माडी (स्थानीय) खबर पोष्ट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
पूर्वी माडीको घाँघरखोलादेखि कृष्णनगरसम्म कालोपत्रे अस्फाल्ट राख्ने कार्य हुँदै (भिडियो सहित)

०६ पाैष, माडी । भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत पूर्वी माडीको वडा नं. ९ स्थित घाँघरखोलादेखि कृष्णनगर (टम्टा) बजारसम्म कालोपत्रे अस्फाल्ट राख्ने कार्य अगाडि बढेको छ । कालोपत्रेको ठेकदार कम्पनी बज्रगुरु कन्स्ट्रक्सनले बिहीबार (आज) घाँघर

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीको हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा तीन हप्ते योग शिविर सुरु

०२ पाैष, माडी । माडी-६, हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा तीन हप्ते योग शिविर सुरु भएको छ। शिक्षालय प्रमुख हरि पौडेलको अध्यक्षतामा बुधबार (आज) सम्पन्न उद्घाटन कार्यक्रममा पतञ्जली योग समिति चितवनका अध्यक्ष बलराम थापा

भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट
माडी न.पा.को सुनुवाई: कांग्रेसका नगर प्रतिनिधि भरत घिमिरेद्वारा बजार अनुगमनको सुझाव (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगर कार्यपालिका कार्यालयको खुला सार्वजनिक सुनुवाईमा बोल्दै नेपाली कांग्रेसका नगर प्रतिनिधि भरत घिमिरेले ‘म्याद गुज्रिएका उपभोग्य सामग्रीको नियन्त्रणमा अनुगमन हुनुपर्ने’ बिषय उठान गर्नुभएको छ । ‘मानव स्वास्थ्यका दृष्टिले यस्ता

भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट
माडी न.पा.को सुनुवाई: नेकपाका तिमिल्सिनाद्वारा ‘उल्टो कर लगाइएको’ टिप्पणी (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै नेकपा एमालेका नगर सचिव कृष्णराज अधिकारीले ‘दुध संकलन केन्द्रमा किसानहरुले सही मुल्य पाउन नसकेको’ र ‘दुध किन्ने ग्राहकहरुले महंगो मुल्य तिर्नुपरेको’ औंल्याउनुभएको छ । कार्यक्रममा

भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट
माडी न.पा.को सुनुवाई: नेकपाका तिमिल्सिनाद्वारा ‘उल्टो कर लगाइएको’ टिप्पणी (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका माडी नगर अध्यक्ष भरत तिमिल्सिनाले ‘बनकट्टास्थित ढाटले उल्टो कर लगाएको’ टिप्पणी गर्नुभएको छ । ‘माडीबाट निकाशी हुने सामानमा नभई आत्मनिर्भर रहेका सामानहरुको

भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट
माडी न.पा.को सुनुवाई: रास्वपाका अधिकारीद्वारा कृषि सम्बन्धी जनचेतनाको सुझाव (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर सचिव जगत अधिकारीले कृषि सम्बन्धी जनचेतना बढाउन सुझाव दिनुभयो । ‘कुनैपनि बाली लगाउनुपूर्व कृषि शाखाका प्राविधिकहरुले हरेक वडामा पुगी किसानहरुलाई

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, नागरिकले राखे खुला प्रश्न (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगरपालिकाको चालू आ.व.को प्रथम चौमासिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी रहँदै माडीबासी नागरिक एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले खुलेर प्रश्न गरेका छन् । कार्यक्रममा प्रश्न गर्दै माडी-८ निवासी प्रेम सुनारले

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको बसन्तपुरमा ग्रासरुट तथा स्कूल स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने

०२ पाैष, माडी । माडी क्षेत्रको क्रिकेट विकासमा निरन्तर पहल लिइरहेको बसन्तपुर युथ क्लबले नयाँपिंढीका बालबालिकाको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले “ग्रासरुट तथा स्कूल स्तरीय क्रिकेट प्रतियोगिता” आयोजना गरेको छ । बसन्तपुर बजारस्थित खुल्ला

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
प्रदेश सांसद ठाकुर ढकालले दिवंगत आमाको स्मृतिमा ३५ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरित

०२ पाैष, माडी । बागमती प्रदेश सांसद ठाकुरप्रसाद ढकालले आफ्नी दिवंगत आमाको स्मृतिमा जनकल्याण माध्यमिक विद्यालय, कल्याणपुरमा अध्ययनरत ३५ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ । प्रदेशसभाको कृषि, शिक्षा र स्वास्थ्य समितिका सभापति