माडी (स्थानीय) खबर पोष्ट

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रीउ नदीको बहुआयामिक नियन्त्रणका ५० करोडको कार्यक्रम पेश

माडीको रीउ नदीको बहुआयामिक नियन्त्रणका लागि प्रदेश नं. ३ सरकार समक्ष ५० करोड रुपैंयाको कार्यक्रम पेश हुने भएको छ । रीउ नदीको नियन्त्रण, जंगली जनावरहरुबाट जनधनको संरक्षण र माडी नगरपालिकाको रिङरोड निर्माणका लागि सो

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बाग्लुङ्गमा कार्यरत माडीका युवा मनोज सुनारमाथि सांघातिक हमला

बाग्लुङ्गमा मोटरसाइकल ग्यारेजमा कार्यरत माडीका एक युवा गम्भीर घाइते हुनेगरी सांघातिक हमलामा परेका छन् । माडी नगरपालिका वडा नं. ८, इन्द्रबस्ती घर भई बिगत १ वर्षदेखि बाग्लुङ्ग नगरपालिका वडा नं. ४, उपल्लोचौरमा थ्री ब्रदर

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वर मन्दिरमा नेपालको ठेगाना जनाउने शव्दहरु मेटिएको भेटियो

नेपाल भारत सीमावर्ती क्षेत्रमा रहेको सोमेश्वरगढीस्थित सोमेश्वर मन्दिरमा नेपालको ठेगाना जनाउने शव्दहरु मेटिएको पाइएको छ । गत रामनवमीमा मेला आयोजनाको क्रममा सो मन्दिरमा रङ्गरोगन गरी सोमेश्वर कालिका मन्दिर, माडी नगरपालिका, चितवन, ३ नं. प्रदेश,

पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वर ट्रयाक निर्माण भएसंगै सवारी साधनमै रेडहिल पार्क पुग्न सकिने

माडी नगरपालिका वडा नं. ४, खैरहनीस्थित रेडहिल पार्कमा सहज रुपमा गाडीमै पुग्न सकिने भएको छ । ऐतिहासिक एकता स्तम्भबाट रेडहिल पार्कसम्म सोमेश्वर ट्रयाक निर्माण गरिएकाले सहज रुपमा सवारी साधनमै रेडहिल पार्क रहेको डाँडोसम्म पुग्न

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
चक्रवात फानीको प्रभाव: चितवनसंगै देशका धेरै ठाउँको मौसममा बदली

बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभावका कारण माडी र चितवनसंगै देशका धेरै ठाउँको मौसममा बदली आएको छ । आज शुक्रबार बिहानै हावाहुरी चल्नुका साथै मेघगर्जन र चट्याङ सहितको बर्षा भएको हो । जल तथा

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी गोल्डकप फुटबल प्रतियाोगिताको उपाधी स्टार स्पोर्टस् क्लब, बरुवालाई

बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिताको उपाधी स्टार स्पोर्टस् क्लब, बरुवाले उचालेको छ । आज आइतबार साँझपख सकिएको फाइनल खेलमा स्टार स्पोर्टस् क्लब, बरुवाले ३-१ गोेलअन्तरसहित ठोरी स्पोर्टस क्लब, ठोरीलाई पराजित गरी उपाधी जितेको

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
बालीनालीमा क्षती व्यहोर्नुपरेका कृषकहरुले राहत पाउन बैंक खाता खोले

चितवन राष्ट्रिय निकुञ्जको जनावरहरुबाट बालीनालीजन्य क्षती व्यहोर्नुपरेका चितवनका कृषकहरुले राहत प्राप्त गर्न बैंक खाता खोलेका छन् । गत आर्थिक बर्षमा बालीनालीजन्य क्षती व्यहोरेका कृषकहरुको संख्या धेरै भएकाले सबैलाई नगद राहत उपलब्ध गराउन गाह्रो हुने

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जको अपराेध छिचोल्दै माडीको बाँदरझुलामा नयाँ सडक निर्माण पुरा

माडी नगरपालिका-९ बाँदरझुलामा ठूला सवारी साधनहरु समेत सञ्चालन हुनसक्ने क्षमताको नयाँ सडक निर्माण गरिएको छ । माडी नगरपालिका वडा नं. ९ को १५ लाख बजेट तथा नगरपालिकाका निर्माण सामग्रीहरुको प्रयोगबाट बाँदरझुलामा ८ मिटर फराकिलो

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगर क्षेत्रमा रहेका भुस्याहा कुकुरहरुको नियन्त्रण अभियान सुरु

माडी नगरपालिका कार्यालयले नगर क्षेत्रमा रहेका भुस्याहा कुकुरहरुको नियन्त्रण अभियान सुरु गरेको छ । नगरपालिकाको आयोजना तथा पशु सेवा बिज्ञ केन्द्र भरतपुर एवं हिमालयन एनिलम रेस्क्यु ट्रष्ट (हार्ट) नेपालको सहयोगमा माडीका भुस्याहा कुकुरहरुको नियन्त्रण