माडी (स्थानीय) खबर पोष्ट

शिवरात्रीको नाउँमा गाँजा भाङ खाने विकृति मौलायाेः नगरप्रमुख ढकाल

शिवरात्री पर्वको नाउँमा गाँजा भाङ खाने विकृति मौलाएको भन्दै माडीका नगरप्रमुखले त्यसलाई रोक्नु आवश्यक रहेको औल्याउनुभएको छ । शिवरात्री पर्वको अवसरमा माडीको बसन्तपुरस्थित ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र, बसन्तपुरमा शिवरात्री विशेष प्रवचन र झण्डोत्तोलन कार्यक्रमलाई

शनि मन्दिर क्षेत्रमा निर्मित १०८ शिव लिङ्गको प्राणप्रतिष्ठा तथा उद्घाटन सम्पन्न

महाशिवरात्री पर्वको अवसर पारी देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा पशुपतिनाथ, १०८ शिव लिङ्ग र नन्दीको प्राणप्रतिष्ठा तथा उद्घाटन र शिवलिङ्गदाताहरुको सम्मान गरिएको छ । दक्षिण सोमेश्वर कालीका धार्मिक समितिका अध्यक्ष श्रीराम पण्डितको अध्यक्षतामा सम्पन्न सो

शिवरात्रीमा शनि तथा शिव कात्यायनी मन्दिरमा धार्मिक कार्यक्रमहरू आयोजित

शिवरात्री पर्वको अवसर पारी देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा पशुपतिनाथ, १०८ शिव लिङ्ग र नन्दी को प्राणप्रतिष्ठा तथा शिवलिङ्गदाताहरुको सम्मान हुन लागेको छ । मन्दिर परिसरमा माडीसंगै देशभरका १०८ जना दाता व्यक्ति एवं संघसंस्थाहरुले दानस्वरुप

माडीभित्र रहेका सार्वजनिक जमीनहरुको पहिचान एवं संरक्षण गर्ने अभियान सुरु

माडी नगरपालिकाले माडीभित्र रहेका सार्वजनिक जमीनहरुको पहिचान एवं संरक्षण गर्ने अभियानको सुरुवात गरेको छ । आज माडी नगरपालिका वडा नं. ४, सिधुवामा रहेको चौरलाई संरक्षित क्षेत्र घोषणा गरी नगरपालिकाले सो अभियानको थालनी गरेको हो

डाङ्ग्रे खोलामा निर्माणाधीन पुलको गुणस्तरमा माडी १ वडा कार्यालय असन्तुष्ट

माडीको डाङ्ग्रे खोलामा निर्माणाधीन पुलको गुणस्तरमा माडी नगरपालिका वडा नं. १ कार्यालयले असन्तुष्टि जनाएपछि काम सच्याउन ठेकदार पक्ष तयार भएको छ । पुलभन्दा उपल्लो तटीय र तल्लो तटीय किनारामा लगाइने तटबन्धनयुक्त पंखा अर्थात रिटेनिङ

दिवंगत पर्यटनमन्त्री सहित सातैजनाप्रति नेकपा माडीको शोकसभा

हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा), माडी नगर कार्यालयले शोकसभा सम्पन्न गरेको छ । बसन्तपुर बजारको खुला मञ्चमा नेकपा माडी नगर कार्यालय सदस्य

गर्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनः भरत प्रसाद तिमिल्सिना

गर्दी सामुदायिक पुस्तकालय, बरुवाको अध्यक्षमा पुनः भरत प्रसाद तिमिल्सिना चयन हुनुभएको छ । पुस्तकालय परिसरमा सम्पन्न दोश्रो साधारणसभा तथा अधिवेशनबाट तिमिल्सिनाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष

दोश्रो माडी मेयर कप फुटबलको उपाधी चैनपुर फुटबल क्लबलाई

दोश्रो माडी मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधी चैनपुर फुटबल क्लब, माडी नगरपालिका वडा नं. १, चैनपुरले उचालेको छ । फाइनल खेलमा माडी नगरपालिका वडा नं. ८ लाई ३–० ले पराजित गरी चैनपुरले उपाधी

जु.रे.स. कृष्णनगर मा.वि.द्वारा माडीस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

जुनियर रेडक्रस सर्कल, कृष्णनगर माध्यमिक विद्यालयको आयोजनामा माडी नगर क्षेत्रस्तरीय विपद् व्यवस्थापनमा जुनियर/युवाहरुको भूमिका’ बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जुरेस कृष्णनगर मा.वि.का अध्यक्ष सुस्मित भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल