माडी (स्थानीय) खबर पोष्ट

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वर मन्दिरमा नेपालको ठेगाना जनाउने शव्दहरु मेटिएको भेटियो

नेपाल भारत सीमावर्ती क्षेत्रमा रहेको सोमेश्वरगढीस्थित सोमेश्वर मन्दिरमा नेपालको ठेगाना जनाउने शव्दहरु मेटिएको पाइएको छ । गत रामनवमीमा मेला आयोजनाको क्रममा सो मन्दिरमा रङ्गरोगन गरी सोमेश्वर कालिका मन्दिर, माडी नगरपालिका, चितवन, ३ नं. प्रदेश,

पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वर ट्रयाक निर्माण भएसंगै सवारी साधनमै रेडहिल पार्क पुग्न सकिने

माडी नगरपालिका वडा नं. ४, खैरहनीस्थित रेडहिल पार्कमा सहज रुपमा गाडीमै पुग्न सकिने भएको छ । ऐतिहासिक एकता स्तम्भबाट रेडहिल पार्कसम्म सोमेश्वर ट्रयाक निर्माण गरिएकाले सहज रुपमा सवारी साधनमै रेडहिल पार्क रहेको डाँडोसम्म पुग्न

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
चक्रवात फानीको प्रभाव: चितवनसंगै देशका धेरै ठाउँको मौसममा बदली

बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभावका कारण माडी र चितवनसंगै देशका धेरै ठाउँको मौसममा बदली आएको छ । आज शुक्रबार बिहानै हावाहुरी चल्नुका साथै मेघगर्जन र चट्याङ सहितको बर्षा भएको हो । जल तथा

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी गोल्डकप फुटबल प्रतियाोगिताको उपाधी स्टार स्पोर्टस् क्लब, बरुवालाई

बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिताको उपाधी स्टार स्पोर्टस् क्लब, बरुवाले उचालेको छ । आज आइतबार साँझपख सकिएको फाइनल खेलमा स्टार स्पोर्टस् क्लब, बरुवाले ३-१ गोेलअन्तरसहित ठोरी स्पोर्टस क्लब, ठोरीलाई पराजित गरी उपाधी जितेको

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
बालीनालीमा क्षती व्यहोर्नुपरेका कृषकहरुले राहत पाउन बैंक खाता खोले

चितवन राष्ट्रिय निकुञ्जको जनावरहरुबाट बालीनालीजन्य क्षती व्यहोर्नुपरेका चितवनका कृषकहरुले राहत प्राप्त गर्न बैंक खाता खोलेका छन् । गत आर्थिक बर्षमा बालीनालीजन्य क्षती व्यहोरेका कृषकहरुको संख्या धेरै भएकाले सबैलाई नगद राहत उपलब्ध गराउन गाह्रो हुने

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जको अपराेध छिचोल्दै माडीको बाँदरझुलामा नयाँ सडक निर्माण पुरा

माडी नगरपालिका-९ बाँदरझुलामा ठूला सवारी साधनहरु समेत सञ्चालन हुनसक्ने क्षमताको नयाँ सडक निर्माण गरिएको छ । माडी नगरपालिका वडा नं. ९ को १५ लाख बजेट तथा नगरपालिकाका निर्माण सामग्रीहरुको प्रयोगबाट बाँदरझुलामा ८ मिटर फराकिलो

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगर क्षेत्रमा रहेका भुस्याहा कुकुरहरुको नियन्त्रण अभियान सुरु

माडी नगरपालिका कार्यालयले नगर क्षेत्रमा रहेका भुस्याहा कुकुरहरुको नियन्त्रण अभियान सुरु गरेको छ । नगरपालिकाको आयोजना तथा पशु सेवा बिज्ञ केन्द्र भरतपुर एवं हिमालयन एनिलम रेस्क्यु ट्रष्ट (हार्ट) नेपालको सहयोगमा माडीका भुस्याहा कुकुरहरुको नियन्त्रण

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रहरी ड्युटी रहने बसन्तपुरस्थित मुख्य चोकमै रहेको घुम्ती पसलमा चोरी

माडीको बसन्तपुरमा गएराती एउटा घुम्ती पसलमा चोरी भएको छ । बसन्तपुरको सहीदचोकस्थित लक्ष्मी भूर्तेलको फेन्सी, चुरा तथा श्रृङ्गारका सामानहरुको पसल रहेको घुम्तीको पल्ला उप्काई चोरी भएको पीडित भूर्तेलले जनाउनुभयो । प्रारम्भीक अनुसन्धानमा पसलभित्र पैसा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
नगरपालिकाको ट्याक्टरका कारण अप्ठ्यारो परेको ट्याक्टर व्यवसायीको गुनासो

माडी नगरपालिकाको ट्याक्टरहरुले गिट्टी, बालुवा तथा निर्माण सामग्रीहरु बोक्दा आफूहरुलाई अप्ठ्यारो परेको माडीका ट्याक्टर व्यवसायीहरुले गुनासो गरेका छन् । आज माडी नगरपालिका वडा नं. २ मा गिट्टी बालुवा लोड गरेका ट्याक्टरहरुलाई रोकेर सो वडाका