माडी (स्थानीय) खबर पोष्ट

कला-साहित्य पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
महिला मुर्तीकार पार्वती वि.क.द्वारा बसन्तपुरमा मुर्तीकला केन्द्र स्थापना

महिला मुर्तीकारका रुपमा पहिचान बनाउनुभएकी माडी खरकट्टानिवासी पार्वती वि.क.ले बसन्तपुर बजारमा कला केन्द्र स्थापना गर्नुभएको छ । बसन्तपुरस्थित कृषि संकलन केन्द्रको भवनमा रहेको सटरमा कलाकार बि.क.ले मुर्ती निर्माण थलोका रुपमा कला केन्द्र स्थापना गर्नुभएको

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी क्याम्पसको श्रीमद्भागवत महायज्ञमा घोषित बोलचन्दा संकलन सुरु

माडी क्याम्पसले सञ्चालन गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ अन्तरगत दान सहयोग घोषणा गरेका दाताहरुबाट रकम संकलन अभियान सुरुवात भएको छ । अभियानको सुरुको दिन आज अाइतबार करीब ३ लाख रुपैंया संकलन भएको माडी क्याम्पसका

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
अयोध्यापुरी मध्यवर्ती साकोसको अध्यक्षमा मथुरा बहादुर भण्डारी चयन

अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा मथुरा बहादुर भण्डारी चयन हुनुभएको छ । त्यसैगरी सहकारीको उपाध्यक्षमा कृष्ण बहादुर रानाभाट, सचिवमा, घनश्याम दवाडी, कोषाध्यक्षमा तिलु पुरी र सहसचिवमा विनोद सुवेदी चयन हुनुभएको

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
आदिवासी जनजाति माडीको भवन निर्माणस्थलमा गेट पर्खाल निर्माण सुरू

नेपाल आदिवासी जनजाति महासंघ माडी नगर समन्वय समितिको भवन निर्माणस्थल, बघौंडामा पर्खाल निर्माणको शिलान्यास गरिएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले आज शनिवार बिहान कम्पाउण्ट पर्खाल निर्माणको शिलान्यास गर्नुभएको हो । शिलान्यास

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
जनजीवन र पाण्डवनगर स्कुलमा २/२ कोठे विद्यालय भवन निर्माण हुने

माडी नगर शिक्षा समितिको बैठकले जनजीवन माध्यमिक विद्यालय, खरकट्टा र राष्ट्रिय आधारभूत विद्यालय पाण्डवनगरमा २/२ कोठे विद्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख ठाकुर प्रसाद ढकालको

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा अफसेट छापाखानाको सेवा सुरु, छपाइमा भरतपुरको निर्भरता हट्यो

माडीमा अफसेट छापाखानाको सेवा औपचारिक रुपमा सुरुवात भएको छ । माडीको बसन्तपुरस्थित मालपोत कार्यालय अगाडी माडी अफसेट प्रेस छापाखानाको नाउँबाट छपाई केन्द्र सञ्चालनमा आएको हो । अफसेट प्रणालीबाट पत्रपत्रिका र अन्य छपाईजन्य कामहरुका लागि

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
आगलागीमा परी घरगोठ गुमाएको तामाङ परिवारलाई भूमिदान प्राप्त

आगलागीमा परी घरगोठ गुमाएको माडी खरिकुना गाउँका लालुमाया तामाङ परिवारलाई भूमिदान प्राप्त भएको छ । तामाङ परिवारले विगत एक दशकदेखि कमाई गरिआएको जमीनमध्ये ५ कठ्ठा जमीन जग्गाधनी साहु हिमलाल अधिकारीले आगलागी पीडित परिवारकै नाउँमा

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको बैराठ र रतनी गाउँ जोड्ने पुलको शिलान्यास, निर्माण कार्य सुरू

हुलाकी मार्गसंगै माडीका भित्री गाउँहरुमा पनि पक्की पुल निर्माणको क्रम अगाडि बढेको छ । आज माडी नगरपालिका वडा नं. ३ स्थित बैराठ गाउँ र रतनी गाउँ जोड्ने पुल निर्माणको शिलान्यास गरिएको छ । माडी

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
माडीमा बिप्लव नेकपाद्वारा आह्वान गरिएको बन्दको अांशिक प्रभाव

सरकारले प्रतिबन्ध लगाएको बिप्लव नेतृत्वको नेकपाद्वारा आह्वान गरिएको आजको बन्दको प्रभाव माडी उपत्यकामा पनि परेको छ । बन्दका कारण शैक्षिक संस्था र सार्वजनिक यातायात सञ्चालन बन्द छ भने बजार पसलहरु आंशिक रुपमा मात्रै खुलेका