माडी (स्थानीय) खबर पोष्ट

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वर पूजामा पशुपंक्षीको बली नदिन माडीको चौधरी समुदायको आग्रह

परापूर्वकालदेखि सोमेश्वर मन्दिरमा पूजाआजा गरिआएको माडीको चौधरी समुदायले सोमेश्वर पूजामा पशुपंक्षीको बली नदिन अनुरोध गरेको छ । रामनवमी चैतेदशैं मेलाको अवसरमा सोमेश्वर कालीका देवीको पूजा गर्दा पशुपंक्षी बली नदिन अनुरोध गरेको हो । विगतमा

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी माध्यमिक विद्यालयमा दश जोड दुई तहमा बिज्ञान बिषयको अध्यापन हुने

माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयमा दश जोड दुई तहमा बिज्ञान बिषयको अध्यापन हुने भएको छ । माडी नगर शिक्षा समितिले माडी माध्यमिक विद्यालय, बसन्तपुरमा बिज्ञान बिषयमा दश जोड दुई तह सञ्चालन गर्ने निर्णय गरेको

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
घर भत्कीएर बेघर दाहाललाई नेकपा निकट युवाहरुद्वारा नयाँ घर हस्तान्तरित

घर भत्कीएर बेघर हुनुभएकी माडी सितलपुर निवासी शेषकुमारी दाहाललाई र नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट युवाहरुको संगठनले नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ । चितवनको माडी नगरपालिका वडा नं ४ मा बस्दै आएकी

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी न.पा.द्वारा स्कुलहरुलाई कार्यालय सञ्चालन हेतू १६ लाख निकाशा

माडी नगरपालिकाले माडीका सामुदायिक विद्यालयहरुलाई कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि अनुदानस्वरुप करीब १६ लाख निकाशा गरेको सार्वजनिक गरेको छ । विद्यालय सञ्चालन तथा व्यवस्थापनका लागि प्रायजसो उच्च माध्यमिक तहका विद्यालयहरुलाई रु ३० हजार, माध्यमिक

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
खेलकूद विकास समिति माडी ८ को वडास्तरीय कार्यालय स्थापित

माडी नगरपालिका वडा नं. ८ को वडास्तरीय खेलकूद तथा साँस्कृतिक विकास समितिले कार्यालय स्थापना गरेको छ । विद्यालय समायोजमा परी खाली रहेको जीवनपुर डाँडास्थित आधारभूत विद्यालय जीवनपुरको भवनमा समितिले कार्यालय स्थापना गरेको हो ।

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
एक्साभेटरले बिजुलीको पोल भाँच्दा कृष्णनगर पूर्व विद्युतसेवा अवरुद्ध

माडीको घाँघर खोलामा पुल निर्माण कार्यमा सरिक एक्साभेटरले बिजुलीको पोल भाँचिदिँदा पूर्वी माडीको कृष्णनगर पूर्वका क्षेत्रहरुमा विद्युतसेवा अवरुद्ध रहेको छ । एक्साभेटरले पोल भाँचेलगत्तै घटनास्थलमा स्थानीयबासीहरुको भीड लागेको थियो । पोल भाँभिएकाले खरकट्टा पूर्वका

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
गोद्धक क्षेत्रमा चैत्र २८ देखि ४ दिनसम्म रामनवमी चैतेदशैं मेला लाग्ने

पश्चिमी माडीको गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा चैत्र २८ गतेदेखि ४ दिनसम्म पूजाआजासहित चैतेदशैं मेला लाग्ने भएको छ । मेला आयोजनाका लागि माडी नगरपालिका वडा नं. १ र २ का जनप्रतिनिधीहरु सम्मिलित मूल आयोजक समिति

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
हावाहुण्डरीबाट ज्यान गुमाउनेको परिवारलाई ३ लाख, घाइतेको निःशुल्क उपचार

भूमरीसहितको हावा हुण्डरीबाट ज्यान गुमाउनुपरेकाहरुको परिवारलाई प्रदेश नं. २ सरकारले तात्कालीन राहतस्वरुप ३ लाख रुपैंया प्रदान गर्ने भएको छ । आज बिहान बसेको प्रदेश नं. २ को आकस्मिक मन्त्रिपरिषद्को बैठकले बारा, पर्सा लगायतका जिल्लामा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
भुमरीसहितको हावाहुरीमा परी बारा र पर्सामा कम्तीमा ३१ को दुःखद मृत्यु

आइतबार साँझ आएको भुमरीसहितको हावाहुरी र असिनापानीमा परी बारा र पर्सामा कम्तीमा ३१ जनाको दुःखद मृत्यु भएको छ भने सयौंको संख्यामा घाइते भएका छन् । हाल बीरगंजमा मात्रै कम्तीमा ६०० जनाको उपचार भइरहेको पर्साका