माडी (स्थानीय) खबर पोष्ट

माडी नगरपालिका वडा नं. ४ द्वारा ज्येष्ठ नागरिक एवं पूर्ण अपाङ्ग व्यक्तिहरुलाई विशेष सम्मान

माडी, चितवन | माडी नगरपालिका वडा नं. ४ को आयोजनामा वडा निवासी ८० वर्षमाथिका ज्येष्ठ नागरिक एवं पूर्ण अपाङ्ग व्यक्तिहरुलाई विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कुल ६५ मध्ये ५८ जना ज्येष्ठ

माडी नगर प्रज्ञा प्रतिष्ठान सिफारिस समिति सदस्यमा डा. धनेश्वर भट्टराई र दिनेश्वर महतो मनोनित

माडी, चितवन | माडी नगर प्रज्ञा प्रतिष्ठान सिफारिस समिति सदस्यमा डा. धनेश्वर भट्टराई र दिनेश्वर महतो मनोनित हुनुभएको छ । माडी नगरपालिकाको ४३औं कार्यपालिका बैठकले माडी प्रजा प्रतिष्ठान गठनका लागि सिफारिस समितिमा साहित्यसर्जक एवं

अन्तर्राष्ट्रिय रक्तवीर वीरङ्गना सम्मानबाट माडीका रक्त अभियन्ता बस्याल, न्यौपाने र पाठक सम्मानित

माडी, चितवन — भारतको उत्तर प्रदेशस्थित सोनभद्र जिल्लाको दुध्दीमा सम्पन्न अन्तर्राष्ट्रिय रक्तवीर वीरङ्गना सम्मान समारोहमा माडीका तीन जना रक्त अभियन्ता भागीरथ बस्याल, हरिप्रसाद न्यौपाने र विपिन पाठक सम्मानित भएका छन्। बस्याल ब्लड डोनर्स सोसाइटी

गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट उपाध्यक्षमा माडीका बुद्धिसागर सुवेदी चयन

माडी, चितवन | गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट उपाध्यक्ष पदमा माडीका बुद्धिसागर सुवेदी चयन हुनुभएको छ । काठमाडौंको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले उपाध्यक्ष पदमा सुवेदीलाई चयन गरेको हो । महाधिवेशनबाट महेशकुमार श्रेष्ठको

माडीको कक्षा ५ परीक्षामा माडी मा.वि. र दिवाकर स्मृति विद्यालयका विद्यार्थीद्वय संयुक्त रुपमा प्रथम

माडी, चितवन | नगर परीक्षा समिति माडीले सञ्चालन गरेको कक्षा ५ को स्तरीकरण परीक्षामा माडी माध्यमिक विद्यालय र दिवाकर स्मृति विद्यालयका विद्यार्थीद्वय (संयुक्त रुपमा) प्रथम भएका छन् । आइतबार साँझ प्रकाशित नतिजाअनुसार माडी माविका

माडीको गोविन्दबस्ती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मण सुनार चयन

माडी, चितवन | माडी नगरपालिका वडा नं. ९ स्थित गोविन्दबस्ती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मण सुनार चयन हुनुभएको छ । विद्यालयमा आइतबार सम्पन्न एक कार्यक्रममार्फत सुनारको अध्यक्षतामा ६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको

माडी नगरपालिकाले भवन निर्माण गर्दा नक्सा पास गरेर मात्र कार्य गर्न सार्वजनिक सूचना जारी

माडी, चितवन | माडी नगरपालिकाले नगर क्षेत्रभित्र घर तथा भवन निर्माण गर्दा पूर्वस्वीकृति नलिई कार्य नगर्न सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७

बाटोमा आइफोन भेटेका माडी एक दम्पतीले सम्बन्धित फोनधनीलाई सकुशल फिर्ता

माडी, चितवन । आइफोन एक्स भेटेका माडी एक दम्पतीले सम्बन्धित धनीलाई सकुशल फिर्ता गर्नुभएको छ । आईतबार दिउँसोको समयमा रौतनि पुलको बाटोमा भुइँमा खसेको अवस्थामा भेटेको मोबाईल बोकेर माडी -५ ब्रह्मपूरी निवासी सरिता सुवेदी

डिप बोरिङको सट्टा सतह सिँचाइ प्रणालीलाई प्राथमिकता दिन माडीका कृषकहरूको आग्रह

चितवन, माडी – आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्तर्गत माडी नगरपालिका वडा नम्बर ७ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत माछा जोन कार्यक्रमको सहयोगमा निर्माण गरिएको रेवा नदी सतह सिँचाइ कार्यक्रमबाट माडी–७ को गौरिनगर