माडी नगरपालिका ६ स्थित तमुचोक पुष्पमदन बाटिका सडकको लक्ष्मीनिवास खण्ड कालोपत्रे
माडी, चितवन — माडी नगरपालिकामा भित्री बाटोहरु कालोपत्रे हुने क्रममा तमुचोक पुष्पमदन बाटिका सडक कालोपत्रे भएको छ । संघीय र नगरको ५०–५० प्रतिशत लागत (समपुरक) बजेटबाट लक्ष्मनिवास खण्डमा १.९३ किलोमिटर लामो सो सडक कालोपत्रे
माडी नगरपालिकामा दुधको उत्पादन प्रतिदिन ४६०० लिटर, खपत १६०० र निर्यात ३००० लिटर
माडी, चितवन — माडी नगरपालिकामा हाल दुधको उत्पादन ४६०० लिटर प्रतिदिन रहेको छ । त्यसमध्ये १६०० लिटर दुध माडीमा खपत हुने र ३ हजार लिटर दुध दैनिक निर्यात हुनेगरेको छ । गौरवको योजनाका रुपमा
गौरवको योजनाका रुपमा ‘खोरेत मुक्त सेतो माडी अभियान’ अगाडि बढ्दै, हस्ताक्षर संकलित
माडी, चितवन — माडी नगरपालिकालाई दुध उत्पादनमा आत्मनिर्भर बनाउँदै व्यवसायिक पशुपालन विकासका लागि ‘खोरेत मुक्त सेतो माडी अभियान अगाडि’ बढेको छ । अभियानलाई नगरसंगै प्रदेशकै गौरवको योजनाका रुपमा सञ्चालन गर्न लबिङ स्वरुप सोमबार हस्ताक्षर
माडीका विपन्न एकल महिलाहरुलाई उद्यमशील बनाउन लन्डन म्याराथनमा सहभागी हुँदै गुरुङ
माडी, चितवन — हाल बेलायतमा बसोबास गर्नुहुने माडी कृष्णनगर निवासी व्यवसायी एवं सामाजिक अभियन्ता कृष्ण गुरुङ आउँदो अप्रिल २७ (आमाको मुख हेर्ने दिन)मा हुने विश्वप्रसिद्ध लन्डन म्याराथनमा दौडन तयारीमा हुनुहुन्छ । उहाँ म्याराथनमा केवल
क्षेत्रीको परिवारको अटेरी: माडीको चैनपुरस्थित पर्यटन मार्ग पुनः अवरुद्ध
माडी नगरपालिका वडा नं.–१, चैनपुरस्थित पर्यटनमार्ग पुनः बन्द भएको छ । स्थानीय लाल बहादुर क्षेत्रीको परिवारले सडक अवरोधलाई निरन्तरता दिँदै बाटो बन्द गरिदिएको हो । गत पौष २१ गते प्रहरीको उपस्थितिमा माडी नगरपालिकाको निर्माण
शिक्षक आन्दोलनका कारण माडीका विद्यालयहरुमा रिजल्ट प्रकाशन र भर्ना अभियान प्रभावित
चितवन, माडी — नेपाल शिक्षक महासंघको आह्वानमा जारी राजधानीकेन्द्रीत शिक्षक आन्दोलनका कारण माडीका विद्यालयहरुमा समेत परीक्षाफल (रिजल्ट) प्रकाशन र नयाँ भर्ना अभियान प्रभावित भएको छ । माडीका धेरैजसो विद्यालयहरुमा गत शैक्षिक बर्ष २०८१ को
माडीका तीन अग्रज शिक्षक शुरेस बहादुर थापा, घनश्याम भण्डारी र देवेन्द्र प्रसाद पौडेल सम्मानित
चितवन, माडी — माडीका तीनजना अग्रज शिक्षकहरु शुरेस बहादुर थापा, घनश्याम भण्डारी र देवेन्द्र प्रसाद पौडेल सम्मानित हुनुभएको छ । नयाँबर्षका अवसरमा सोमेश्वरगढीमा आयोजित शुभकामना आदानप्रदान तथा बिक्रम सम्वत्को सुरुवातस्थलका रुपमा सोमेश्वर क्षेत्रलाई चिनाउन
माडी नगरस्तरीय कक्षा ८ परीक्षामा विद्याज्योति इंग्लिश स्कूलले ९०% पास दर कायम गर्दै अग्रस्थान
चितवन, माडी — माडी नगरपालिकामा सञ्चालित नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा विद्याज्योति इंग्लिश स्कूलले ९० प्रतिशत पास दर कायम गर्दै माडी क्षेत्रको विद्यालयहरूमा अग्रस्थान हासिल गरेको छ । बरूवा बजारस्थित यस विद्यालयका
माडीस्तरीय कक्षा ८ परीक्षामा ३.९८ जि.पि.ए. सहित जनकल्याणका छात्रा प्रमिशा पौडेल सर्वप्रथम
चितवन, माडी — माडी नगरपालिकामा सञ्चालित नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा ३.९८ जि.पि.ए. सहित जनकल्याण माध्यमिक विद्यालयका छात्रा प्रमिशा पौडेल सर्वप्रथम हुनुभएको छ । त्यस्तै, ३.९७ जि.पि.ए. ल्याउँदै पिसल्याण्ड इङ्गलिस स्कुल, बसन्तपुरका