माडी (स्थानीय) खबर पोष्ट

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सञ्जय काजीलाई नागरिक पार्टीको कारवाही : केन्द्रीय सदस्य र पार्टीबाट हटाइए

राष्ट्रिय नागरिक पार्टीले सो पार्टीका केन्द्रीय सदस्य रहनुभएका माडीका युवा सञ्जय काजीलाई कारवाही गरी केन्द्रीय सदस्य र पार्टीबाट हटाएको जनाएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै राष्ट्रिय नागरिक पार्टीका केन्द्रीय अध्यक्ष शुक्र बहादुर गुरुङले

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
इतिहासमै पहिलोपटक माडी नगरभित्रै स्नातकोत्तर तहको परीक्षा सञ्चालित

माडीको इतिहासमै पहिलोपटक स्नातकोत्तर तहको परीक्षा माडी नगरभित्रै सञ्चालन भएको छ । स्नातक र स्नातकोत्तर तह सञ्चालनमा रहेको माडीको एकमात्र शैक्षिक संस्था माडी क्याम्पसमा एम.एड. प्रथम सेमेस्टरको परीक्षा सञ्चालन भएको हो । क्याम्पसबाट परीक्षामा

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
दलितलाई रोजगारीबाट निकाल्ने होटल सञ्चालक र घरबेटीद्वारा क्षमायाचना

दलित कामदारलाई रोजगारीबाट निकाल्ने दुईजनाले सार्वजनिक रुपमा माफी मागेका छन् । माडी नगरपालिका-३, बसन्तपुरस्थित नामाकरण हुन बाँकी नै रहेको खाजा घरमा कुकको काम सुरु गरेका माडी-५, छरछरे निवासी विकास सुनारलाई रोजगारीबाट निकाल्ने खाजा घर

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
अन्तर माडी गाउँखाने कथा प्रतियोगितामा शिशु कल्याण प्रथम

नेपाल जुनियर रेडक्रस सर्कल, शिशु कल्याण आधारभूत विद्यालयले आयोजना गरेको अन्तर माडी गाउँखाने कथा प्रतियोगितामा आयोजक सर्कलको टोली प्रथम भएको छ । त्यसैगरी दिव्य कालीका अंग्रेजी विद्यालय कल्याणपुर दोश्रो, जनकल्याण माध्यमिक विद्यालय तेश्रो र

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको बगहीँ बसपार्कमा मानव बेचविखन बिरुद्धको सुचना केन्द्र उद्घाटन

मानव बेचविखन तथा ओसार पोसार बिरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारी माडीको बगहीँ बसपार्कमा सुचना तथा परामर्श केन्द्र उद्घाटन गरिएको छ । सडकमार्गबाट ललाई फकाई हुनसक्ने बेचबिखन र ओसारपोसार नियन्त्रणमा सघाउन नारायणगढ माडी

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
रवि लामिछानेको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग

टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको फैसला त्रुटीपूर्ण भएको जिकीर

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको सिधुवामा कार दुर्घटना हुँदा दुईजना घाइते

माडीको सिधुवामा कार दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । बा.२० च. ४३० नम्बरको कार आर.के. खाजा घर अगाडिको सडकबाट तल पल्टिएको हो । कार पल्टिदाँ त्यसका चालक नवराज अधिकारीसंगै कारमा सवार माडी–४ का

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
कुसुमखोलाकी लालिमाया चेपाङद्वारा ११ औं शिशुको जन्म

कुसुमखोलाकी लालिमाया चेपाङले ११ औं शिशुको जन्म दिइन । ८ दिनअघि उनले कुसुमखोलास्थित घरमै ११औं सन्तानका रुपमा छोरा जन्माएकी हुन् तर केवल १.५ किलोग्राम तौलको । आँखा समेत नखुलिसकेको सो शिशुले आमाको स्तनपान गर्न

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
पच्चिसौं स्टार कप फुटबलको उपाधी ज्ञानज्योति युवा क्लब, भैरवपुरलाई

स्टार स्पोर्टस् क्लब, बरुवामा आयोजनामा सञ्चालित पच्चिसौं स्टार कप फुटबलको उपाधी ज्ञानज्योति युवा क्लब, भैरवपुर ले जितेको छ । बरुवा बजारस्थित स्टार फुटबल मैदानमा सम्पन्न फाइनलमा चिरौली युनाइटेड क्लबलाई पराजित गरी ज्ञानज्योतिले उपाधी चुमेको