माडी (स्थानीय) खबर पोष्ट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
चित्रवन युनिक नेटले माडीको बघौंडा अस्पतालमा निःशुल्क वाइफाइ सेवा प्रदान गर्दै

१० माघ, माडी । माडीमा उच्च गतिको फाइबर इन्टरनेट सेवा प्रदान गर्दै आएको चित्रवन युनिक नेटले माडीको बघौंडा अस्पतालमा निःशुल्क वाइफाइ सेवा जडान गरेको छ। अस्पतालमा भर्ना भएका बिरामी तथा उनीहरूका कुरुवाहरूलाई सञ्चार सम्पर्कमा

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट निर्वाचन पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गर्नेछु’: रेनु दाहाल (भिडियो सहित)

०८ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ की उम्मेदवार रेनु दाहालले ‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गरेरै छाड्ने’ दृढता व्यक्त गर्नुभएको छ। नेकपा माडी-५ वडा कमिटीद्वारा विहिबार

खेल र खेलाडी पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
जिल्लास्तरमा पदकहरू जित्न सफल माडीका एथलेटिक्स खेलाडी अनिशा महतो नगदसहित सम्मानित

०८ माघ, माडी । खेलकुदको क्षेत्रमा विद्यार्थी उमेरमै तीनवटा जिल्लास्तरीय पदक जित्न सफल माडी नगरपालिका-१, अम्बाबास, चितवनकी उदीयमान एथलेटिक्स खेलाडी अनिशा महतोलाई नगदसहित सम्मान गरिएको छ। २७औँ माडी गोल्डकप अन्डर-१८ राष्ट्रिय फुटबल प्रतियोगिता-२०८२ को

खेल र खेलाडी पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
राष्ट्रिय पदकहरू जित्न सफल माडीका एथलेटिक्स खेलाडी ललित राउत नगदसहित सम्मानित

०८ माघ, माडी । खेलकुदको क्षेत्रमा नवयुवा उमेरमै तीनभन्दा बढी राष्ट्रियस्तरका पदक जित्न सफल माडी नगरपालिका-६, कल्याणपुर, चितवनका एथलेटिक्स खेलाडी ललित राउतलाई नगदसहित सम्मान गरिएको छ। २७औँ माडी गोल्डकप अन्डर–१८ राष्ट्रिय फुटबल प्रतियोगिता-२०८२ को

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट निर्वाचन पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवनका तीन वटै निर्वाचन क्षेत्रमा ६५ जनाले उम्मेदवारी दर्ता

०६ माघ, माडी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मंगलबार चितवनका तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । बिहान १० बजेदेखि सुरु भएको मनोनयन प्रक्रियामा तीन वटै क्षेत्रमा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
नेपाली काँग्रेसले चितवन ३ बाट काँग्रेस नेता टेकप्रसाद गुरुङले उम्मेदवारी दर्ता (भिडियो सहित)

०६ माघ, माडी । नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नं. ३ बाट काँग्रेस नेता टेकप्रसाद गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ । चितवनका पूर्व पार्टी सभापतिसमेत रहनुभएका गुरुङलाई अन्तिम समयमा कांग्रेसले उम्मेदवार बनाएको हो ।

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट निर्वाचन पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
चितवन ३ बाट एमालेका शंकर थपलियाले झाँकी सहित उम्मेदवारी दर्ता (भिडियो सहित)

०६ माघ, माडी । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा एमालेका भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलियाले उम्मेदवारी दर्ता गर्नुभएको छ । पटिहानी क्षेत्रका परिचित नेता रहनुभएका उहाँले

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट निर्वाचन पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले चितवन ३ बाट उम्मेदवारी दर्ता (भिडियो सहित)

०६ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सोविता गौतमले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी मनोनयन गर्नुभएको छ । ठूलो र्याली सहित मनोनयनस्थल पुगी नेतृ गौतमले मनोनयन

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट निर्वाचन पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
नेपाली कम्युनिष्ट पार्टीकी नेतृ प्रमुख रेनु दाहालले चितवन ३मा उम्मेदवारी दर्ता (भिडियो सहित)

०६ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा भरतपुर महानगरपालिकाका निवर्तमान प्रमुख रेनु दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर