माडी (स्थानीय) खबर पोष्ट

कृषि र कृषक पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
भैरवी दुग्ध सहकारीको सेवा क्षेत्र बिस्तार, किर्तनपुरमा तेश्रो दुग्ध संकलन सेवा केन्द्र सञ्चालनमा

११ पाैष, माडी । माडीको भैरवी दुग्ध उत्पादक सहकारी संस्थाले सेवा क्षेत्र बिस्तार गर्दै माडी-७, किर्तनपुरमा तेश्रो दुग्ध संकलन सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । पूर्वी माडीका दुग्ध उत्पादक कृषकहरुको सहजतालाई लक्षित गरी सहकारीले

कृषि र कृषक पोष्ट चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी–६ स्याउलीवासको ‘हिमालचुली नेचर फार्मस्टे’ सञ्चालनमा, पर्यटकको उत्साहजनक प्रतिक्रिया

११ पाैष, माडी । माडी-६, स्याउलीवासमा स्थापित ‘हिमालचुली नेचर फार्मस्टे’मा पुगेका पाहुनाहरुले अत्यन्त उत्साहजनक प्रतिक्रिया दिएका छन् । गत मंसिर २९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको सो फार्मस्टेमा पुग्ने जो कोहि पाहुना (ग्राहक)ले पनि

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
नेपाली कम्युनिष्ट पार्टीले चितवन क्षेत्र–३ बाट संघीय संसद उम्मेदवारका लागि रेनु दाहाल सिफारिस

१० पाैष, माडी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई चितवन निर्वाचन क्षेत्र नं. ३ बाट आगामी संघीय निर्वाचनका लागि सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ । पार्टीको चितवन निर्वाचन

चितवन खबर पोष्ट प्रवास खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
क्याट युकेको सहयोगमा माडीमा सञ्चालित रक्तदानमा २२ महिला सहित ७१ जनाद्वारा रक्तदान

०९ पाैष, माडी । पूर्वी माडीको कृष्णनगरमा सञ्चालित खुला रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । “रगतदानले जीवन बचाउँछ” भन्ने मूल सन्देशका साथ आयोजित सो कार्यक्रममा २२ महिला र ४९ पुरुषले रक्तदान गरेका

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
तमु ल्होसारको अवसर माडीमा सेभेन ए साइड फुबटलका साथै भेट्रान भलिबल र फुटबल स्पर्धा आयोजित

०८ पाैष, माडी । तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको अवसर पारी ध्रुवतारा युवा क्लब, माडी-६, रामराज्यपुरले सेभेन ए साइड खुल्ला फुबटलका साथै वडास्तरीय भेट्रान भलिबल र फुटबल प्रतियोगिता आयोजना गरेको छ ।

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
कुलमानलाई माडी हनुमानझुलावासीको चेतावनी: ‘बिजुली नबाले मत दिन्नाैं, भोट माग्न नआउनु’ (भिडियो सहित)

०८ पाैष, माडी । माडी नगरपालिका वडा नं. ९ मा पर्ने निकुञ्ज किनारको दुर्गम बस्ती हनुमानझुलामा विद्युत विस्तारको माग गर्दै स्थानीयले उर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङ समक्ष दबाब दिएका छन्

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘नयाँ राजनीतिक दलहरूलाई श्रम संस्कृति पार्टीमा स्वागत’: माडीमा हर्क साम्पाङ (भिडियो सहित)

०६ पाैष, माडी । देशव्यापी पार्टी विस्तारका क्रममा आइतबार माडी आइपुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले निर्धारित समयमै चुनाव हुनुपर्ने बताएका छन्। स्वदेश एफ.एम.मा सडक अन्तरवार्ता दिँदै अध्यक्ष साम्पाङले नयाँ राजनीतिक दलहरू

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई माडीका विद्यार्थीहरुद्वारा भव्य स्वागत (भिडियो सहित)

०६ पाैष, माडी । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले ‘पेटका लागि नभई देशका लागि बाँच्न’ सुझाउनुभएको छ । माडी-६, हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुलाई सम्बोधन गर्दै राईले

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपा ले चितवन ३ बाट पुनः बिक्रम पाण्डेको एकल नाम सिफारिस

०६ पाैष, माडी । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चितवन क्षेत्र नं. ३ बाट पुनः बिक्रम पाण्डेको एकल नाम उम्मेदवार सिफारिस गरेको छ । राप्रपा चितवन क्षेत्र नं. ३ को