माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रीउको पुलदेखि घाँघर खोलासम्म सडक स्तरोन्नतिको काम सुचारु
रीउ नदीको पुलदेखि घाँघर खोलासम्म कालोपत्रे बाटो बनाउने ठेक्का पाएको आशिष निर्माण सेवाले सडक स्तरोन्नतिको काम सुचारु गरेको छ । हाल खाल्डाखुल्डी पुर्ने, भत्किएको पिच फोर्ने र ग्राभेलिङको काम सुरु भएको हो । ज्येष्ठ
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
घाँघर र जीवनपुर खोलाको पुल निर्माणामा गुणस्तरहीन सामाग्रीकाे प्रयाेग
मध्यपूर्वी माडीको घाँघर र जीवनपुर खोलामा बनिरहेको पक्की पुलमा स्थानीय खोलाकै गिट्टी बालुवा जस्ता निर्माण सामग्रीहरु प्रयोग भएको भन्दै स्थानीयबासीहरुले चासो व्यक्त गरेका छन् । सामान्यतः घर निर्माणमा समेत प्राविधिकहरुले सिफारिस नगर्ने स्थानीय खोलाका
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा मन्टेश्वरी तालिम सन्चालन सुरु
माडी नगरपालिकाको आयोजनामा माडी क्षेत्रमा सञ्चालनमा रहेका सामुदायिक विद्यालय तथा बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरुलाई मन्टेश्वरी तालिम सन्चालन सुरु भएको छ । साविक गर्दी र वघौंडा क्षेत्रका सहयोगी कार्यकर्ताहरुलाई माडी माध्यमिक विद्यालय, बसन्तपुरमा तालिम
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
“स्वदेश खबर” सेवाकाे दाेस्राे वर्षमा
स्वदेश एफ.एम. ९३.२ मेगाहर्जमा स्थानीय समाचार प्रसारण सुरुवात भएको आज बिहिबार एक बर्ष पुरा भएको छ । गत २०७५ ज्येठ २ गते अर्थात २०१८ मे १६ को दिन साँझ ०६ः३० बजेबाट स्वदेश खबरको नामबाट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको मगोई खोलास्थित रानी दहमा डुबेर एक महिलाको मृत्यु
माडीको मगोई खोलास्थित रानी दहमा नुहाउन जाँदा आज दिउँसो २ः२० बजे एक महिलाको मृत्यु भएको छ । दहमा नुहाउने क्रममा माडी नगरपालिका वडा नं. ५, राधापुर निवासी अन्दाजी ४० बर्षकी सुमित्रा दराईको मृत्यु भएको
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको चैनपुरस्थित दौजर खोलामा दुईतर्फी पक्की पुल निर्माण जारी
पश्चिमी माडीको चैनपुरस्थित दौजर खोलामा दुईतर्फी पक्की पुल निर्माण जारी रहेको छ । संसद क्षेत्र विकास कोषको ५० लाख रुपैंया लागत र स्थानीयबासीहरुको करीब १२ लाख ५० हजार श्रमदान सहभागितामा माडी नगरपालिको वडा नं.
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
बरुवास्थित गर्दी स्वास्थ्य चौकीमा चौबिसै घण्टा प्रसुती सेवा सञ्चालनमा
माडीको बरुवास्थित गर्दी स्वास्थ्य चौकीमा चौबिसै घण्टा प्रसुती एवं प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । सेवा अन्तरगत स्वास्थ्य संस्थामा सुरक्षित तवरबाट सुत्केरी गराउने र रगत, दिशा, पिसाब, खकार, सुगर, जण्डिस, थाइराइड आदिको परीक्षण सुरु
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बिराट धुनी संरक्षण समितिद्वारा माडीको राजबैराठमा अष्टजाम सम्पन्न
बिराट धुनी संरक्षण समितिको आयोजनामा माडीको राजबैराठमा बृहत् हरिनाम संकीर्तन अष्टजाम गरिएको छ । माडी नगरपालिका वडा नं. ३, राजबैराठस्थित ऐतिहासिक बिराट धुनी रहेको स्थानमा निरन्तर २४ घण्टासम्म अखण्ड रुपमा भजनकीर्तन र पूजाआजा गरी
कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका युवाहरुद्वारा सामुहिक रूपमा व्यवसायिक कृषि परियोजना सुरु
माडी नगरपालिका वडा नं. ४ का युवाहरुले एस. ग्रुप एग्रो फर्म एण्ड रिसर्च सेन्टर नामको कम्पनी स्थापना गरी व्यवसायिक कृषि परियोजना सुरुवात गरेका छन् । माडीको सितलपुर चम्फाबारमा सामुहिक लगानीमा कृषि फर्म सञ्चालन सुरुवात