्रमहरु सञ्चालन गरेका छन् । माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालय र पिसल्याण्ड इङ्गलिस स्कुल, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालय लगायतका शैक्षिक