माडी (स्थानीय) खबर पोष्ट

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
स्टार कप फुटबलमा शुक्रबार चैनपुर र बुद्धज्योति युवा क्लब विजयी

बाँदरझुलामा जारी तीज कप फुटबलमा शुक्रबार वनशक्ति युवा क्लव, टाउन (ठोरी) र युनाइटेड क्लब प्लट नं ६ ,बाँदरझुला विजयी माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा शुक्रबार चैनपुर फुटबल क्लब ए र बुद्धज्योति युवा

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
नक्कली फेसबुक खोली अरूको दुष्प्रचार गर्ने र अश्लिल पोस्ट गर्ने क्रम बढ्दो

चितवन । देशैभर सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइ.डी. खोलेर दुष्प्रचार गर्ने, डर धम्की दिने तथा अश्लिल अभिव्यक्ति र तस्बिर पोस्ट गर्ने क्रम बढेको छ । सामाजिक सञ्जालको दुरुपयोग हुनेगरी कुनै व्यक्ति, सेलिब्रेटी वा संघसंस्थाको

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
भरतपुरबाट माडीका लागि छुटेको बस दुर्घटनाग्रस्त, चालक र २ यात्रु घाइते

भरतपुरबाट माडीका लागि छुटेको ना.५ ख. २१४० नम्बरको बस भरतपुरमा दुर्घटनामा परेको छ । भरतपुरको तेह्रसाल चोकमा सडक छेउमा रोकिराखेको ना. ५० प ४४४२ नम्बरको मोटरसाईकललाई बसले अचानक ठक्कर दिँदा सो दुर्घटना भएको हो

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
आइडिया फर नेपालले माडीमा फलफूल खेती सहितको रिसोर्ट सञ्चालन गर्ने

गैरआवासीय नेपालीहरुको संस्था आइडिया फर नेपालले माडीको राधापुर तथा रमाइलोडाँडा क्षेत्रमा फलफूल खेती सहितको रिसोर्ट सञ्चालन गर्ने भएको छ । रिसोर्ट सञ्चालनका लागि सो संस्था र माडी नगरपालिकाबिच वडा नं. ५ स्थित मगोई नदी

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
आरआरएन नेपालद्वारा माडी न.पा.लाई बाढी विपद् उद्धार सामग्री प्रदान

बाढीजन्य विपद् जोखिम न्यूनिकरणमा कार्यरत नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर.आर.एन.) नेपालले माडी नगरपालिकालाई बाढी विपद्काे अवस्थामा प्रयोगमा आउने उद्धार सामग्री प्रदान गरेको छ । माडी नगरपालिका कार्यालयमा सम्पन्न एक कार्यक्रममा १६ थान लाइफ ज्याकेट

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
कारको ठक्करबाट तनहुँमा एक युवतीको मृत्यु

कारको ठक्करबाट तनहुँको चुनपहरामा एक युवतीको मृत्यु भएको छ । पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको बा १ य १३९७ नम्बरको कारले तनहुँको बन्दिपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान करिब ६ः१५ बजे सोहि ठाउँकि आन्दाजि १८ वर्षिया

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
स्टार कपमा बुधबार बुद्धज्योति र जनआस्था युवा क्लब विजयी

बाँदरझुलामा जारी तीज कपमा भने तमु समाज कल्याणपुर र तमु ब्वाईज ठोरी विजयी माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा बुधबार बुद्धज्योति युवा क्ल्ब सितलपुर र जनआस्था युवा क्लब, बसन्तपुर विजयी भएका छन् ।

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका बालविकास सहयोगी कार्यकर्ताले रू. ४००० प्रोत्साहन भत्ता पाउने

माडी नगर क्षेत्रमा कार्यरत बालविकास सहयोगी कार्यकर्ताहरुले थप रु २ हजार प्रोत्साहन रकम पाउने भएका छन् । माडी नगरपालिकाले जारी आर्थिक बर्षमा बालविकास सहयोगी कार्यकर्ताहरुका लागि साविक पाउँदै आएको रु २ हजार प्रोत्साहन रकममा

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा माडीक्षेत्रमा त्यसको सरगर्मी बढ्दो

हिन्दु नारीहरुको महान चाड तीज नजिकिँदै गर्दा देशका अन्य ठाउँहरुसंगै माडी उपत्यकामा पनि सो पर्वको सरगर्मी बढ्न थालेको छ । तीज आउन करीब एक साता बाँकी रहँदा बजारमा तीजको खरिदारी बढेको छ भने विभिन्न