माडी (स्थानीय) खबर पोष्ट

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
अन्डर सेभेन्टिन जुनियर कपको उपाधी आयोजक बसन्तपुर युनाइटेड क्लबलाइ

बसन्तपुर युनाइटेड क्लबको आयोजनामा सञ्चालित माडी स्तरीय अन्डर सेभेन्टिन जुनियर कप नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक बसन्तपुर युनाइटेड क्लबले उचालेको छ । आज मंगलबार सम्पन्न फाइलन खेलमा ए.एफ.सी. अयोध्यापुरीलाई ६-१ को फराकिलो गोलअन्तरले पराजित

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बिप्लव नेतृत्वले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनसंगै देशैभर

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि चितवनसंगै देशैभर देखिएको छ । माडीसंगै चितवनमा सार्वजनिक यातायात र शिक्षण संस्थाहरु बन्द रहेका छन् भने बजार, व्यवसाय र अन्य व्यवसायिक प्रतिष्ठानहरु समेत

Under Seventeen Cup 2076
खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी स्तरीय अन्डर सेभेन्टिन कपः अयोध्यापुरी, बाँदरझुला, चैनपुर र बसन्तपुर युनाइटेड बिजयी

बसन्तपुर युनाइटेड क्लबको आयोजनामा माडीको बसन्तपुरमा जारी माडी स्तरीय अन्डर १७ जुनियर कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार ४ वटा खेलहरु सम्पन्न भएको छ । शनिबारको पहिलो खेल माडी नगरपालिका वडा नं. ९

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
निःशुल्क रेडियो पत्रकारिता तालिम सुरु

स्वदेश एफ.एम ९३.२ मेगाहर्ज र स्वस्तिक मिडिया नेटवर्कको आयोजनामा आज शनिबारदेखि निःशुल्क रेडियो पत्रकारिता तालिम सञ्चालन सुरु भएको छ । आउँदो जेष्ठ १४ गतेसम्म जारी रहने सो तालिममा माडीभरबाट छनौटमा परेका २२ जना प्रशिक्षार्थीहरुको

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
फोहोर फ्याँक्ने थलो बन्दै, माडी बसन्तपुरस्थित पोखरी

माडीको बसन्तपुरस्थित खुला चौरको छेउमा बनाइएको पोखरी पुनः डम्पिङ साइटका रुपमा फोहोर फ्याँक्ने थलो बन्दै गएको देखिएको छ । बसन्तपुर बजारबाट दैनिक रुपमा निस्कने फोहोर फालिँदा पोखरीमा फोहोरको थुप्रो देखिन थालेको हो । दुई

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
शनि जयन्तीका अवसरमा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन हुने

माडीको धार्मिक पर्यटन प्रवर्द्धनका लागि गतबर्षझैं यस बर्षपनि शनि जयन्तीका अवसरमा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । आउँदो ज्येष्ठ २० गते औसीका दिन शनि जयन्तीको अवसर पारी शनि जयन्ती तथा विविध साँस्कृतिक

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
छरछरे बलात्कार प्रकरणका अभियुक्त पक्राउ

छरछरे बलात्कार प्रकरणका अभियुक्त पक्राउ परेका छन् । माडी नगरपालिका वडा नं. ५, छरछरे निवासी अन्दाजी ४० बर्षीय शमशेर बि.क. भारतबाट प्रक्राउ परेको वडाध्यक्ष रामबन्धु पोखरेलले जानकारी दिनुभयो । नेपाल प्रहरीको विशेष टोलीले उनलाई

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
तेश्रो नगर परिषद् तयारीको सन्दर्भमा नेकपा माडीद्वारा नीतिगत सुझावहरू पेश

माडी नगरपालिकाले तेश्रो नगर परिषद्को तयारी गरिरहेको सन्दर्भमा नगरपालिकाको नेतृत्व गरिरहेको नेकपा माडीले बिस्तारित बैठक आयोजना गरी नीतिगत सुझावहरू दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी नगर कमिटिले माडी क्याम्पसको सभाहलमा एक कार्यक्रम

माडी (स्थानीय) खबर पोष्ट
निःशुल्क रेडियो पत्रकारिता तालिम सञ्चालन हुने

स्वदेश एफ.एम ९३.२ मेगाहर्ज र स्वस्तिक मिडिया नेटवर्कको आयोजनामा निःशुल्क रेडियो पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । आउँदो ज्येष्ठ ११ गते शनिबारदेखि १४ गतेसम्म सैद्धान्तिक एवं प्रयोगात्मक कक्षा सञ्चालन गर्ने र १५ गते