कृषि र कृषक पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
सामुहिक खेतीलाई अनुदानमा कृषियन्त्र दिइने प्रदेशमन्त्री लामाको प्रतिबद्धता
प्रदेश नं. ३ का कृषि, भुमिव्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले सामुहिक खेती सञ्चालन गर्न लागेको सहकारीलाई अनुदानस्वरुप कृषि उपकरणहरु प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सुर्योदय कृषि सहकारी संस्थाद्वारा आयोजित एक छलफल तथा
कृषि र कृषक पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरु हुँदै
मध्यपूर्वी माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरुवात हुने भएको छ । कान्तिपुर गाउँबासीहरुले सूर्योदय कृषि सहकारी संस्था स्थापना गरी सहकारीमार्फत सामुहिक खेती गर्न लागेको स्थानीयबासी तथा अभियन्ता शिवजी गायकले स्वदेश एफ.एम.लाई जानकारी
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
होली पर्वको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधी माडी १ लाइ
होली पर्वको अवसर पारी पूर्वी माडीको कृष्णनगरमा आयोजित होलीकप भलिबलको उपाधी माडी नगरपालिका १ सेरुवाले हात पारेको छ आज सम्पन्न फाइनल खेलमा माडी नगरपालिका ९ कृष्णनगरलाई २-१ को सेटमा पराजित गर्दै माडी १ सेरुवा
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
१७ औं होलीकप फुटबलको उपाधी आयोजक गौरीशंकर युवा क्लबलाइ
१७ औं होलीकप फुटबल प्रतियोगिताको उपाधी आयोजक गौरीशंकर युवा क्लब ए ले उचालेको छ । आज दिउँसो सम्पन्न फाइनल खेलमा बसन्तपुर युनाइटेड क्लब ए लाई टाइब्रेकरमा पराजित गर्दै गौरीशंकर युवा क्लब, गौरीनगरले उपाधी चुमेको
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
होलीको अवसरमा बसन्तपुरमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजित
नेपालीहरुको महान पर्व होलीको अवसर पारी माडीको बसन्तपुर बजारमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज र माडी डान्स एकेडेमी बसन्तपुरको संयुक्त आयोजनामा भोलि चैत्र ७ गते मध्यान्ह १२
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
अमेरिकी सरकारद्वारा प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी
अमेरिकी सरकारले माडी क्षेत्रका सांसद समेत रहनुभएका नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि ‘नो इन्भेष्टिगेशन’को सर्कुलर जारी गरेको छ । नो इन्भेष्टिगेशन सर्कुलर जारी भएसंगै अमेरिकी सरकारका कुनै पनि निकायले कुनैपनि खालको
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
जनजीवन मा.वि.को स्वर्ण जयन्तीका सन्दर्भमा प्रकाशित स्मारिकको बिमोचन
जनजीवन माध्यमिक विद्यालयको स्वर्ण जयन्तीकाे सन्दर्भमा प्रकाशित स्मारिकको बिमोचन गरिएको छ । विद्यालयमा सम्पन्न एक कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद पौडेलले संयुक्त रुपमा स्मारिको विमोचन गर्नुभएको
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
मितेरी जैविक सेनेटरी प्याडलाई माडी नगरपालिकाले प्रवर्द्धन गर्ने
माडीका सक्रिय महिलाहरुको संस्थाका रुपमा रहेको न्यायका लागि सक्रिय महिला मञ्च (न्यासम) र राधा पौडेल फाउण्डेशनको सहकार्यमा उत्पादित मितेरी जैविक प्याडलाई माडी नगरपालिकाले प्रवर्द्धन गर्ने भएको छ । मितेरी जैविक सेनेटरी प्याड उत्पादन केन्द्रले
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
१७ औं होलीकपको उपाधीका लागि बसन्तपुर युनाइटेड र गौरीशंकर भिँड्ने
१७ औं होलीकप फुटबल प्रतियोगिताको उपाधीका लागि बसन्तपुर युनाइटेड क्लब र गौरीशंकर युवा क्लब, गौरीनगर भिँड्ने भएका छन् । सोमबार सम्पन्न सेमीफाइनल चरणका दुई खेलहरु मध्ये पहिलो खेल जित्दै बसन्तपुर युनाइटेड तथा दोश्रो खेल